आजको राशिफल | २०८२ पौष ०५ गते शनिवार | December 20, 2025 | 2082 Poush 05 | Aaja Ko Rashifal

आजको राशिफल | २०८२ पौष ०५ गते शनिवार | December 20, 2025 | 2082 Poush 05 | Aaja Ko Rashifal

आजको राशिफल शनिवार, पौष ०५, २०८२ २० डिसेम्बर सन् २०२५ नेपाल संवत् ११४६ Today's Rashifal December 20, 2025 Horoscope Prediction पौष ०५ गते शनिवारको राशिफल पौष कृष्ण (थिल्लागा) अमावस्या/औंसी, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, गण्ड योग, नाग र किंस्तुघ्न करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, पौष कृष्ण पक्ष, अमावस्या/औंसी तिथि, मूल नक्षत्र, गण्ड योग, नाग करण, किंस्तुघ्न करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, तोल ल्होत्सार, बैतडी विश्वनाथ मन्दिरमा मासपारायण मेला समापन आनन्दादि योग : गद, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान (बिहान ०६:५१ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : पूर्व, वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो ११:२७ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५१ बजे र सूर्यास्त : साँझ ०५:११ बजे चन्द्रास्त : साँझ ०५:११ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन आजको अभिजित मुहूर्त :– दिउँसो ११:४० बजेदेखि १२:२२ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:५१ देखि ०८:०८ सम्म, साँझ ०३:५३ देखि ०६:५३ सम्म र भोलि बिहान ०५:०८ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०८:०८ देखि ०९:२६ सम्म र बेलुका १०:१८ देखि १२:०१ सम्म रोग वारवेला : बिहान ०९:२६ देखि १०:४३ सम्म र भोलि बिहान ०३:२६ देखि ०५:०८ सम्म उद्वेग वारवेला : दिउँसो १०:४३ देखि १२:०१ सम्म र बेलुका ०८:३६ देखि १०:१८ सम्म चर वारवेला : दिउँसो १२:०१ देखि ०१:१८ सम्म र मध्यरात्रीपछि ०१:४३ देखि ०३:२६ सम्म लाभ वारवेला : दिउँसो ०१:१८ देखि ०२:३६ सम्म र बेलुका ०६:५३ देखि ०८:३६ सम्म अमृत वारवेला : दिउँसो ०२:३६ देखि ०३:५३ सम्म र मध्यरात्रीपछि १२:०१ देखि ०१:४३ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०९:२६ देखि १०:१८ सम्म, बेलुका ०३:२८ देखि ०४:१९ सम्म, राती १०:५३ देखि १२:०१ सम्म चन्द्रको होरा : दिउँसो १२:०१ देखि १२:५३ सम्म, साँझ ०६:१९ देखि ०७:२८ सम्म, मध्यरात्रीपछि ०२:१८ देखि ०३:२६ सम्म मङ्गलको होरा : बिहान ०८:३४ देखि ०९:२६ सम्म, दिउँसो ०२:३६ देखि ०३:२८ सम्म, राती ०९:४४ देखि १०:५३ सम्म, भोलि बिहान ०५:४३ देखि सूर्योदयसम्म बुधको होरा : दिउँसो ११:०९ देखि १२:०१ सम्म, साँझ ०५:११ देखि ०६:१९ सम्म, मध्यरात्रीपछि ०१:०९ देखि ०२:१८ सम्म बृहस्पतिको होरा : बिहान ०७:४३ देखि ०८:३४ सम्म, दिउँसो ०१:४४ देखि ०२:३६ सम्म, राती ०८:३६ देखि ०९:४४ सम्म, भोलि बिहान ०४:३४ देखि ०५:४३ सम्म शुक्रको होरा : दिउँसो १०:१८ देखि ११:०९ सम्म, साँझ ०४:१९ देखि ०५:११ सम्म, राती १२:०१ देखि ०१:०९ सम्म शनिको होरा : बिहान ०६:५१ देखि ०७:४३ सम्म, दिउँसो १२:५३ देखि ०१:४४ सम्म, बेलुका ०७:२८ देखि ०८:३६ सम्म, भोलि बिहान ०३:२६ देखि ०४:३४ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:२६ देखि १०:४३ सम्म यमघण्ट : दिउँसो ०१:१८ देखि ०२:३६ सम्म गुलिक काल : बिहान ०६:५१ देखि ०८:०८ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको तथा बिहान ०६:५१ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– तोल ल्होत्सार, बैतडी विश्वनाथ मन्दिरमा मासपारायण मेला समापन आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०६ गते : चन्द्रोदय (चन्द्रदर्शन), त्रिपुष्कर योग मध्यरात्रीपछि ०३:२९ बजेपछि ०७ गते : उत्तरी गोलार्द्धको सबैभन्दा छोटो दिन, सायनमानले उत्तरायण प्रारम्भ, मुहूर्त : अन्नप्राशन (पास्नी) ०८ गते : साहित्यकार पुष्कर शमसेर जयन्ती आज जन्मिएका सबै बालबालिकाको धनु राशि हुनेछ । मध्यरात्रीपछि ०१:३४ बजेसम्म मूल नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:51 #पञ्चाङ्ग 03:10 #शुभ_साइत 04:55 #मेष 07:24 #बृष 09:40 #मिथुन 11:58 #कर्कट 14:13 #सिंह 16:27 #कन्या 18:40 #तुला 21:07 #बृश्चिक 23:23 #धनु 25:40 #मकर 27:55 #कुम्भ 30:18 #मीन 32:38 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Saturday's horoscope, Sunday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Paush month horoscope, monthly horoscope, Magh month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Paush Krishna Paksha, Amavasya/Aunsi date, Mool Nakshatra, Ganda Yoga, Nag Karana, Kinstughna Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Hemanta Ritu, Tol Lhotsar, Masparayana Mela concludes at Baitadi Vishwanath Temple