आजको राशिफल | २०८० साल श्रावण २६ गते शुक्रवार | AUGUST 11 2023 | 2080 Shrawan 26 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल श्रावण २६ गते शुक्रवार | AUGUST 11 2023 | 2080 Shrawan 26 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल श्रावण २६ गते शुक्रवार | AUGUST 11 2023 | Nepali Horoscope | 2080 Shrawan 26 | Aaja Ko Rashifal आजको राशिफल शुक्रवार, श्रावण २६, २०८० ११ अगस्ट सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal August 11, 2022 Horoscope Prediction श्रावण २६ गते शुक्रवारको राशिफल अधिकश्रावण कृष्ण (अनलागा) दशमी, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, व्याघात योग, विष्टि/भद्रा र बब करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण कृष्ण पक्ष, दशमी तिथि, रोहिणी नक्षत्र, व्याघात योग, विष्टि/भद्रा करण, बब करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आनन्दादि योग : मित्र, चन्द्रवर्ण : सेतो (बेलुका ०८:०४ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : दक्षिण (बेलुका ०८:०४ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : उत्तर (बिहान ०७:४४ बजेसम्म) त्यसपछि आग्नेय, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये चोर वाण : बेलुका १०:२८ बजेसम्म, नक्षत्र शूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:४४ बजे चन्द्रास्त : दिउँसो ०२:१६ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:३५ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४२ बजेदेखि १२:३४ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०५:३२ देखि ०७:११ सम्म, साँझ ०५:०५ देखि ०८:०५ सम्म र भोलि बिहान ०४:११ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०७:११ देखि ०८:५० सम्म र बेलुका १०:४७ देखि १२:०८ सम्म अमृत वारवेला : बिहान ०८:५० देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५० देखि ०४:११ सम्म काल वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म र बेलुका ०९:२६ देखि १०:४७ सम्म शुभ वारवेला : दिउँसो १२:०८ देखि ०१:४७ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५० सम्म रोग वारवेला : दिउँसो ०१:४७ देखि ०३:२६ सम्म र बेलुका ०८:०५ देखि ०९:२६ सम्म उद्वेग वारवेला : दिउँसो ०३:२६ देखि ०५:०५ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो १२:०८ देखि ०१:१४ सम्म, साँझ ०७:३८ देखि ०८:३२ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:५० सम्म चन्द्रको होरा : बिहान ०७:४४ देखि ०८:५० सम्म, दिउँसो ०३:२६ देखि ०४:३२ सम्म, राती १०:२० देखि ११:१४ सम्म, भोलि बिहान ०४:३८ देखि सूर्योदयसम्म मङ्गलको होरा : दिउँसो ११:०२ देखि १२:०८ सम्म, साँझ ०६:४४ देखि ०७:३८ सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०१:५६ सम्म बुधको होरा : बिहान ०६:३८ देखि ०७:४४ सम्म, दिउँसो ०२:२० देखि ०३:२६ सम्म, राती ०९:२६ देखि १०:२० सम्म, भोलि बिहान ०३:४४ देखि ०४:३८ सम्म बृहस्पतिको होरा : दिउँसो ०९:५६ देखि ११:०२ सम्म, साँझ ०५:३८ देखि ०६:४४ सम्म, राती १२:०८ देखि ०१:०२ सम्म शुक्रको होरा : बिहान ०५:३२ देखि ०६:३८ सम्म, दिउँसो ०१:१४ देखि ०२:२० सम्म, बेलुका ०८:३२ देखि ०९:२६ सम्म, भोलि बिहान ०२:५० देखि ०३:४४ सम्म शनिको होरा : बिहान ०८:५० देखि ०९:५६ सम्म, बेलुका ०४:३२ देखि ०५:३८ सम्म, राती ११:१४ देखि १२:०८ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान १०:२९ देखि १२:०८ सम्म यमघण्ट : दिउँसो ०३:२६ देखि ०५:०५ सम्म गुलिक काल : बिहान ०७:११ देखि ०८:५० सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा बेलुका ०८:०४ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा बिहान ०७:४४ बजेपछि वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २७ गते : परमाएकादशीव्रत, द्विपुष्कर योग राति ०८:०८ बजेदेखि ०८:४० बजेसम्म, अन्तर्राष्ट्रिय युवा दिवस २८ गते : रविप्रदोषव्रत, देब्रे हात चलाउनेहरूको अन्तर्राष्ट्रिय दिवस २९ गते : अनलाचह्रेपूजा, मुहूर्त : अन्नप्रासन (पास्नी) (द्रष्टव्य : बिहान १०:२२ बजेपछि भद्रा रहने छ) #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:52 #पञ्चाङ्ग 03:15 #शुभ_साइत 05:16 #मेष 08:18 #बृष 10:53 #मिथुन 13:22 #कर्कट 15:46 #सिंह 18:16 #कन्या 20:39 #तुला 23:14 #बृश्चिक 25:43 #धनु 28:12 #मकर 30:43 #कुम्भ 33:07 #मीन 35:29 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Year Horoscope, Nepali Horoscope, Shravan Month Horoscope, Monthly Horoscope, Bhadra Month Horoscope, 2081 Year Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravana Krishna Paksha, Dashami Tithi, Rohini Nakshatra, Vyaghata Yoga, Vishti/Bhadra Karana, Bob Karana, Pingal Samvatsara, Surya Dakshinayana, Rain season