आजको राशिफल | २०८० साल भाद्र ०६ गते बुधवार | AUGUST 23 2023 | 2080 Bhadra 06 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल भाद्र ०६ गते बुधवार | AUGUST 23 2023 | 2080 Bhadra 06 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल भाद्र ०६ गते बुधवार | AUGUST 23 2023 | Nepali Horoscope | 2080 Bhadra 06 | Aaja Ko Rashifal आजको राशिफल बुधवार, भाद्र ०६, २०८० २३ अगस्ट सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal August 23, 2022 Horoscope Prediction भाद्र ०६ गते बुधवारको राशिफल श्रावण शुक्ल (गुँलाथ्व) सप्तमी, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, ब्रह्म योग, गर र वणिज करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, भाद्र महिनाको राशिफल, मासिक राशिफल, आश्विन महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण शुक्ल पक्ष, सप्तमी तिथि, विशाखा नक्षत्र, ब्रह्म योग, गर करण, वणिज करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, गोस्वामी तुलसीदासजयन्ती, अमुक्ताभरण सप्तमी, गौरासप्तमी, डोलेस्वर उत्सव आनन्दादि योग : धाता, चन्द्रवर्ण : सेतो (मध्यरात्रीपूर्व ११:०२ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (मध्यरात्रीपूर्व ११:०२ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : वायव्य (बेलुका १०:०७ बजेसम्म) त्यसपछि ईशान, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : बिहान ०९:४७ बजेपछि, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३८ बजे र सूर्यास्त : साँझ ०६:३३ बजे चन्द्रोदय : दिउँसो ११:०४ बजे र चन्द्रास्त : बेलुका १०:५७ बजे अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०५:३८ देखि ०७:१५ सम्म, साँझ ०४:५६ देखि ०७:५६ सम्म र भोलि बिहान ०४:१५ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०७:१५ देखि ०८:५२ सम्म र बेलुका १०:४२ देखि १२:०६ सम्म काल वारवेला : बिहान ०८:५२ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५२ देखि ०४:१५ सम्म शुभ वारवेला : बिहान १०:२९ देखि १२:०६ सम्म र बेलुका ०९:१९ देखि १०:४२ सम्म रोग वारवेला : दिउँसो १२:०६ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५२ सम्म उद्वेग वारवेला : दिउँसो ०१:४२ देखि ०३:१९ सम्म र बेलुका ०७:५६ देखि ०९:१९ सम्म चर वारवेला : दिउँसो ०३:१९ देखि ०४:५६ सम्म र मध्यरात्रीपछि १२:०६ देखि ०१:२९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ११:०१ देखि १२:०६ सम्म, साँझ ०६:३३ देखि ०७:२८ सम्म, मध्यरात्रीपछि ०१:०१ देखि ०१:५६ सम्म चन्द्रको होरा : बिहान ०६:४३ देखि ०७:४७ सम्म, दिउँसो ०२:१५ देखि ०३:१९ सम्म, राती ०९:१९ देखि १०:१५ सम्म, भोलि बिहान ०३:४७ देखि ०४:४३ सम्म मङ्गलको होरा : दिउँसो ०९:५६ देखि ११:०१ सम्म, साँझ ०५:२८ देखि ०६:३३ सम्म, राती १२:०५ देखि ०१:०१ सम्म बुधको होरा : बिहान ०५:३८ देखि ०६:४३ सम्म, दिउँसो ०१:१० देखि ०२:१५ सम्म, बेलुका ०८:२४ देखि ०९:१९ सम्म, भोलि बिहान ०२:५२ देखि ०३:४७ सम्म बृहस्पतिको होरा : बिहान ०८:५२ देखि ०९:५६ सम्म, बेलुका ०४:२४ देखि ०५:२८ सम्म, राती ११:१० देखि १२:०५ सम्म शुक्रको होरा : दिउँसो १२:०६ देखि ०१:१० सम्म, साँझ ०७:२८ देखि ०८:२४ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:५२ सम्म शनिको होरा : बिहान ०७:४७ देखि ०८:५२ सम्म, दिउँसो ०३:१९ देखि ०४:२४ सम्म, राती १०:१५ देखि ११:१० सम्म, भोलि बिहान ०४:४३ देखि सूर्योदयसम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:०६ देखि ०१:४२ सम्म यमघण्ट : बिहान ०७:१५ देखि ०८:५२ सम्म गुलिक काल : बिहान १०:२९ देखि १२:०६ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा मध्यरात्रीपूर्व ११:०२ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– गोस्वामी तुलसीदासजयन्ती, अमुक्ताभरण सप्तमी, गौरासप्तमी, डोलेस्वर उत्सव, मुहुर्तः अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०७ गते : अष्टमीव्रत, गोरखकालीपूजा, दुर्वाष्टमीव्रत, गौरापर्व, थकाली फालोपर्व (यलपञ्चदान), जय पृथ्वी बहादुर सिंह जयन्ती, मुहुर्तः पसल थाप्ने (दोकान खोल्ने) (द्रष्टव्य : बिहान ०९:५२ बजेसम्म भद्रा रहेको छ) ०८ गते : मुहुर्तः अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०९ गते : कुनै विशिष्ट चाडपर्व, उत्सव वा मुहुर्त छैन । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:48 #पञ्चाङ्ग 03:05 #शुभ_साइत 05:10 #मेष 08:04 #बृष 10:24 #मिथुन 12:47 #कर्कट 15:13 #सिंह 17:40 #कन्या 20:00 #तुला 22:19 #बृश्चिक 24:42 #धनु 27:07 #मकर 29:27 #कुम्भ 31:51 #मीन 34:15 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Wednesday Horoscope, Thursday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Year Horoscope, Nepali Horoscope, Bhadra Month Horoscope, Monthly Horoscope, Ashwin Month Horoscope, 2081 Year Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravan Shukla Paksha, Saptami Tithi, Visakha Nakshatra, Brahma Yoga, Gar Karan, Vanij Karan, Pingal Samvatsara, Surya Dakshinayan, Rainy Season, Goswami Tulsidas Jayanti, Amuktabharana Saptami, Gaurasaptami, Doleswara Utsav