आजको राशिफल | २०८० साल श्रावण २९ गते सोमवार | AUGUST 14 2023 | Nepali Horoscope | 2080 Shrawan 29 | Aaja Ko Rashifal आजको राशिफल सोमवार, श्रावण २९, २०८० १४ अगस्ट सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal August 14, 2022 Horoscope Prediction श्रावण २९ गते सोमवारको राशिफल अधिकश्रावण कृष्ण (अनलागा) त्रयोदशी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, सिद्धि योग, वणिज र विष्टि÷भद्रा करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण कृष्ण पक्ष, त्रयोदशी तिथि, पुनर्वसु नक्षत्र, सिद्धि योग, वणिज करण, विष्टि/भद्रा करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, अनलाचह्रेपूजा आनन्दादि योग : धूम्र, चन्द्रवर्ण : पहेंलो (बिहान ०५:४१ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (बिहान ०५:४१ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : दक्षिण (दिउँसो १०:२२ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : पूर्व, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे चन्द्रास्त : साँझ ०४:४७ बजे र चन्द्रोदय : भोलि बिहान ०३:३९ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४१ बजेदेखि १२:३४ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०५:३४ देखि ०७:१२ सम्म, साँझ ०५:०३ देखि ०८:०३ सम्म र भोलि बिहान ०४:१२ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०७:१२ देखि ०८:५१ सम्म र बेलुका १०:४६ देखि १२:०७ सम्म शुभ वारवेला : बिहान ०८:५१ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५१ देखि ०४:१२ सम्म रोग वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म र बेलुका ०९:२४ देखि १०:४६ सम्म उद्वेग वारवेला : दिउँसो १२:०८ देखि ०१:४६ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५१ सम्म चर वारवेला : दिउँसो ०१:४६ देखि ०३:२४ सम्म र बेलुका ०८:०३ देखि ०९:२४ सम्म लाभ वारवेला : दिउँसो ०३:२४ देखि ०५:०३ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:२९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ०९:५६ देखि ११:०२ सम्म, साँझ ०५:३५ देखि ०६:४१ सम्म, राती १२:०८ देखि ०१:०२ सम्म चन्द्रको होरा : बिहान ०५:३४ देखि ०६:४० सम्म, दिउँसो ०१:१३ देखि ०२:१९ सम्म, बेलुका ०८:३० देखि ०९:२४ सम्म, भोलि बिहान ०२:५१ देखि ०३:४५ सम्म मङ्गलको होरा : बिहान ०८:५१ देखि ०९:५६ सम्म, बेलुका ०४:३० देखि ०५:३५ सम्म, राती ११:१३ देखि १२:०८ सम्म बुधको होरा : दिउँसो १२:०७ देखि ०१:१३ सम्म, साँझ ०७:३५ देखि ०८:३० सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:५१ सम्म बृहस्पतिको होरा : बिहान ०७:४५ देखि ०८:५१ सम्म, दिउँसो ०३:२४ देखि ०४:३० सम्म, राती १०:१९ देखि ११:१३ सम्म, भोलि बिहान ०४:४० देखि सूर्योदयसम्म शुक्रको होरा : दिउँसो ११:०२ देखि १२:०७ सम्म, साँझ ०६:४१ देखि ०७:३५ सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०१:५६ सम्म शनिको होरा : बिहान ०६:४० देखि ०७:४५ सम्म, दिउँसो ०२:१९ देखि ०३:२४ सम्म, राती ०९:२४ देखि १०:१९ सम्म, भोलि बिहान ०३:४५ देखि ०४:४० सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०७:१२ देखि ०८:५१ सम्म यमघण्ट : बिहान १०:२९ देखि १२:०८ सम्म गुलिक काल : दिउँसो ०१:४६ देखि ०३:२४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा बिहान ०५:४१ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा दिउँसो १०:२२ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– अनलाचह्रेपूजा मुहूर्त : अन्नप्राशन (पास्नी) (द्रष्टव्य : दिउँसो १०:२२ बजेपछि भद्रा रहने छ) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ३० गते : दर्शश्राद्ध, निशि बार्ने, ३१ गते : स्नानदानका लागि औंशी, हलो बार्ने, अधिकमास अपूपदान समाप्ति, मत्स्यनारायण मेला समाप्ति ३२ गते : चन्द्रोदय, गँुलाधर्मारम्भ, बैतडी विश्वनाथ मन्दिरमा साउनेमेला समाप्ति #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:48 #पञ्चाङ्ग 03:06 #शुभ_साइत 05:03 #मेष 07:51 #बृष 10:21 #मिथुन 12:52 #कर्कट 15:16 #सिंह 17:48 #कन्या 20:14 #तुला 22:41 #बृश्चिक 25:08 #धनु 27:35 #मकर 30:02 #कुम्भ 32:23 #मीन 34:51 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Monday Horoscope, Tuesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Shravan Month Horoscope, Monthly Horoscope, Bhadra Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravana Krishna Paksha, Trayodashi Tithi, Punarvasu Nakshatra, Siddhi Yoga, Vanija Karana, Vishti/Bhadra Karana, Pingal Samvatsara, Surya Dakshinayan, Rain Ritu, Anlachrepuja