आजको राशिफल शनिवार, पौष २७, २०८१ ११ जनवरी सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal January 11, 2025 Horoscope Prediction पौष २७ गते शनिवारको राशिफल पौष शुक्ल (पोहेलाथ्व) द्वादशी, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, शुक्ल योग, बालब र कौलव करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, पौष शुक्ल पक्ष, द्वादशी तिथि, रोहिणी नक्षत्र, शुक्ल योग, बालब करण, कौलव करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, श्री शनि प्रदोष व्रत (विशेषतः पुत्रप्राप्तिहेतु), मुस्याडुली, राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्ती, अन्तर्राष्ट्रिय धन्यवाद दिवस आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : सेतो (मध्यरात्रीपूर्व ११:५१ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : दक्षिण (मध्यरात्रीपूर्व ११:५१ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : नैऋत्य (बिहान ०७:४१ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : साँझ ०४:३४ बजेपछि, नक्षत्र शूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे चन्द्रोदय : दिउँसो ०३:१९ बजे र चन्द्रास्त : भोलि बिहान ०४:०६ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:५१ बजेदेखि १२:३३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म, साँझ ०४:०८ देखि ०७:०८ सम्म र भोलि बिहान ०५:१६ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०८:१७ देखि ०९:३५ सम्म र बेलुका १०:३१ देखि १२:१२ सम्म रोग वारवेला : बिहान ०९:३५ देखि १०:५४ सम्म र भोलि बिहान ०३:३५ देखि ०५:१६ सम्म उद्वेग वारवेला : दिउँसो १०:५४ देखि १२:१२ सम्म र बेलुका ०८:४९ देखि १०:३१ सम्म चर वारवेला : दिउँसो १२:१२ देखि ०१:३१ सम्म र मध्यरात्रीपछि ०१:५३ देखि ०३:३५ सम्म लाभ वारवेला : दिउँसो ०१:३१ देखि ०२:४९ सम्म र बेलुका ०७:०८ देखि ०८:४९ सम्म अमृत वारवेला : दिउँसो ०२:४९ देखि ०४:०८ सम्म र मध्यरात्रीपछि १२:१२ देखि ०१:५३ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:३५ देखि १०:५४ सम्म यमघण्ट : दिउँसो ०१:३१ देखि ०२:४९ सम्म गुलिक काल : बिहान ०६:५८ देखि ०८:१७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा मध्यरात्रीपूर्व ११:५१ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा बिहान ०७:४१ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री शनि प्रदोष व्रत (विशेषतः पुत्रप्राप्तिहेतु), मुस्याडुली, राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्ती, अन्तर्राष्ट्रिय धन्यवाद दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), गृहारम्भ (घरको जग राख्ने), पसल थाप्ने (दोकान खोल्ने) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २८ गते : जैमिन्थैपी नारायण मेला (सिन्धुपाल्चोक), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), २९ गते : श्री स्वस्थानीको व्रत थाल्ने दिन, श्री पूर्णिमा व्रत, पौषी पूर्णिमा, कोसी मेला, शाकम्बरी जयन्ती, माघस्नान प्रारम्भ, प्रयागमा माघमेला प्रारम्भ, हलो बार्ने दिन, भक्तपुरमा श्री हनुमत्तीर्थ त्रिवेणी मेला, चाँगुनारायण हैगुमिलापुन्हि, दोलखामा देवलाङ्गेश्वर महादेव मेला, पौष मसान्त ०१ गते : माघे सङ्क्रान्ति, मकर स्नान, शिशिर ऋतु प्रारम्भ, श्री सूर्य उत्तरायण प्रारम्भ, घ्युचाकु सल्हुँ, छन्त्याल पर्व, चामल, तिल र लड्डु दान गर्ने दिन, माघी पर्व, बराहक्षेत्र, प्रयाग, गोदावरी, देवघाट, त्रिवेणी, कन्काई माई, शंखमूल आदि तीर्थहरूमा तीर्थस्नान, रुरु रिडीक्षेत्रमा ३ दिने मेला प्रारम्भ, तेह्रथुममा गौखुरी मेला, हरिहरक्षेत्र देवघाट महाप्रयागमा १२ वर्षे मकरस्नान मेलाप्रारम्भ, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज मध्यरात्रीपूर्व ११:५१ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको बृष राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मिथुन राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:52 #पञ्चाङ्ग 03:13 #शुभ_साइत 05:33 #मेष 08:27 #बृष 10:48 #मिथुन 13:10 #कर्कट 15:31 #सिंह 17:53 #कन्या 20:14 #तुला 22:32 #बृश्चिक 24:52 #धनु 27:16 #मकर 29:39 #कुम्भ 32:04 #मीन 34:27 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Saturday Horoscope, Sunday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Poush Month Horoscope, Monthly Horoscope, Magha Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Paush Shukla Paksha, Dwadashi Tithi, Rohini Nakshatra, Shukla Yoga, Balab Karan, Kaulava Karan, Samvatsara called Kalyukta, Surya Dakshinayan, Hemant Ritu, Shri Shani Pradosh Vrat (especially for the birth of a son), Musyaduli, National Unity Day, Prithvi Jayanti, International Thanksgiving Day