आजको राशिफल | २०८१ आषाढ १२ गते बुधवार | June 26, 2024 | Nepali Horoscope | 2081 Ashad 12 | Aaja Ko Rashifal आजको राशिफल बिहीवार, आषाढ १३, २०८१ २७ जुन सन् २०२४ नेपाल संवत् ११४४ Today's Rashifal June 26, 2024 Horoscope Prediction आषाढ १२ गते बुधवारको राशिफल आजको राशिफल बुधवार, आषाढ १२, २०८१ २६ जुन सन् २०२४ नेपाल संवत् ११४४ आषाढ कृष्ण (तछलागा) पञ्चमी, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, विष्कुम्भ योग, कौलव र तैतिल करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ कृष्ण पक्ष, पञ्चमी तिथि, धनिष्ठा नक्षत्र, विष्कुम्भ योग, कौलव करण, तैतिल करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, लागुऔषध दुरुपयोग र ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आनन्दादि योग : मित्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण (बेलुका १०:५२ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये अग्नि वाण : बेलुका १०:२८ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे चन्द्रास्त : बिहान ०९:०३ बजे र चन्द्रोदय : बेलुका ०९:४४ बजे अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०५:१२ देखि ०६:५६ सम्म, साँझ ०५:१८ देखि ०८:१८ सम्म र भोलि बिहान ०३:५६ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०६:५६ देखि ०८:४० सम्म र बेलुका १०:५१ देखि १२:०७ सम्म काल वारवेला : बिहान ०८:४० देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:३९ देखि ०३:५६ सम्म शुभ वारवेला : बिहान १०:२३ देखि १२:०७ सम्म र बेलुका ०९:३५ देखि १०:५१ सम्म रोग वारवेला : दिउँसो १२:०७ देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:३९ सम्म उद्वेग वारवेला : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म र बेलुका ०८:१८ देखि ०९:३५ सम्म चर वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:२३ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:०७ देखि ०१:५१ सम्म यमघण्ट : बिहान ०६:५६ देखि ०८:४० सम्म गुलिक काल : बिहान १०:२३ देखि १२:०७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– लागुऔषध दुरुपयोग र ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मुहूर्त : अन्नप्राशन (पास्नी) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १३ गते : राष्ट्रिय वन दिवस १४ गते : अष्टमी व्रत, बहादुर शाह स्मृति दिवस १५ गते : असारको पन्ध्र (दहीचिउरा खाने दिन), राष्ट्रिय धान दिवस, गोरखकाली पूजा, भलभल अष्टमी, देउपाटनमा त्रिशूल यात्रा, कमरेड पुष्पलाल जयन्ती आज घाम झुल्कनुअघि ०४:११ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मकर राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कुम्भ राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:51 #पञ्चाङ्ग 03:19 #शुभ_साइत 05:07 #मेष 07:24 #बृष 09:49 #मिथुन 12:12 #कर्कट 14:30 #सिंह 16:54 #कन्या 19:09 #तुला 21:27 #बृश्चिक 23:45 #धनु 26:09 #मकर 28:29 #कुम्भ 30:43 #मीन 33:05 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Wednesday Horoscope, Thursday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadha Krishna Paksha, Panchami Tithi, Dhanishtha Nakshatra, Vishkumbha Yoga, Kaulava Karana, Taitil Karana, Samvatsara called Kalayukta, Surya Uttarayana, Grishma Ritu, International Day Against Drug Abuse and Trafficking