आजको राशिफल | २०८० साल श्रावण २३ गते मङ्गलवार | AUGUST 08 2023 | 2080 Shrawan 23 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल श्रावण २३ गते मङ्गलवार | AUGUST 08 2023 | 2080 Shrawan 23 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल श्रावण २३ गते मङ्गलवार | AUGUST 08 2023 | Nepali Horoscope | 2080 Shrawan 23 | Aaja Ko Rashifal आजको राशिफल मङ्गलवार, श्रावण २३, २०८० ०८ अगस्ट सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal August 08, 2022 Horoscope Prediction श्रावण २३ गते मङ्गलवारको राशिफल अधिकश्रावण कृष्ण (अनलागा) सप्तमी, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, गण्ड योग, बब र बालब करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण कृष्ण पक्ष, सप्तमी तिथि, अश्विनी नक्षत्र, गण्ड योग, बब करण, बालब करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, अष्टमीव्रत, गोरखकालीपूजा आनन्दादि योग : अमृत, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : वायव्य (बिहान ०९:३३ बजेसम्म) त्यसपछि ईशान, वारशूल : उत्तर, वाणपञ्चकमध्ये नृप (राज) वाण : साँझ ०७:०७ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे चन्द्रास्त : दिउँसो ११:३३ बजे र चन्द्रोदय : मध्यरात्रीपूर्व ११:२७ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४२ बजेदेखि १२:३५ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०५:३१ देखि ०७:१० सम्म, साँझ ०५:०७ देखि ०८:०७ सम्म र भोलि बिहान ०४:१० देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०७:१० देखि ०८:५० सम्म र बेलुका १०:४८ देखि १२:०८ सम्म चर वारवेला : बिहान ०८:५० देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५० देखि ०४:१० सम्म लाभ वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म र बेलुका ०९:२७ देखि १०:४८ सम्म अमृत वारवेला : दिउँसो १२:०८ देखि ०१:४८ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५० सम्म काल वारवेला : दिउँसो ०१:४८ देखि ०३:२७ सम्म र बेलुका ०८:०७ देखि ०९:२७ सम्म शुभ वारवेला : दिउँसो ०३:२७ देखि ०५:०७ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०६:३७ देखि ०७:४४ सम्म, दिउँसो ०२:२१ देखि ०३:२७ सम्म, राती ०९:२७ देखि १०:२१ सम्म, भोलि बिहान ०३:४३ देखि ०४:३७ सम्म चन्द्रको होरा : दिउँसो ०९:५६ देखि ११:०२ सम्म, साँझ ०५:४० देखि ०६:४६ सम्म, राती १२:०८ देखि ०१:०२ सम्म मङ्गलको होरा : बिहान ०५:३१ देखि ०६:३७ सम्म, दिउँसो ०१:१५ देखि ०२:२१ सम्म, बेलुका ०८:३३ देखि ०९:२७ सम्म, भोलि बिहान ०२:५० देखि ०३:४३ सम्म बुधको होरा : बिहान ०८:५० देखि ०९:५६ सम्म, बेलुका ०४:३३ देखि ०५:४० सम्म, राती ११:१५ देखि १२:०८ सम्म बृहस्पतिको होरा : दिउँसो १२:०८ देखि ०१:१५ सम्म, साँझ ०७:४० देखि ०८:३३ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:५० सम्म शुक्रको होरा : बिहान ०७:४४ देखि ०८:५० सम्म, दिउँसो ०३:२७ देखि ०४:३३ सम्म, राती १०:२१ देखि ११:१५ सम्म, भोलि बिहान ०४:३७ देखि सूर्योदयसम्म शनिको होरा : दिउँसो ११:०२ देखि १२:०८ सम्म, साँझ ०६:४६ देखि ०७:४० सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०१:५६ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०३:२७ देखि ०५:०७ सम्म यमघण्ट : बिहान ०८:५० देखि १०:२९ सम्म गुलिक काल : दिउँसो १२:०८ देखि ०१:४८ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको तथा बिहान ०९:३३ बजेपछि नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– अष्टमीव्रत, गोरखकालीपूजा आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २४ गते : आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस, २५ गते : अन्तर्राष्ट्रिय बायोडिजल दिवस २६ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:49 #पञ्चाङ्ग 03:08 #शुभ_साइत 05:01 #मेष 07:29 #बृष 09:51 #मिथुन 12:21 #कर्कट 14:51 #सिंह 17:16 #कन्या 19:41 #तुला 22:08 #बृश्चिक 24:32 #धनु 27:02 #मकर 29:28 #कुम्भ 32:03 #मीन 34:35 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Tuesday Horoscope, Wednesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Shravan Month Horoscope, Monthly Horoscope, Bhadra Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravan Krishna Paksha, Saptami Tithi, Ashwini Nakshatra, Ganda Yoga, Bab Karan, Balab Karan, Pingal Samvatsara, Surya Dakshinayan, Rainy Season, Ashtamivrat, Gorakhkali Puja