आजको राशिफल | २०८० साल भाद्र १४ गते बिहीवार | AUGUST 31 2023 | Nepali Horoscope | 2080 Bhadra 14 | Aaja Ko Rashifal आजको राशिफल बिहीवार, भाद्र १४, २०८० ३१ अगस्ट सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal August 31, 2023 Horoscope Prediction भाद्र १४ गते बिहीवारको राशिफल श्रावण शुक्ल (गुँलाथ्व) पूर्णिमा, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, सुकर्मा योग, बब र बालब करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, भाद्र महिनाको राशिफल, मासिक राशिफल, आश्विन महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण शुक्ल पक्ष, पूर्णिमा तिथि, शतभिषा नक्षत्र, सुकर्मा योग, बब करण, बालब करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, ऋषितर्पणी, रक्षबन्धन, जर्नपूर्णीमा, गोयात्रा, गाईजात्रा, सापारु, कुम्भेश्वर, गोसाइकुण्ड, पशुपतिनाथ मेला, डडेल्धुरा भागेश्वरजाँत, सोलु दुधकुण्डमेला, मुक्तिनाथ यार्तोङ, मानसव्रत समाप्ति, संस्कृतदिवस, व्याँजानके गुँ पुन्हि, श्रीप्राणनाथ छत्रसाल मिलाप (कृष्णप्रणामीका लागि), मुहुर्तः , साहित्यकार कृष्णप्रसाद घिमिरे जयन्ती आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : वायव्य (बिहान ०७:५० बजेसम्म) त्यसपछि पूर्व, वारशूल : दक्षिण, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये नृप (राज) वाण : साँझ ०५:०१ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०६:२४ बजे चन्द्रोदय : साँझ ०६:२० बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि चन्द्रास्त हुँदैन आजको अभिजित मुहूर्त :– दिउँसो ११:३८ बजेदेखि १२:२८ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०५:४२ देखि ०७:१७ सम्म, साँझ ०४:४९ देखि ०७:४९ सम्म र भोलि बिहान ०४:१७ देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०७:१७ देखि ०८:५३ सम्म र बेलुका १०:३८ देखि १२:०३ सम्म उद्वेग वारवेला : बिहान ०८:५३ देखि १०:२८ सम्म र मध्यरात्रीपछि ०२:५३ देखि ०४:१७ सम्म चर वारवेला : बिहान १०:२८ देखि १२:०३ सम्म र बेलुका ०९:१४ देखि १०:३८ सम्म लाभ वारवेला : दिउँसो १२:०३ देखि ०१:३८ सम्म र मध्यरात्रीपछि ०१:२८ देखि ०२:५३ सम्म अमृत वारवेला : दिउँसो ०१:३८ देखि ०३:१४ सम्म र बेलुका ०७:४९ देखि ०९:१४ सम्म काल वारवेला : दिउँसो ०३:१४ देखि ०४:४९ सम्म र मध्यरात्रीपछि १२:०३ देखि ०१:२८ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:३८ देखि ०३:१४ सम्म यमघण्ट : बिहान ०५:४२ देखि ०७:१७ सम्म गुलिक काल : बिहान ०८:५३ देखि १०:२८ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको तथा बिहान ०७:५० बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ऋषितर्पणी, रक्षबन्धन, जर्नपूर्णीमा, गोयात्रा, गाईजात्रा, सापारु, कुम्भेश्वर, गोसाइकुण्ड, पशुपतिनाथ मेला, डडेल्धुरा भागेश्वरजाँत, सोलु दुधकुण्डमेला, मुक्तिनाथ यार्तोङ, मानसव्रत समाप्ति, संस्कृतदिवस, व्याँजानके गुँ पुन्हि, श्रीप्राणनाथ छत्रसाल मिलाप (कृष्णप्रणामीका लागि), मुहुर्तः , साहित्यकार कृष्णप्रसाद घिमिरे जयन्ती आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १५ गते : रोपाईजात्रा, हरिसिद्धिमा द्योपुखुमेला (जलविहार), दथु साया, यल मतयाः, मुहुर्तः अग्निवास (यज्ञ र हवनादि), राष्ट्रिय पुस्तकालय दिवस, १६ गते : मुहुर्तः पसल थाप्ने (दोकान खोल्ने) १७ गते : मुहुर्तः शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज जन्मिएका सबै बालबालिकाको कुम्भ राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:51 #पञ्चाङ्ग 03:14 #शुभ_साइत 05:24 #मेष 08:16 #बृष 10:43 #मिथुन 13:13 #कर्कट 15:29 #सिंह 17:53 #कन्या 20:13 #तुला 22:40 #बृश्चिक 25:03 #धनु 27:27 #मकर 29:51 #कुम्भ 32:09 #मीन 34:34 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Thursday Horoscope, Friday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Bhadra Month Horoscope, Monthly Horoscope, Ashwin Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravan Shukla Paksha, Purnima Tithi, Shatabhisha Nakshatra, Sukarma Yoga, Bab Karan, Balab Karan, Pingal Samvatsara, Surya Dakshinayan, Rainy Season, Rishitarpani, Rakshabandhan, Jarnapurnima, Goyatra, Gaijatra, Saparu, Kumbheshwar, Gosaikund, Pashupatinath Mela, Dadeldhura Bhageshwarjant, Solu Dudhakunda Mela, Muktinath Yartong, Manasvrat Completion, Sanskrit Divas, Vyanjanke Gu Punhi, Sri Prananath Chhatrasal Milap (for Krishna Pranami), Muhurprasad, Writer Krishna Ghimire Jubilee