आजको राशिफल | २०८१ आषाढ १३ गते बिहीवार | June 27, 2024 | Nepali Horoscope | 2081 Ashad 13 | Aaja Ko Rashifal आजको राशिफल बिहीवार, आषाढ १३, २०८१ २७ जुन सन् २०२४ नेपाल संवत् ११४४ Today's Rashifal June 27, 2024 Horoscope Prediction आषाढ १३ गते बिहीवारको राशिफल आषाढ कृष्ण (तछलागा) षष्ठी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, प्रीति योग, गर र वणिज करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ कृष्ण पक्ष, षष्ठी तिथि, शतभिषा नक्षत्र, प्रीति योग, गर करण, वणिज करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, राष्ट्रिय वन दिवस आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम (बेलुका ०८:३१ बजेसम्म) त्यसपछि वायव्य, वारशूल : दक्षिण, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये नृप (राज) वाण : मध्यरात्रीपूर्व ११:४८ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे चन्द्रास्त : दिउँसो १०:०४ बजे र चन्द्रोदय : बेलुका १०:२७ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३९ बजेदेखि १२:३५ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०५:१२ देखि ०६:५६ सम्म, साँझ ०५:१८ देखि ०८:१८ सम्म र भोलि बिहान ०३:५६ देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०६:५६ देखि ०८:४० सम्म र बेलुका १०:५१ देखि १२:०७ सम्म उद्वेग वारवेला : बिहान ०८:४० देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:३९ देखि ०३:५६ सम्म चर वारवेला : बिहान १०:२३ देखि १२:०७ सम्म र बेलुका ०९:३५ देखि १०:५१ सम्म लाभ वारवेला : दिउँसो १२:०७ देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:३९ सम्म अमृत वारवेला : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म र बेलुका ०८:१८ देखि ०९:३५ सम्म काल वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:२३ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म यमघण्ट : बिहान ०५:१२ देखि ०६:५६ सम्म गुलिक काल : बिहान ०८:४० देखि १०:२३ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– राष्ट्रिय वन दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १४ गते : अष्टमी व्रत, बहादुर शाह स्मृति दिवस, १५ गते : असारको पन्ध्र (दहीचिउरा खाने दिन), राष्ट्रिय धान दिवस, गोरखकाली पूजा, भलभल अष्टमी, देउपाटनमा त्रिशूल यात्रा, कमरेड पुष्पलाल जयन्ती १६ गते : सांसद दिवस आज जन्मिएका सबै बालबालिकाको कुम्भ राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:51 #पञ्चाङ्ग 03:19 #शुभ_साइत 05:02 #मेष 07:28 #बृष 09:51 #मिथुन 12:10 #कर्कट 14:28 #सिंह 16:49 #कन्या 19:09 #तुला 21:31 #बृश्चिक 23:48 #धनु 26:06 #मकर 28:26 #कुम्भ 30:39 #मीन 32:55 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Thursday Horoscope, Friday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadha Krishna Paksha, Shashti Tithi, Shatabhisha Nakshatra, Preeti Yoga, Gar Karana, Vanija Karana, Samvatsara called Kalyukta, Surya Uttarayana, Grishma Ritu, National Forest Day