आजको राशिफल | २०८० साल आषाढ ०९ गते शनिवार | Friday, June 24, 2023 | Nepali Horoscope | 2080 Ashad 09 | Aaja Ko Rashifal आजको राशिफल शनिवार, आषाढ ०९, २०८० २४ जुन सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal June 24, 2023 Horoscope Prediction आषाढ ०९ गते शनिवारको राशिफल आषाढ शुक्ल (दिल्लाथ्व) षष्ठी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, सिद्धि योग, कौलव र तैतिल करण, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, षष्ठी तिथि, मघा नक्षत्र, सिद्धि योग, कौलव करण, तैतिल करण, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शहीद धर्मभक्त जयन्ती, राष्ट्रिय कविता दिवस आनन्दादि योग : पद्म, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पश्चिम (साँझ ०७:०६ बजेसम्म) त्यसपछि वायव्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो १२:१८ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे चन्द्रोदय : दिउँसो १०:१३ बजे र चन्द्रास्त : बेलुका १०:२८ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३८ बजेदेखि १२:३४ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०५:११ देखि ०६:५५ सम्म, साँझ ०५:१७ देखि ०८:१७ सम्म र भोलि बिहान ०३:५५ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०६:५५ देखि ०८:३८ सम्म र बेलुका १०:५० देखि १२:०६ सम्म रोग वारवेला : बिहान ०८:३८ देखि १०:२२ सम्म र मध्यरात्रीपछि ०२:३८ देखि ०३:५५ सम्म उद्वेग वारवेला : बिहान १०:२२ देखि १२:०६ सम्म र बेलुका ०९:३३ देखि १०:५० सम्म चर वारवेला : दिउँसो १२:०६ देखि ०१:५० सम्म र मध्यरात्रीपछि ०१:२२ देखि ०२:३८ सम्म लाभ वारवेला : दिउँसो ०१:५० देखि ०३:३३ सम्म र बेलुका ०८:१७ देखि ०९:३३ सम्म अमृत वारवेला : दिउँसो ०३:३३ देखि ०५:१७ सम्म र मध्यरात्रीपछि १२:०६ देखि ०१:२२ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०८:३८ देखि ०९:४८ सम्म, बेलुका ०४:४३ देखि ०५:५२ सम्म, राती ११:१५ देखि १२:०६ सम्म चन्द्रको होरा : दिउँसो १२:०६ देखि ०१:१५ सम्म, साँझ ०७:५२ देखि ०८:४३ सम्म, मध्यरात्रीपछि ०१:४८ देखि ०२:३८ सम्म मङ्गलको होरा : बिहान ०७:२९ देखि ०८:३८ सम्म, दिउँसो ०३:३४ देखि ०४:४३ सम्म, राती १०:२४ देखि ११:१५ सम्म, भोलि बिहान ०४:२० देखि सूर्योदयसम्म बुधको होरा : दिउँसो १०:५७ देखि १२:०६ सम्म, साँझ ०७:०१ देखि ०७:५२ सम्म, मध्यरात्रीपछि १२:५७ देखि ०१:४८ सम्म बृहस्पतिको होरा : बिहान ०६:२० देखि ०७:२९ सम्म, दिउँसो ०२:२४ देखि ०३:३४ सम्म, राती ०९:३३ देखि १०:२४ सम्म, भोलि बिहान ०३:२९ देखि ०४:२० सम्म शुक्रको होरा : दिउँसो ०९:४८ देखि १०:५७ सम्म, साँझ ०५:५२ देखि ०७:०१ सम्म, राती १२:०६ देखि १२:५७ सम्म शनिको होरा : बिहान ०५:११ देखि ०६:२० सम्म, दिउँसो ०१:१५ देखि ०२:२४ सम्म, बेलुका ०८:४३ देखि ०९:३३ सम्म, भोलि बिहान ०२:३८ देखि ०३:२९ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:३८ देखि १०:२२ सम्म यमघण्ट : दिउँसो ०१:५० देखि ०३:३३ सम्म गुलिक काल : बिहान ०५:११ देखि ०६:५५ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा साँझ ०७:०६ बजेपछि आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– शहीद धर्मभक्त जयन्ती, राष्ट्रिय कविता दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)क आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १० गते : रविसप्तमी, देउपाटनमा गङ्गामाई रथयात्रा, सूर्यपूजा, भूमीपूजा, त्रिपुष्कर योग बिहान ७:४४ बजेदेखि राति २०:४३ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ११ गते : अष्टमीव्रत, गोरखकालीपूजा, सुतारकार्कीहरुको कुलोद्वारपूजा, लागुऔषध दुरुपयोग र ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि) १२ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) #आजको_राशिफल #Aaja_Ko_Rashiphal #Nepali_Rashiphal #Aajako_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:54 #पञ्चाङ्ग 03:31 #शुभ_साइत 05:36 #मेष 08:34 #बृष 11:01 #मिथुन 13:35 #कर्कट 16:10 #सिंह 18:40 #कन्या 21:06 #तुला 23:33 #बृश्चिक 26:02 #धनु 28:41 #मकर 31:07 #कुम्भ 33:36 #मीन 35:58 #Krishna_Guru #Dharma_Sanskriti #Daily_horoscope #दैनिक_राशिफल #Krishna_Prasad_Koirala #Sukriti #Sukrity_Koirala Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Saturday Horoscope, Sunday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadha Shukla Paksha, Shashti Tithi, Magha Nakshatra, Siddhi Yoga, Kaulava Karana, Tetil Karana, Pingal Samvatsara, Sun Uttarayana, Summer, Muhurta: Shivvas (Rudri Puja/Rudravishek), Martyr Bhakt Jayanti, National Poetry Day