आजको राशिफल | २०८१ आषाढ ०९ गते आइतवार | June 23, 2024 | Nepali Horoscope | 2081 Ashad 09 | Aaja Ko Rashifal आजको राशिफल आइतवार, आषाढ ०९, २०८१ २३ जुन सन् २०२४ नेपाल संवत् ११४४ Today's Rashifal June 23, 2024 Horoscope Prediction आषाढ ०९ गते आइतवारको राशिफल आषाढ कृष्ण (तछलागा) प्रतिपदा/परेवा, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, ब्रह्म योग, कौलव र तैतिल करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ कृष्ण पक्ष, प्रतिपदा/परेवा तिथि, पूर्वाषाढा नक्षत्र, ब्रह्म योग, कौलव करण, तैतिल करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, त्रिपुष्कर योग बेलुका ०६:३१ बजेदेखि मध्यरात्रीपछि ०४:३५ बजेसम्म, शहीद धर्मभक्त जयन्ती, राष्ट्रिय कविता दिवस आनन्दादि योग : शुभ, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व (बिहान ०५:४८ बजेसम्म) त्यसपछि उत्तर, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये रोग वाण : साँझ ०६:३१ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे चन्द्रास्त : बिहान ०६:०५ बजे र चन्द्रोदय : साँझ ०७:३८ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३८ बजेदेखि १२:३४ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– उद्वेग वारवेला : बिहान ०५:११ देखि ०६:५५ सम्म, साँझ ०५:१७ देखि ०८:१७ सम्म र भोलि बिहान ०३:५५ देखि सूर्योदयसम्म चर वारवेला : बिहान ०६:५५ देखि ०८:३८ सम्म र बेलुका १०:५० देखि १२:०६ सम्म लाभ वारवेला : बिहान ०८:३८ देखि १०:२२ सम्म र मध्यरात्रीपछि ०२:३८ देखि ०३:५५ सम्म अमृत वारवेला : बिहान १०:२२ देखि १२:०६ सम्म र बेलुका ०९:३३ देखि १०:५० सम्म काल वारवेला : दिउँसो १२:०६ देखि ०१:५० सम्म र मध्यरात्रीपछि ०१:२२ देखि ०२:३८ सम्म शुभ वारवेला : दिउँसो ०१:५० देखि ०३:३३ सम्म र बेलुका ०८:१७ देखि ०९:३३ सम्म रोग वारवेला : दिउँसो ०३:३३ देखि ०५:१७ सम्म र मध्यरात्रीपछि १२:०६ देखि ०१:२२ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०५:१७ देखि ०७:०१ सम्म यमघण्ट : दिउँसो १२:०६ देखि ०१:५० सम्म गुलिक काल : दिउँसो ०३:३३ देखि ०५:१७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पश्चिम दिशाको तथा बिहान ०५:४८ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– त्रिपुष्कर योग बेलुका ०६:३१ बजेदेखि मध्यरात्रीपछि ०४:३५ बजेसम्म मुहूर्त :, शहीद धर्मभक्त जयन्ती, राष्ट्रिय कविता दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १० गते : मुहूर्त : अन्नप्राशन (पास्नी) ११ गते : मङ्गलचौथीव्रत, भूमिपूजा १२ गते : लागुऔषध दुरुपयोग र ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी) आज मध्यरात्रीपछि १२:२३ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको धनु राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मकर राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:52 #पञ्चाङ्ग 03:22 #शुभ_साइत 05:19 #मेष 08:01 #बृष 10:29 #मिथुन 12:52 #कर्कट 15:20 #सिंह 17:43 #कन्या 20:02 #तुला 22:24 #बृश्चिक 24:46 #धनु 27:09 #मकर 29:36 #कुम्भ 32:03 #मीन 34:24 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Sunday Horoscope, Monday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadha Krishna Paksha, Pratipada/Pareva Tithi, Purvashadha Nakshatra, Brahma Yoga, Kaulava Karana, Taitil Karana, Samvatsara called Kalyukta, Surya Uttarayana, Grishma Ritu, Tripushkar Yoga from 06:31 PM to 04:35 PM, Martyr Bhakta Jayanti, National Poetry Day