आजको राशिफल | २०८० साल असोज ०१ गते सोमवार | September 18, 2023 | 2080 Ashoj 01 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल असोज ०१ गते सोमवार | September 18, 2023 | 2080 Ashoj 01 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल असोज ०१ गते सोमवार | September 18, 2023 | Nepali Horoscope | 2080 Ashoj 01 | Aaja Ko Rashifal आजको राशिफल सोमवार, आश्विन ०१, २०८० १८ सेप्टेम्बर सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal September 18, 2023 Horoscope Prediction असोज ०१ गते सोमवारको राशिफल भाद्रपद शुक्ल (ञलाथ्व) तृतीया, चित्रा नक्षत्र, तुला राशिको चन्द्रमा, ऐन्द्र योग, गर र वणिज करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, भाद्रपद शुक्ल पक्ष, तृतीया तिथि, चित्रा नक्षत्र, ऐन्द्र योग, गर करण, वणिज करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आश्विन सङ्क्रान्ति, शरद् ऋतु प्रारम्भ, विश्वकर्मा पूजा, वास्तु दिवस, विज्ञान/चलचित्र दिवस, हरितालिकाव्रत (तीज), चन्द्रदर्शनदोष (चथा), मन्वादि, गणेशचतुर्थीव्रत, राष्ट्रिय धर्मसभादिवस आनन्दादि योग : मुद्गर, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय (दिउँसो १०:२३ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०५:१७ बजेदेखि भोलि बिहान ०५:५१ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०४ बजे चन्द्रोदय : बिहान ०८:०७ बजे र चन्द्रास्त : बेलुका ०७:५६ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३३ बजेदेखि १२:२१ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०५:५० देखि ०७:२२ सम्म, साँझ ०४:३२ देखि ०७:३२ सम्म र भोलि बिहान ०४:२२ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०७:२२ देखि ०८:५३ सम्म र बेलुका १०:२९ देखि ११:५७ सम्म शुभ वारवेला : बिहान ०८:५३ देखि १०:२५ सम्म र मध्यरात्रीपछि ०२:५३ देखि ०४:२२ सम्म रोग वारवेला : बिहान १०:२५ देखि ११:५७ सम्म र बेलुका ०९:०० देखि १०:२९ सम्म उद्वेग वारवेला : दिउँसो ११:५७ देखि ०१:२९ सम्म र मध्यरात्रीपछि ०१:२५ देखि ०२:५३ सम्म चर वारवेला : दिउँसो ०१:२९ देखि ०३:०० सम्म र बेलुका ०७:३२ देखि ०९:०० सम्म लाभ वारवेला : दिउँसो ०३:०० देखि ०४:३२ सम्म र मध्यरात्रीपूर्व ११:५७ देखि ०१:२५ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०७:२२ देखि ०८:५३ सम्म यमघण्ट : बिहान १०:२५ देखि ११:५७ सम्म गुलिक काल : दिउँसो ०१:२९ देखि ०३:०० सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा दिउँसो १०:२३ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– आश्विन सङ्क्रान्ति, शरद् ऋतु प्रारम्भ, विश्वकर्मा पूजा, वास्तु दिवस, हरितालिकाव्रत (तीज), चन्द्रदर्शनदोष (चथा), मन्वादि, गणेशचतुर्थीव्रत, राष्ट्रिय धर्मसभादिवस, विज्ञान/चलचित्र दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०२ गते : मङ्गलचौथीव्रत, ऋषिपञ्चमीव्रत, सप्तर्षीपूजा, धर्मविनायक राष्ट्रिय रथयात्रा, मुहुर्तः अग्निवास (यज्ञ र हवनादि), लौहपुरुष गणेशमान सिंह स्मृतिदिवस, परिवार नियोजन दिवस, ०३ गते : संविधान दिवस, क्वख जा बिये, मुहुर्तः शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०४ गते : सूर्यषष्ठी, भक्तपूरमा मंगलकुण्ड मेला, विश्व शान्ति दिवस, विश्व कृतज्ञता दिवस मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने) आज जन्मिएका सबै बालबालिकाको तुला राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:54 #पञ्चाङ्ग 03:14 #शुभ_साइत 05:09 #मेष 08:09 #बृष 10:33 #मिथुन 13:05 #कर्कट 15:33 #सिंह 18:02 #कन्या 20:24 #तुला 22:47 #बृश्चिक 25:04 #धनु 27:21 #मकर 29:44 #कुम्भ 32:13 #मीन 34:35 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Monday Horoscope, Tuesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Ashwin Month Horoscope, Monthly Horoscope, Kartik Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Shukla Paksha, Tritiya Tithi, Chitra Nakshatra, Aindra Yoga, Gar Karana, Vanija Karana, Pingal Samvatsara, Surya Dakshinayan, Autumn, Ashwin Sankranti, Beginning of Autumn, Vishwakarma Puja, Vastu Day, Science/Film Day, Haritalikavrat (Teez), Chandradarshandosh (Chatha), Manvadi, Ganesh Chaturthivrat, National Dharma Sabha Day