आजको राशिफल आइतवार, पौष ०६, २०८२ २१ डिसेम्बर सन् २०२५ नेपाल संवत् ११४६ Today's Rashifal December 21, 2025 Horoscope Prediction पौष ०६ गते आइतवारको राशिफल पौष शुक्ल (पोहेलाथ्व) प्रतिपदा/परेवा, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, बृद्धि योग, बब र बालब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, पौष शुक्ल पक्ष, प्रतिपदा/परेवा तिथि, पूर्वाषाढा नक्षत्र, बृद्धि योग, बब करण, बालब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, चन्द्रोदय (चन्द्रदर्शन), त्रिपुष्कर योग मध्यरात्रीपछि ०३:२९ बजेपछि आनन्दादि योग : शुभ, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व (बिहान ०८:३२ बजेसम्म) त्यसपछि उत्तर, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो १०:५५ बजेपछि, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे चन्द्रोदय : बिहान ०७:३० बजे र चन्द्रास्त : साँझ ०५:३८ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४१ बजेदेखि १२:२३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– उद्वेग वारवेला : बिहान ०६:५२ देखि ०८:०९ सम्म, साँझ ०३:५४ देखि ०६:५४ सम्म र भोलि बिहान ०५:०९ देखि सूर्योदयसम्म चर वारवेला : बिहान ०८:०९ देखि ०९:२७ सम्म र बेलुका १०:१९ देखि १२:०२ सम्म लाभ वारवेला : बिहान ०९:२७ देखि १०:४४ सम्म र भोलि बिहान ०३:२७ देखि ०५:०९ सम्म अमृत वारवेला : दिउँसो १०:४४ देखि १२:०२ सम्म र बेलुका ०८:३७ देखि १०:१९ सम्म काल वारवेला : दिउँसो १२:०२ देखि ०१:१९ सम्म र मध्यरात्रीपछि ०१:४४ देखि ०३:२७ सम्म शुभ वारवेला : दिउँसो ०१:१९ देखि ०२:३७ सम्म र बेलुका ०६:५४ देखि ०८:३७ सम्म रोग वारवेला : दिउँसो ०२:३७ देखि ०३:५४ सम्म र मध्यरात्रीपछि १२:०२ देखि ०१:४४ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०६:५२ देखि ०७:४४ सम्म, दिउँसो १२:५४ देखि ०१:४५ सम्म, बेलुका ०७:२९ देखि ०८:३७ सम्म, भोलि बिहान ०३:२७ देखि ०४:३५ सम्म चन्द्रको होरा : बिहान ०९:२७ देखि १०:१९ सम्म, बेलुका ०३:२९ देखि ०४:२० सम्म, राती १०:५४ देखि १२:०२ सम्म मङ्गलको होरा : दिउँसो १२:०२ देखि १२:५४ सम्म, साँझ ०६:२० देखि ०७:२९ सम्म, मध्यरात्रीपछि ०२:१९ देखि ०३:२७ सम्म बुधको होरा : बिहान ०८:३५ देखि ०९:२७ सम्म, दिउँसो ०२:३७ देखि ०३:२९ सम्म, राती ०९:४५ देखि १०:५४ सम्म, भोलि बिहान ०५:४४ देखि सूर्योदयसम्म बृहस्पतिको होरा : दिउँसो ११:१० देखि १२:०२ सम्म, साँझ ०५:१२ देखि ०६:२० सम्म, मध्यरात्रीपछि ०१:१० देखि ०२:१९ सम्म शुक्रको होरा : बिहान ०७:४४ देखि ०८:३५ सम्म, दिउँसो ०१:४५ देखि ०२:३७ सम्म, राती ०८:३७ देखि ०९:४५ सम्म, भोलि बिहान ०४:३५ देखि ०५:४४ सम्म शनिको होरा : दिउँसो १०:१९ देखि ११:१० सम्म, साँझ ०४:२० देखि ०५:१२ सम्म, राती १२:०२ देखि ०१:१० सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०३:५४ देखि ०५:१२ सम्म यमघण्ट : दिउँसो १२:०२ देखि ०१:१९ सम्म गुलिक काल : दिउँसो ०२:३७ देखि ०३:५४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पश्चिम दिशाको तथा बिहान ०८:३२ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– चन्द्रोदय (चन्द्रदर्शन), त्रिपुष्कर योग मध्यरात्रीपछि ०३:२९ बजेपछि आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०७ गते : उत्तरी गोलार्द्धको सबैभन्दा छोटो दिन, सायनमानले उत्तरायण प्रारम्भ, मुहूर्त : अन्नप्राशन (पास्नी) ०८ गते : साहित्यकार पुष्कर शमसेर जयन्ती ०९ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन । आज जन्मिएका सबै बालबालिकाको धनु राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:50 #पञ्चाङ्ग 03:09 #शुभ_साइत 04:46 #मेष 07:20 #बृष 09:53 #मिथुन 12:15 #कर्कट 14:38 #सिंह 16:54 #कन्या 19:15 #तुला 21:39 #बृश्चिक 24:00 #धनु 26:18 #मकर 28:45 #कुम्भ 31:14 #मीन 33:36 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Sunday's horoscope, Monday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Paush month horoscope, monthly horoscope, Magh month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Paush Shukla Paksha, Pratipada/Pareva Tithi, Purvashadha Nakshatra, Bridhi Yoga, Bab Karana, Balab Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Hemanta Ritu, Moonrise (Chandradarshan), Tripushkar Yoga after midnight after 03:29