आजको राशिफल | २०८० साल आषाढ ०५ गते मङ्गलवार | Monday, June 20, 2023 | Nepali Horoscope | 2080 Ashad 05 | Aaja Ko Rashifal आजको राशिफल मङ्गलवार, आषाढ ०५, २०८० २० जुन सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal June 20, 2023 Horoscope Prediction आषाढ ०५ गते मङ्गलवारको राशिफल आषाढ शुक्ल (दिल्लाथ्व) द्वितीया, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, ध्रुव योग, कौलव र तैतिल करण, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, द्वितीया तिथि, पुनर्वसु नक्षत्र, ध्रुव योग, कौलव करण, तैतिल करण, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, श्रीजगन्नाथ रथयात्रा, त्रिपुष्कर योग दिउसो ११:३१ बजेसम्म, विश्व शरणार्थी दिवस आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : पहेंलो (दिउँसो ०३:०७ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०३:०७ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : उत्तर (दिउँसो ११:३१ बजेसम्म) त्यसपछि आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये नृप (राज) वाण : बिहान ०७:०५ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०७:०० बजे चन्द्रोदय : बिहान ०६:४८ बजे र चन्द्रास्त : साँझ ०७:५३ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३७ बजेदेखि १२:३३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०५:१० देखि ०६:५४ सम्म, साँझ ०५:१६ देखि ०८:१६ सम्म र भोलि बिहान ०३:५४ देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०६:५४ देखि ०८:३८ सम्म र बेलुका १०:४९ देखि १२:०५ सम्म चर वारवेला : बिहान ०८:३८ देखि १०:२१ सम्म र मध्यरात्रीपछि ०२:३७ देखि ०३:५४ सम्म लाभ वारवेला : बिहान १०:२१ देखि १२:०५ सम्म र बेलुका ०९:३२ देखि १०:४९ सम्म अमृत वारवेला : दिउँसो १२:०५ देखि ०१:४९ सम्म र मध्यरात्रीपछि ०१:२१ देखि ०२:३७ सम्म काल वारवेला : दिउँसो ०१:४९ देखि ०३:३२ सम्म र बेलुका ०८:१६ देखि ०९:३२ सम्म शुभ वारवेला : दिउँसो ०३:३२ देखि ०५:१६ सम्म र मध्यरात्रीपछि १२:०५ देखि ०१:२१ सम्म सूर्यको होरा : बिहान ०६:१९ देखि ०७:२८ सम्म, दिउँसो ०२:२३ देखि ०३:३३ सम्म, राती ०९:३२ देखि १०:२३ सम्म, भोलि बिहान ०३:२८ देखि ०४:१९ सम्म चन्द्रको होरा : दिउँसो ०९:४७ देखि १०:५६ सम्म, साँझ ०५:५१ देखि ०७:०० सम्म, राती १२:०५ देखि १२:५६ सम्म मङ्गलको होरा : बिहान ०५:१० देखि ०६:१९ सम्म, दिउँसो ०१:१४ देखि ०२:२३ सम्म, बेलुका ०८:४२ देखि ०९:३२ सम्म, भोलि बिहान ०२:३७ देखि ०३:२८ सम्म बुधको होरा : बिहान ०८:३८ देखि ०९:४७ सम्म, बेलुका ०४:४२ देखि ०५:५१ सम्म, राती ११:१४ देखि १२:०५ सम्म बृहस्पतिको होरा : दिउँसो १२:०५ देखि ०१:१४ सम्म, साँझ ०७:५१ देखि ०८:४२ सम्म, मध्यरात्रीपछि ०१:४७ देखि ०२:३७ सम्म शुक्रको होरा : बिहान ०७:२८ देखि ०८:३८ सम्म, दिउँसो ०३:३३ देखि ०४:४२ सम्म, राती १०:२३ देखि ११:१४ सम्म, भोलि बिहान ०४:१९ देखि सूर्योदयसम्म शनिको होरा : दिउँसो १०:५६ देखि १२:०५ सम्म, साँझ ०७:०० देखि ०७:५१ सम्म, मध्यरात्रीपछि १२:५६ देखि ०१:४७ सम्म राहु काल : दिउँसो ०३:३२ देखि ०५:१६ सम्म यमघण्ट : बिहान ०८:३८ देखि १०:२१ सम्म गुलिक काल : दिउँसो १२:०५ देखि ०१:४९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा दिउँसो ०३:०७ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा दिउँसो ११:३१ बजेपछि वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्रीजगन्नाथ रथयात्रा, विश्व शरणार्थी दिवस, त्रिपुष्कर योग दिउसो ११:३१ बजेसम्म, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०६ गते : अन्तर्राष्ट्रिय योग दिवस, विश्व सङ्गीत दिवस, उत्तरी गोलार्द्धको सबैभन्दा लामो दिन, सायनमानले दक्षिणायन प्रारम्भ, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), ०७ गते : भूमिरज, मुहूर्त : शुभ विवाह ०८ गते : राष्ट्रिय जनगणना दिवस, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) #आजको_राशिफल #Aaja_Ko_Rashiphal #Nepali_Rashiphal #Aajako_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:45 #पञ्चाङ्ग 03:11 #शुभ_साइत 05:11 #मेष 07:59 #बृष 10:23 #मिथुन 12:45 #कर्कट 15:03 #सिंह 17:26 #कन्या 19:49 #तुला 22:18 #बृश्चिक 24:36 #धनु 27:00 #मकर 29:22 #कुम्भ 31:44 #मीन 34:00 #Krishna_Guru #Dharma_Sanskriti #Daily_horoscope #दैनिक_राशिफल #Krishna_Prasad_Koirala #Sukriti #Sukrity_Koirala Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Tuesday Horoscope, Wednesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadha Shukla Paksha, Dwitiya Tithi, Punarvasu Nakshatra, Dhruva Yoga, Kaulava Karana, Taitil Karana, Pingal Samvatsara, Surya Uttarayana, Summer Season, Shri Jagannath Rath Yatra, Tripushkar Yoga Day till 11:31 PM, World Refugee Day