Aajako Rashifal Poush 27 | आजको राशिफल पौष २७ | Todays Horoscope 11, Jan 2025 | ajako rashifal

Aajako Rashifal Poush 27 | आजको राशिफल पौष २७ | Todays Horoscope 11, Jan 2025 | ajako rashifal

27, पौष , 2081 - 11, Jan, 2025, शनिवार मेष–परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष–प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । मिथुन–पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । कर्कट–मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सिंह–उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । कन्या–गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ । तुला–बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । वृश्चिक–मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । धनु–कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । धेरैको मन लोभ्याउन सकिनेछ । मकर–स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । सरकारी कडिकडाउको सिकार भइनेछ । कुम्भ–अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। मीन–दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । बिशेष कुरा = सबै किसिमका विवाह बाधामा केटाले शुक्रवारकाे र केटीले बिहिबारकाे कामना सहित संकल्प गरेर व्रत बस्ने । In all kinds of marriage obstacles, the boy should fast on Friday and the girl should fast on Thursday with a wish. #AajakoRashifalPoush27 #आजकोराशिफलपौष२७ #TodaysHoroscope11Jan2025 #ajakorashifal Aajako Rashifal Poush 27 | आजको राशिफल पौष २७ | Todays Horoscope 11, Jan 2025 | ajako rashifal पौष २७ गते शनिवार २०८१ 11 Jan 2025, Saturday आजको राशिफल, Aajako rashifal, Rashifal 2081, Daily horoscope today, Rashifal,Rashifal 2081 nepali, rashifal 2081, rashifal nepali, Aajaka rashifal, Aaj ka rashifal, Rashifal today, Rashifal today in nepali, राशिफल,राशिफल २०८१, राशिफल आजको, Today Horoscope, Horoscope 2025,horoscope in nepali, tulasi guru, ajako rashifal, Poush 27 rashifal, Poush 27, gateko rashifal, aja ko rashifal Poush 27, पौष २७, aaja ko Poush 27, Poush 27 rashifal, Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily Rashifal,Dainik Rashifal,Aajako Rashifal 2025,rasifal),aajako rasifal,Aajako rasifal Poush 27,aajako rashifal nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi, Mithun Rashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi, Dhanu Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal Nepali,aaja ko rashifal, rashifal 2024, rasifala today, आजको राशिफल, rashifal 2081 ,nepali rashifal, rasifal,aajako rasifal, rashifal today in nepali, #aajakorashifal, aajako rashifal 2081, ajako rashifal in nepali, today rashifal, rashifal today, aaja ko rasifal, today rashifal in nepali, horoscope for today, nepali rashifal 2024, आजको राशिफल,Aajako rashifal,Rashifal 2081,