आजको राशिफल | २०८० साल आषाढ ०३ गते आइतवार | June 18 2023 | 2080 Ashad 03 | Aaja Ko Rashifal |

आजको राशिफल | २०८० साल आषाढ ०३ गते आइतवार | June 18 2023 | 2080 Ashad 03 | Aaja Ko Rashifal |

आजको राशिफल | २०८० साल आषाढ ०३ गते आइतवार | Sunday, June 18, 2023 | Nepali Horoscope | 2080 Ashad 03 | Aaja Ko Rashifal आजको राशिफल आइतवार, आषाढ ०३, २०८० १८ जुन सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal June 18, 2023 Horoscope Prediction आषाढ ०३ गते आइतवारको राशिफल आषाढ कृष्ण (तछलागा) अमावस्या/औंसी, मृगशिरा नक्षत्र, मिथुन राशिको चन्द्रमा, गण्ड योग, नाग र किंस्तुघ्न करण, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ कृष्ण पक्ष, अमावस्या/औंसी तिथि, मृगशिरा नक्षत्र, गण्ड योग, नाग करण, किंस्तुघ्न करण, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, स्नानदानादीका लागि औंशी, हलो बार्ने श्री गणेशाय नमः ।। ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः ।। ॐ सर्वेभ्यो नवग्रहेभ्यो नमः ।। जपाकुसुमसङ्काशं काश्यपेयं महाद्युतिम् । तमोऽरिं सर्वपापघ्नं प्रणतोऽस्मि दिवाकरम् ।। आजको पञ्चाङ्ग वि.सं. २०८० आषाढ ०३ गते आइतवार तदनुसार ई. सं. २०२३ जुन १८ तारिख, पिङ्गल नामक संवत्सर, शाके :– १९४५, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४३, (तछलागा) आषाढ कृष्णपक्षको अमावस्या/औंसी तिथि, बिहान ०९:११ बजेसम्म, त्यसपछि प्रतिपदा/परेवा तिथि, मृगशिरा नक्षत्र, साँझ ०५:४५ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, मध्यरात्रीपछि ०१:०९ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा नाग करण बिहान ०९:११ बजेसम्म, त्यसपछि किंस्तुघ्न करण बेलुका ०९:३६ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान (बिहान ०९:११ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०७:०० बजे चन्द्रास्त : साँझ ०६:५१ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन आजको अभिजित मुहूर्त :– दिउँसो ११:३७ बजेदेखि १२:३३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– उद्वेग वारवेला : बिहान ०५:१० देखि ०६:५४ सम्म, साँझ ०५:१६ देखि ०८:१६ सम्म र भोलि बिहान ०३:५४ देखि सूर्योदयसम्म चर वारवेला : बिहान ०६:५४ देखि ०८:३८ सम्म र बेलुका १०:४९ देखि १२:०५ सम्म लाभ वारवेला : बिहान ०८:३८ देखि १०:२१ सम्म र मध्यरात्रीपछि ०२:३७ देखि ०३:५४ सम्म अमृत वारवेला : बिहान १०:२१ देखि १२:०५ सम्म र बेलुका ०९:३२ देखि १०:४९ सम्म काल वारवेला : दिउँसो १२:०५ देखि ०१:४९ सम्म र मध्यरात्रीपछि ०१:२१ देखि ०२:३७ सम्म शुभ वारवेला : दिउँसो ०१:४९ देखि ०३:३२ सम्म र बेलुका ०८:१६ देखि ०९:३२ सम्म रोग वारवेला : दिउँसो ०३:३२ देखि ०५:१६ सम्म र मध्यरात्रीपछि १२:०५ देखि ०१:२१ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०५:१६ देखि ०७:०० सम्म यमघण्ट : दिउँसो १२:०५ देखि ०१:४९ सम्म गुलिक काल : दिउँसो ०३:३२ देखि ०५:१६ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको तथा बिहान ०९:११ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– स्नानदानादीका लागि औंशी, हलो बार्ने आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०४ गते : चन्द्रोदय, मुहूर्त : व्रतबन्ध, अग्निवास (यज्ञ र हवनादि), ०५ गते : श्रीजगन्नाथ रथयात्रा, विश्व शरणार्थी दिवस, त्रिपुष्कर योग दिउसो ११:३१ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०६ गते : अन्तर्राष्ट्रिय योग दिवस, विश्व सङ्गीत दिवस, उत्तरी गोलार्द्धको सबैभन्दा लामो दिन, सायनमानले दक्षिणायन प्रारम्भ, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) #आजको_राशिफल #Aaja_Ko_Rashiphal #Nepali_Rashiphal #Aajako_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:46 #पञ्चाङ्ग 03:15 #शुभ_साइत 04:50 #मेष 07:23 #बृष 09:44 #मिथुन 12:01 #कर्कट 14:14 #सिंह 16:38 #कन्या 18:59 #तुला 21:26 #बृश्चिक 23:45 #धनु 26:13 #मकर 28:26 #कुम्भ 30:48 #मीन 33:08 #Krishna_Guru #Dharma_Sanskriti #Daily_horoscope #दैनिक_राशिफल #Krishna_Prasad_Koirala #Sukriti #Sukrity_Koirala Today's Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Sunday Horoscope, Monday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Year Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2081 Year Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashada Krishna Paksha, Amavasya/Ounsi Tithi, Mrigashira Nakshatra, Ganda Yoga, Nag Karana, Kinstughna Karana, Pingal Samvatsara, Surya Uttarayana, Grishma Ritu, Aunshi for bathing