आजको राशिफल | २०८१ आषाढ ०६ गते बिहीवार | June 20, 2024 | 2081 Ashad 06 | Aaja Ko Rashifal

आजको राशिफल | २०८१ आषाढ ०६ गते बिहीवार | June 20, 2024 | 2081 Ashad 06 | Aaja Ko Rashifal

आजको राशिफल | २०८१ आषाढ ०६ गते बिहीवार | June 20, 2024 | Nepali Horoscope | 2081 Ashad 06 | Aaja Ko Rashifal आजको राशिफल बिहीवार, आषाढ ०६, २०८१ २० जुन सन् २०२४ नेपाल संवत् ११४४ Today's Rashifal June 20, 2024 Horoscope Prediction आषाढ ०६ गते बिहीवारको राशिफल ज्येष्ठ शुक्ल (तछलाथ्व) त्रयोदशी, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, साध्य योग, तैतिल र गर करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, ज्येष्ठ शुक्ल पक्ष, त्रयोदशी तिथि, अनुराधा नक्षत्र, साध्य योग, तैतिल करण, गर करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, विश्व शरणार्थी दिवस आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : दक्षिण (बिहान ०६:४० बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०२:३६ बजेपछि, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०७:०१ बजे चन्द्रोदय : साँझ ०५:०६ बजे र चन्द्रास्त : भोलि बिहान ०३:४३ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३८ बजेदेखि १२:३३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०५:१० देखि ०६:५४ सम्म, साँझ ०५:१७ देखि ०८:१७ सम्म र भोलि बिहान ०३:५४ देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०६:५४ देखि ०८:३८ सम्म र बेलुका १०:४९ देखि १२:०६ सम्म उद्वेग वारवेला : बिहान ०८:३८ देखि १०:२२ सम्म र मध्यरात्रीपछि ०२:३८ देखि ०३:५४ सम्म चर वारवेला : बिहान १०:२२ देखि १२:०५ सम्म र बेलुका ०९:३३ देखि १०:४९ सम्म लाभ वारवेला : दिउँसो १२:०५ देखि ०१:४९ सम्म र मध्यरात्रीपछि ०१:२२ देखि ०२:३८ सम्म अमृत वारवेला : दिउँसो ०१:४९ देखि ०३:३३ सम्म र बेलुका ०८:१७ देखि ०९:३३ सम्म काल वारवेला : दिउँसो ०३:३३ देखि ०५:१७ सम्म र मध्यरात्रीपछि १२:०६ देखि ०१:२२ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:४९ देखि ०३:३३ सम्म यमघण्ट : बिहान ०५:१० देखि ०६:५४ सम्म गुलिक काल : बिहान ०८:३८ देखि १०:२२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा बिहान ०६:४० बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– विश्व शरणार्थी दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०७ गते : श्री पूर्णिमा व्रत, अन्तर्राष्ट्रिय योग दिवस, विश्व सङ्गीत दिवस, उत्तरी गोलार्द्धको सबैभन्दा लामो दिन, सायनमानले दक्षिणायन प्रारम्भ, ०८ गते : भूमिरज, मष्ट पूर्णिमा, ज्यापुह्नि, सद्गुरु कवीर जयन्ती, मन्वादि, गैडू पूजा, पनौती स्नान, पनौती भैरवभद्रकाली इन्द्रेश्वर रथयात्रा, राष्ट्रिय जनगणना दिवस ०९ गते : त्रिपुष्कर योग बेलुका ०६:३१ बजेदेखि मध्यरात्रीपछि ०४:३५ बजेसम्म, शहीद धर्मभक्त जयन्ती, राष्ट्रिय कविता दिवस आज जन्मिएका सबै बालबालिकाको बृश्चिक राशि हुनेछ । आज साँझ ०५:५४ बजेदेखि ज्येष्ठा नक्षत्र प्रारम्भ हुँदैछ, यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने गरिन्छ, यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गरिदिने शास्त्रीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:53 #पञ्चाङ्ग 03:24 #शुभ_साइत 05:06 #मेष 07:45 #बृष 10:05 #मिथुन 12:17 #कर्कट 14:36 #सिंह 16:57 #कन्या 19:18 #तुला 21:45 #बृश्चिक 24:06 #धनु 26:29 #मकर 28:58 #कुम्भ 31:22 #मीन 33:51 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Thursday Horoscope, Friday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Jyeshtha Shukla Paksha, Trayodashi Tithi, Anuradha Nakshatra, Sadhya Yoga, Taitil Karana, Gar Karana, Samvatsara called Kalyukta, Surya Uttarayana, Summer, World Refugee Day