आजको राशिफल | २०८१ आषाढ ०३ गते सोमवार | June 17, 2024 | Nepali Horoscope | 2081 Ashad 03 | Aaja Ko Rashifal आजको राशिफल सोमवार, आषाढ ०३, २०८१ १७ जुन सन् २०२४ नेपाल संवत् ११४४ Today's Rashifal June 17, 2024 Horoscope Prediction आषाढ ०३ गते सोमवारको राशिफल ज्येष्ठ शुक्ल (तछलाथ्व) एकादशी, चित्रा नक्षत्र, तुला राशिको चन्द्रमा, परिघ योग, वणिज र विष्टि/भद्रा करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, ज्येष्ठ शुक्ल पक्ष, एकादशी तिथि, चित्रा नक्षत्र, परिघ योग, वणिज करण, विष्टि/भद्रा करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, स्मार्तहरुको श्री निर्जला (भीमसेनी) एकादशी व्रत, मरुभूमिकरण र खडेरी विरुद्धको अन्तर्राष्ट्रिय दिवस आनन्दादि योग : मुद्गर, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, वाणपञ्चकमध्ये अग्नि वाण : दिउँसो १०:४३ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०७:०० बजे चन्द्रोदय : दिउँसो ०२:२७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:४१ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३७ बजेदेखि १२:३३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०५:१० देखि ०६:५४ सम्म, साँझ ०५:१६ देखि ०८:१६ सम्म र भोलि बिहान ०३:५४ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०६:५४ देखि ०८:३८ सम्म र बेलुका १०:४९ देखि १२:०५ सम्म शुभ वारवेला : बिहान ०८:३८ देखि १०:२१ सम्म र मध्यरात्रीपछि ०२:३७ देखि ०३:५४ सम्म रोग वारवेला : बिहान १०:२१ देखि १२:०५ सम्म र बेलुका ०९:३२ देखि १०:४९ सम्म उद्वेग वारवेला : दिउँसो १२:०५ देखि ०१:४९ सम्म र मध्यरात्रीपछि ०१:२१ देखि ०२:३७ सम्म चर वारवेला : दिउँसो ०१:४९ देखि ०३:३२ सम्म र बेलुका ०८:१६ देखि ०९:३२ सम्म लाभ वारवेला : दिउँसो ०३:३२ देखि ०५:१६ सम्म र मध्यरात्रीपछि १२:०५ देखि ०१:२१ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०६:५४ देखि ०८:३८ सम्म यमघण्ट : बिहान १०:२१ देखि १२:०५ सम्म गुलिक काल : दिउँसो ०१:४९ देखि ०३:३२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– स्मार्तहरुको श्री निर्जला (भीमसेनी) एकादशी व्रत, मरुभूमिकरण र खडेरी विरुद्धको अन्तर्राष्ट्रिय दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०४ गते : वैष्णवहरुको श्री निर्जला (भीमसेनी) एकादशी व्रत, तुलसीको दल राख्ने दिन ०५ गते : श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त) ०६ गते : विश्व शरणार्थी दिवस आज जन्मिएका सबै बालबालिकाको तुला राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:51 #पञ्चाङ्ग 03:17 #शुभ_साइत 04:57 #मेष 07:33 #बृष 09:54 #मिथुन 12:13 #कर्कट 14:33 #सिंह 16:56 #कन्या 19:19 #तुला 21:35 #बृश्चिक 23:57 #धनु 26:15 #मकर 28:38 #कुम्भ 31:05 #मीन 33:25 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Monday Horoscope, Tuesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Jyeshtha Shukla Paksha, Ekadashi Tithi, Chitra Nakshatra, Parigha Yoga, Vanija Karana, Vishti/Bhadra Karana, Samvatsara called Kalyukta, Surya Uttarayana, Grishma Ritu, Shree Nirjala (Bhimseni) Ekadashi Fast of Smarts, International Day Against Desertification and Drought