आजको राशिफल आइतवार, पौष २७, २०८२ ११ जनवरी सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal January 11, 2025 Horoscope Prediction पौष २७ गते आइतवारको राशिफल माघ कृष्ण (पोहेलागा) अष्टमी, चित्रा नक्षत्र, कन्या राशिको चन्द्रमा, सुकर्मा योग, कौलव र तैतिल करण, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, माघ कृष्ण पक्ष, अष्टमी तिथि, चित्रा नक्षत्र, सुकर्मा योग, कौलव करण, तैतिल करण, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, गोरखकाली पूजा, स्वामी परमानन्द स्मृतिदिवस, राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्ती, अन्तर्राष्ट्रिय धन्यवाद दिवस आनन्दादि योग : पद्म, चन्द्रवर्ण : कालो (बिहान ०७:३७ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : दक्षिण (बिहान ०७:३७ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : ईशान (दिउँसो १२:३६ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका १०:४७ बजेपछि, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे चन्द्रास्त : दिउँसो १२:२४ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:०९ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:५१ बजेदेखि १२:३३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– उद्वेग वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म, साँझ ०४:०८ देखि ०७:०८ सम्म र भोलि बिहान ०५:१६ देखि सूर्योदयसम्म चर वारवेला : बिहान ०८:१७ देखि ०९:३५ सम्म र बेलुका १०:३१ देखि १२:१२ सम्म लाभ वारवेला : बिहान ०९:३५ देखि १०:५४ सम्म र भोलि बिहान ०३:३५ देखि ०५:१६ सम्म अमृत वारवेला : दिउँसो १०:५४ देखि १२:१२ सम्म र बेलुका ०८:४९ देखि १०:३१ सम्म काल वारवेला : दिउँसो १२:१२ देखि ०१:३१ सम्म र मध्यरात्रीपछि ०१:५३ देखि ०३:३५ सम्म शुभ वारवेला : दिउँसो ०१:३१ देखि ०२:४९ सम्म र बेलुका ०७:०८ देखि ०८:४९ सम्म रोग वारवेला : दिउँसो ०२:४९ देखि ०४:०८ सम्म र मध्यरात्रीपछि १२:१२ देखि ०१:५३ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०६:५८ देखि ०७:५० सम्म, दिउँसो ०१:०४ देखि ०१:५७ सम्म, बेलुका ०७:४१ देखि ०८:४९ सम्म, भोलि बिहान ०३:३५ देखि ०४:४३ सम्म चन्द्रको होरा : बिहान ०९:३५ देखि १०:२७ सम्म, बेलुका ०३:४१ देखि ०४:३४ सम्म, राती ११:०४ देखि १२:१२ सम्म मङ्गलको होरा : दिउँसो १२:१२ देखि ०१:०४ सम्म, साँझ ०६:३४ देखि ०७:४१ सम्म, मध्यरात्रीपछि ०२:२७ देखि ०३:३५ सम्म बुधको होरा : बिहान ०८:४३ देखि ०९:३५ सम्म, दिउँसो ०२:४९ देखि ०३:४१ सम्म, राती ०९:५७ देखि ११:०४ सम्म, भोलि बिहान ०५:५० देखि सूर्योदयसम्म बृहस्पतिको होरा : दिउँसो ११:२० देखि १२:१२ सम्म, साँझ ०५:२६ देखि ०६:३४ सम्म, मध्यरात्रीपछि ०१:२० देखि ०२:२७ सम्म शुक्रको होरा : बिहान ०७:५० देखि ०८:४३ सम्म, दिउँसो ०१:५७ देखि ०२:४९ सम्म, राती ०८:४९ देखि ०९:५७ सम्म, भोलि बिहान ०४:४३ देखि ०५:५० सम्म शनिको होरा : दिउँसो १०:२७ देखि ११:२० सम्म, साँझ ०४:३४ देखि ०५:२६ सम्म, राती १२:१२ देखि ०१:२० सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०४:०८ देखि ०५:२६ सम्म यमघण्ट : दिउँसो १२:१२ देखि ०१:३१ सम्म गुलिक काल : दिउँसो ०२:४९ देखि ०४:०८ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा बिहान ०७:३७ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको तथा दिउँसो १२:३६ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– गोरखकाली पूजा, स्वामी परमानन्द स्मृतिदिवस, राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्ती, अन्तर्राष्ट्रिय धन्यवाद दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २८ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन । २९ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन । ३० गते : श्री षट्तिला एकादशी व्रत, पौष मसान्त आज बिहान ०७:३७ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको कन्या राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको तुला राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:42 #पञ्चाङ्ग 02:54 #शुभ_साइत 04:39 #मेष 07:15 #बृष 09:23 #मिथुन 11:33 #कर्कट 13:48 #सिंह 16:05 #कन्या 18:17 #तुला 20:24 #बृश्चिक 22:39 #धनु 25:00 #मकर 27:13 #कुम्भ 29:26 #मीन 31:45 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Sunday's horoscope, Monday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Paush month horoscope, monthly horoscope, Magh month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Magh Krishna Paksha, Ashtami Tithi, Chitra Nakshatra, Sukarma Yoga, Kaulav Karana, Taitil Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Hemanta Ritu, Gorakhkali Puja, Swami Paramananda Smriti Diwas, National Unity Day, Earth Jayanti, International Thanksgiving Day