आजको राशिफल मङ्गलवार, पौष २९, २०८२ १३ जनवरी सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal January 13, 2025 Horoscope Prediction पौष २९ गते मङ्गलवारको राशिफल माघ कृष्ण (पोहेलागा) दशमी, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, शूल योग, विष्टि/भद्रा र बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, माघ कृष्ण पक्ष, दशमी तिथि, विशाखा नक्षत्र, शूल योग, विष्टि/भद्रा करण, बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : सेतो (बेलुका ०६:४० बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (बेलुका ०६:४० बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : उत्तर (साँझ ०४:१३ बजेसम्म) त्यसपछि आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये अग्नि वाण : बेलुका ०९:४२ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे चन्द्रास्त : दिउँसो ०१:४३ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:४८ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:५२ बजेदेखि १२:३३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म, साँझ ०४:०८ देखि ०७:०८ सम्म र भोलि बिहान ०५:१७ देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०८:१७ देखि ०९:३५ सम्म र बेलुका १०:३१ देखि १२:१३ सम्म चर वारवेला : बिहान ०९:३५ देखि १०:५४ सम्म र भोलि बिहान ०३:३५ देखि ०५:१७ सम्म लाभ वारवेला : दिउँसो १०:५४ देखि १२:१३ सम्म र बेलुका ०८:५० देखि १०:३१ सम्म अमृत वारवेला : दिउँसो १२:१३ देखि ०१:३१ सम्म र मध्यरात्रीपछि ०१:५४ देखि ०३:३५ सम्म काल वारवेला : दिउँसो ०१:३१ देखि ०२:५० सम्म र बेलुका ०७:०८ देखि ०८:५० सम्म शुभ वारवेला : दिउँसो ०२:५० देखि ०४:०८ सम्म र मध्यरात्रीपछि १२:१३ देखि ०१:५४ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०७:५० देखि ०८:४३ सम्म, दिउँसो ०१:५७ देखि ०२:५० सम्म, राती ०८:५० देखि ०९:५७ सम्म, भोलि बिहान ०४:४३ देखि ०५:५० सम्म चन्द्रको होरा : दिउँसो १०:२८ देखि ११:२० सम्म, साँझ ०४:३५ देखि ०५:२७ सम्म, राती १२:१३ देखि ०१:२० सम्म मङ्गलको होरा : बिहान ०६:५८ देखि ०७:५० सम्म, दिउँसो ०१:०५ देखि ०१:५७ सम्म, बेलुका ०७:४२ देखि ०८:५० सम्म, भोलि बिहान ०३:३५ देखि ०४:४३ सम्म बुधको होरा : बिहान ०९:३५ देखि १०:२८ सम्म, बेलुका ०३:४२ देखि ०४:३५ सम्म, राती ११:०५ देखि १२:१३ सम्म बृहस्पतिको होरा : दिउँसो १२:१३ देखि ०१:०५ सम्म, साँझ ०६:३५ देखि ०७:४२ सम्म, मध्यरात्रीपछि ०२:२८ देखि ०३:३५ सम्म शुक्रको होरा : बिहान ०८:४३ देखि ०९:३५ सम्म, दिउँसो ०२:५० देखि ०३:४२ सम्म, राती ०९:५७ देखि ११:०५ सम्म, भोलि बिहान ०५:५० देखि सूर्योदयसम्म शनिको होरा : दिउँसो ११:२० देखि १२:१३ सम्म, साँझ ०५:२७ देखि ०६:३५ सम्म, मध्यरात्रीपछि ०१:२० देखि ०२:२८ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:५० देखि ०४:०८ सम्म यमघण्ट : बिहान ०९:३५ देखि १०:५४ सम्म गुलिक काल : दिउँसो १२:१३ देखि ०१:३१ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा बेलुका ०६:४० बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा साँझ ०४:१३ बजेपछि वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ३० गते : श्री षट्तिला एकादशी व्रत, पौष मसान्त ०१ गते : माघे सङ्क्रान्ति, मकर स्नान, शिशिर ऋतु प्रारम्भ, श्री सूर्य उत्तरायण प्रारम्भ, घ्युचाकु सल्हुँ, छन्त्याल पर्व, चामल, तिल र लड्डु दान गर्ने दिन, माघी पर्व, बराहक्षेत्र, प्रयाग, गोदावरी, देवघाट, त्रिवेणी, कन्काई माई, शंखमूल आदि तीर्थहरूमा तीर्थस्नान, रुरु रिडीक्षेत्रमा ३ दिने मेला प्रारम्भ, तेह्रथुममा गौखुरी मेला, हरिहरक्षेत्र देवघाटस्थित प्रयागमा मकरस्नानमेला ०२ गते : श्री शुक्र प्रदोष व्रत (दाम्पत्यसुख, प्रेमजीवन र सुखसम्मृद्धिका लागि), भूकम्प सुरक्षा दिवस आज बेलुका ०६:४० बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको तुला राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको बृश्चिक राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:46 #पञ्चाङ्ग 03:01 #शुभ_साइत 04:48 #मेष 07:18 #बृष 09:29 #मिथुन 11:47 #कर्कट 14:00 #सिंह 16:17 #कन्या 18:32 #तुला 20:44 #बृश्चिक 22:55 #धनु 25:08 #मकर 27:26 #कुम्भ 29:39 #मीन 31:50 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Tuesday's horoscope, Wednesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Paush month horoscope, monthly horoscope, Magh month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Magh Krishna Paksha, Dashami Tithi, Visakha Nakshatra, Shula Yoga, Bishti/Bhadra Karana, Bab Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Hemanta Ritu