आजको राशिफल | २०८० साल भाद्र ३१ गते आइतवार | September 17, 2023 | 2080 Bhadra 31 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल भाद्र ३१ गते आइतवार | September 17, 2023 | 2080 Bhadra 31 | Aaja Ko Rashifal

आजको राशिफल आइतवार, भाद्र ३१, २०८० १७ सेप्टेम्बर सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal September 17, 2023 Horoscope Prediction भाद्र ३१ गते आइतवारको राशिफल भाद्रपद शुक्ल (ञलाथ्व) द्वितीया, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, ब्रह्म योग, कौलव र तैतिल करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, भाद्र महिनाको राशिफल, मासिक राशिफल, आश्विन महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, भाद्रपद शुक्ल पक्ष, द्वितीया तिथि, हस्ता नक्षत्र, ब्रह्म योग, कौलव करण, तैतिल करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, दर खाने दिन आनन्दादि योग : मानस, चन्द्रवर्ण : कालो (बेलुका १०:३४ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : दक्षिण (बेलुका १०:३४ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : उत्तर (बिहान ०९:२८ बजेसम्म) त्यसपछि आग्नेय, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०५ बजे चन्द्रोदय : बिहान ०७:२० बजे र चन्द्रास्त : बेलुका ०७:१२ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३३ बजेदेखि १२:२२ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– उद्वेग वारवेला : बिहान ०५:५० देखि ०७:२२ सम्म, साँझ ०४:३३ देखि ०७:३३ सम्म र भोलि बिहान ०४:२२ देखि सूर्योदयसम्म चर वारवेला : बिहान ०७:२२ देखि ०८:५४ सम्म र बेलुका १०:२९ देखि ११:५७ सम्म लाभ वारवेला : बिहान ०८:५४ देखि १०:२६ सम्म र मध्यरात्रीपछि ०२:५४ देखि ०४:२२ सम्म अमृत वारवेला : बिहान १०:२६ देखि ११:५७ सम्म र बेलुका ०९:०१ देखि १०:२९ सम्म काल वारवेला : दिउँसो ११:५७ देखि ०१:२९ सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०२:५४ सम्म शुभ वारवेला : दिउँसो ०१:२९ देखि ०३:०१ सम्म र बेलुका ०७:३३ देखि ०९:०१ सम्म रोग वारवेला : दिउँसो ०३:०१ देखि ०४:३३ सम्म र मध्यरात्रीपूर्व ११:५७ देखि ०१:२६ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०५:५० देखि ०६:५१ सम्म, दिउँसो १२:५९ देखि ०२:०० सम्म, बेलुका ०८:०३ देखि ०९:०१ सम्म, भोलि बिहान ०२:५४ देखि ०३:५३ सम्म चन्द्रको होरा : बिहान ०८:५४ देखि ०९:५५ सम्म, बेलुका ०४:०३ देखि ०५:०४ सम्म, राती १०:५९ देखि ११:५८ सम्म मङ्गलको होरा : दिउँसो ११:५८ देखि १२:५९ सम्म, साँझ ०७:०४ देखि ०८:०३ सम्म, मध्यरात्रीपछि ०१:५५ देखि ०२:५४ सम्म बुधको होरा : बिहान ०७:५२ देखि ०८:५४ सम्म, दिउँसो ०३:०१ देखि ०४:०३ सम्म, राती १०:०० देखि १०:५९ सम्म, भोलि बिहान ०४:५१ देखि सूर्योदयसम्म बृहस्पतिको होरा : दिउँसो १०:५६ देखि ११:५८ सम्म, साँझ ०६:०५ देखि ०७:०४ सम्म, मध्यरात्रीपछि १२:५६ देखि ०१:५५ सम्म शुक्रको होरा : बिहान ०६:५१ देखि ०७:५२ सम्म, दिउँसो ०२:०० देखि ०३:०१ सम्म, राती ०९:०१ देखि १०:०० सम्म, भोलि बिहान ०३:५३ देखि ०४:५१ सम्म शनिको होरा : दिउँसो ०९:५५ देखि १०:५६ सम्म, साँझ ०५:०४ देखि ०६:०५ सम्म, राती ११:५८ देखि १२:५६ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०४:३३ देखि ०६:०५ सम्म यमघण्ट : दिउँसो ११:५७ देखि ०१:२९ सम्म गुलिक काल : दिउँसो ०३:०१ देखि ०४:३३ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा बेलुका १०:३४ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा बिहान ०९:२८ बजेपछि वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– दर खाने दिन, मुहुर्तः अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०१ गते : आश्विन सङ्क्रान्ति, विश्वकर्मापूजा, हरितालिकाव्रत (तीज), चन्द्रदर्शनदोष (चथा), मन्वादि, गणेशचतुर्थीव्रत, वास्तुदिवस, राष्ट्रिय धर्मसभादिवस, मुहुर्तः , आश्विन सङ्क्रान्ति, शरद् ऋतु प्रारम्भ, विश्वकर्मा पूजा, वास्तु दिवस, विज्ञान/चलचित्र दिवस, मुहूर्त : अन्नप्राशन (पास्नी), द्रव्यप्रयोग, डेरा सर्ने (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने) ०२ गते : मङ्गलचौथीव्रत, ऋषिपञ्चमीव्रत, सप्तर्षीपूजा, धर्मविनायक राष्ट्रिय रथयात्रा, मुहुर्तः अग्निवास (यज्ञ र हवनादि), लौहपुरुष गणेशमान सिंह स्मृतिदिवस, परिवार नियोजन दिवस ०३ गते : संविधान दिवस, क्वख जा बिये, मुहुर्तः शिववास (रुद्रीपूजा/रुद्राभिषेक) , संविधान दिवस #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:54 #पञ्चाङ्ग 03:15 #शुभ_साइत 05:08 #मेष 08:13 #बृष 10:43 #मिथुन 13:12 #कर्कट 15:42 #सिंह 18:08 #कन्या 20:36 #तुला 22:57 #बृश्चिक 25:24 #धनु 27:44 #मकर 30:14 #कुम्भ 32:37 #मीन 35:05 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Sunday Horoscope, Monday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Year Horoscope, Nepali Horoscope, Bhadra Month Horoscope, Monthly Horoscope, Ashwin Month Horoscope, 2081 Year Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Shukla Paksha, Dwitiya Tithi, Hasta Nakshatra, Brahma Yoga, Kaulava Karana, Taitil Karana, Pingal Samvatsara, Surya Dakshinayana, Rainy Season, Dar eating day