आजको राशिफल | २०८० साल श्रावण ३१ गते बुधवार | AUGUST 16 2023 | 2080 Shrawan 31 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल श्रावण ३१ गते बुधवार | AUGUST 16 2023 | 2080 Shrawan 31 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल श्रावण ३१ गते बुधवार | AUGUST 16 2023 | Nepali Horoscope | 2080 Shrawan 31 | Aaja Ko Rashifal आजको राशिफल बुधवार, श्रावण ३१, २०८० १६ अगस्ट सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal August 16, 2022 Horoscope Prediction श्रावण ३१ गते बुधवारको राशिफल अधिकश्रावण कृष्ण (अनलागा) अमावस्या/औंसी, अश्लेषा नक्षत्र, कर्कट राशिको चन्द्रमा, वरीयान् योग, नाग र किंस्तुघ्न करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण कृष्ण पक्ष, अमावस्या/औंसी तिथि, अश्लेषा नक्षत्र, वरीयान् योग, नाग करण, किंस्तुघ्न करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, स्नानदानका लागि औंशी, हलो बार्ने, अधिकमास अपूपदान समाप्ति, मत्स्यनारायण मेला समाप्ति आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : सेतो (साँझ ०५:०७ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (साँझ ०५:०७ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : ईशान (दिउँसो ०२:०१ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : उत्तर, वाणपञ्चकमध्ये अग्नि वाण : सूर्योदयपूर्व ०२:४५ बजेदेखि भोलि बिहान ०३:४७ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३५ बजे र सूर्यास्त : साँझ ०६:४० बजे चन्द्रास्त : साँझ ०६:२४ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०५:३५ देखि ०७:१३ सम्म, साँझ ०५:०२ देखि ०८:०२ सम्म र भोलि बिहान ०४:१३ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०७:१३ देखि ०८:५१ सम्म र बेलुका १०:४६ देखि १२:०७ सम्म काल वारवेला : बिहान ०८:५१ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५१ देखि ०४:१३ सम्म शुभ वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म र बेलुका ०९:२४ देखि १०:४६ सम्म रोग वारवेला : दिउँसो १२:०८ देखि ०१:४६ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५१ सम्म उद्वेग वारवेला : दिउँसो ०१:४६ देखि ०३:२४ सम्म र बेलुका ०८:०२ देखि ०९:२४ सम्म चर वारवेला : दिउँसो ०३:२४ देखि ०५:०२ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:२९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ११:०२ देखि १२:०८ सम्म, साँझ ०६:४० देखि ०७:३५ सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०१:५७ सम्म चन्द्रको होरा : बिहान ०६:४० देखि ०७:४६ सम्म, दिउँसो ०२:१८ देखि ०३:२४ सम्म, राती ०९:२४ देखि १०:१८ सम्म, भोलि बिहान ०३:४६ देखि ०४:४० सम्म मङ्गलको होरा : दिउँसो ०९:५७ देखि ११:०२ सम्म, साँझ ०५:३५ देखि ०६:४० सम्म, राती १२:०७ देखि ०१:०२ सम्म बुधको होरा : बिहान ०५:३५ देखि ०६:४० सम्म, दिउँसो ०१:१३ देखि ०२:१८ सम्म, बेलुका ०८:२९ देखि ०९:२४ सम्म, भोलि बिहान ०२:५१ देखि ०३:४६ सम्म बृहस्पतिको होरा : बिहान ०८:५१ देखि ०९:५७ सम्म, बेलुका ०४:२९ देखि ०५:३५ सम्म, राती ११:१३ देखि १२:०७ सम्म शुक्रको होरा : दिउँसो १२:०८ देखि ०१:१३ सम्म, साँझ ०७:३५ देखि ०८:२९ सम्म, मध्यरात्रीपछि ०१:५७ देखि ०२:५१ सम्म शनिको होरा : बिहान ०७:४६ देखि ०८:५१ सम्म, दिउँसो ०३:२४ देखि ०४:२९ सम्म, राती १०:१८ देखि ११:१३ सम्म, भोलि बिहान ०४:४० देखि सूर्योदयसम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:०८ देखि ०१:४६ सम्म यमघण्ट : बिहान ०७:१३ देखि ०८:५१ सम्म गुलिक काल : बिहान १०:२९ देखि १२:०८ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पश्चिम र उत्तर दिशाको तथा साँझ ०५:०७ बजेपछि पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको तथा दिउँसो ०२:०१ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– स्नानदानका लागि औंशी, हलो बार्ने, अधिकमास अपूपदान समाप्ति, मत्स्यनारायण मेला समाप्ति आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ३२ गते : चन्द्रोदय, गुँलाधर्मारम्भ, बैतडी विश्वनाथ मन्दिरमा साउनेमेला समाप्ति, ०१ गते : भाद्र सङ्क्रान्ति, बल्के पर्व, बाघभैरव पर्व (कीर्तिपुर, काठमाडौं) ०२ गते : वराहजयन्ति #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:46 #पञ्चाङ्ग 03:04 #शुभ_साइत 05:15 #मेष 07:51 #बृष 10:18 #मिथुन 12:40 #कर्कट 15:00 #सिंह 17:22 #कन्या 19:46 #तुला 22:03 #बृश्चिक 24:23 #धनु 26:44 #मकर 29:12 #कुम्भ 31:35 #मीन 33:52 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Wednesday Horoscope, Thursday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Shravan Month Horoscope, Monthly Horoscope, Bhadra Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravana Krishna Paksha, Amavasya/Ounsi Tithi, Ashlesha Nakshatra, Variyaan Yoga, Naga Karana, Kinstughna Karana, Pingal Samvatsara, Surya Dakshinayan, Rain Ritu, Aunshi for Bathing, Plowing, End of Achimas Apupadan, End of Matsyanarayana Mela