आजको राशिफल | २०८२ मङ्सिर २७ गते शनिवार | December 13, 2025 | 2082 Mangsir 27 | Aaja Ko Rashifal

आजको राशिफल | २०८२ मङ्सिर २७ गते शनिवार | December 13, 2025 | 2082 Mangsir 27 | Aaja Ko Rashifal

आजको राशिफल शनिवार, मङ्सिर २७, २०८२ १३ डिसेम्बर सन् २०२५ नेपाल संवत् ११४६ Today's Rashifal December 13, 2025 Horoscope Prediction मङ्सिर २७ गते शनिवारको राशिफल पौष कृष्ण (थिल्लागा) नवमी, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, आयुष्मान् योग, तैतिल र गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, मार्गशीर्ष महिनाको राशिफल, मासिक राशिफल, पौष महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, पौष कृष्ण पक्ष, नवमी तिथि, उत्तराफाल्गुनी नक्षत्र, आयुष्मान् योग, तैतिल करण, गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व (बेलुका ०७:४४ बजेसम्म) त्यसपछि उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो ०३:०३ बजेपछि, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४७ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे चन्द्रास्त : दिउँसो १२:३८ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:३२ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३७ बजेदेखि १२:१८ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:४७ देखि ०८:०५ सम्म, साँझ ०३:५० देखि ०६:५० सम्म र भोलि बिहान ०५:०५ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०८:०५ देखि ०९:२२ सम्म र बेलुका १०:१५ देखि ११:५८ सम्म रोग वारवेला : बिहान ०९:२२ देखि १०:४० सम्म र भोलि बिहान ०३:२२ देखि ०५:०५ सम्म उद्वेग वारवेला : दिउँसो १०:४० देखि ११:५७ सम्म र बेलुका ०८:३३ देखि १०:१५ सम्म चर वारवेला : दिउँसो ११:५७ देखि ०१:१५ सम्म र मध्यरात्रीपछि ०१:४० देखि ०३:२२ सम्म लाभ वारवेला : दिउँसो ०१:१५ देखि ०२:३३ सम्म र बेलुका ०६:५० देखि ०८:३३ सम्म अमृत वारवेला : दिउँसो ०२:३३ देखि ०३:५० सम्म र मध्यरात्रीपूर्व ११:५८ देखि ०१:४० सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०९:२२ देखि १०:१४ सम्म, बेलुका ०३:२५ देखि ०४:१६ सम्म, राती १०:४९ देखि ११:५७ सम्म चन्द्रको होरा : दिउँसो ११:५८ देखि १२:४९ सम्म, साँझ ०६:१६ देखि ०७:२४ सम्म, मध्यरात्रीपछि ०२:१४ देखि ०३:२२ सम्म मङ्गलको होरा : बिहान ०८:३१ देखि ०९:२२ सम्म, दिउँसो ०२:३३ देखि ०३:२५ सम्म, राती ०९:४१ देखि १०:४९ सम्म, भोलि बिहान ०५:३९ देखि सूर्योदयसम्म बुधको होरा : दिउँसो ११:०६ देखि ११:५८ सम्म, साँझ ०५:०८ देखि ०६:१६ सम्म, मध्यरात्रीपछि ०१:०६ देखि ०२:१४ सम्म बृहस्पतिको होरा : बिहान ०७:३९ देखि ०८:३१ सम्म, दिउँसो ०१:४१ देखि ०२:३३ सम्म, राती ०८:३३ देखि ०९:४१ सम्म, भोलि बिहान ०४:३० देखि ०५:३९ सम्म शुक्रको होरा : दिउँसो १०:१४ देखि ११:०६ सम्म, साँझ ०४:१६ देखि ०५:०८ सम्म, राती ११:५७ देखि ०१:०६ सम्म शनिको होरा : बिहान ०६:४७ देखि ०७:३९ सम्म, दिउँसो १२:४९ देखि ०१:४१ सम्म, बेलुका ०७:२४ देखि ०८:३३ सम्म, भोलि बिहान ०३:२२ देखि ०४:३० सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:२२ देखि १०:४० सम्म यमघण्ट : दिउँसो ०१:१५ देखि ०२:३३ सम्म गुलिक काल : बिहान ०६:४७ देखि ०८:०५ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पश्चिम दिशाको तथा बेलुका ०७:४४ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २८ गते : दिशी पूजा, वीराङ्गना पासाङ्ग ल्हामु जन्मजयन्ती २९ गते : श्री सफला एकादशी व्रत, मार्ग मसान्त ०१ गते : त्रिपुष्कर योग दिउँसो ०३:३५ बजेदेखि मध्यरात्रीपछि १२:२७ बजेसम्म, पौष सङ्क्रान्ति आज जन्मिएका सबै बालबालिकाको कन्या राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:46 #पञ्चाङ्ग 03:10 #शुभ_साइत 04:42 #मेष 07:04 #बृष 09:21 #मिथुन 11:35 #कर्कट 13:51 #सिंह 17:08 #कन्या 18:27 #तुला 20:41 #बृश्चिक 22:57 #धनु 25:10 #मकर 27:31 #कुम्भ 29:47 #मीन 32:00 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Saturday's horoscope, Sunday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, horoscope for the month of Margashirsha, monthly horoscope, horoscope for the month of Paush, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Paush Krishna Paksha, Navami Tithi, Uttara Phalguni Nakshatra, Ayushman Yoga, Taitil Karana, Gar Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Hemanta Ritu