आजको राशिफल | २०८० साल भाद्र ०२ गते शनिवार | AUGUST 19 2023 | Nepali Horoscope | 2080 Bhadra 02 | Aaja Ko Rashifal आजको राशिफल शनिवार, भाद्र ०२, २०८० १९ अगस्ट सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal August 19, 2022 Horoscope Prediction भाद्र ०२ गते शनिवारको राशिफल श्रावण शुक्ल (गुँलाथ्व) तृतीया, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, सिद्धि योग, तैतिल र गर करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, भाद्र महिनाको राशिफल, मासिक राशिफल, आश्विन महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण शुक्ल पक्ष, तृतीया तिथि, उत्तराफाल्गुनी नक्षत्र, सिद्धि योग, तैतिल करण, गर करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, वराहजयन्ति आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : आग्नेय (बेलुका ०७:४१ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०५:५१ बजेसम्म त्यसपछि अग्नि वाण, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३६ बजे र सूर्यास्त : साँझ ०६:३७ बजे चन्द्रोदय : बिहान ०७:४३ बजे र चन्द्रास्त : बेलुका ०८:०६ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४० बजेदेखि १२:३३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०५:३६ देखि ०७:१४ सम्म, साँझ ०४:५९ देखि ०७:५९ सम्म र भोलि बिहान ०४:१४ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०७:१४ देखि ०८:५१ सम्म र बेलुका १०:४४ देखि १२:०७ सम्म रोग वारवेला : बिहान ०८:५१ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५१ देखि ०४:१४ सम्म उद्वेग वारवेला : बिहान १०:२९ देखि १२:०६ सम्म र बेलुका ०९:२२ देखि १०:४४ सम्म चर वारवेला : दिउँसो १२:०६ देखि ०१:४४ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५१ सम्म लाभ वारवेला : दिउँसो ०१:४४ देखि ०३:२२ सम्म र बेलुका ०७:५९ देखि ०९:२२ सम्म अमृत वारवेला : दिउँसो ०३:२२ देखि ०४:५९ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:२९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०८:५१ देखि ०९:५६ सम्म, बेलुका ०४:२७ देखि ०५:३२ सम्म, राती ११:१२ देखि १२:०७ सम्म चन्द्रको होरा : दिउँसो १२:०६ देखि ०१:१२ सम्म, साँझ ०७:३२ देखि ०८:२७ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:५१ सम्म मङ्गलको होरा : बिहान ०७:४६ देखि ०८:५१ सम्म, दिउँसो ०३:२२ देखि ०४:२७ सम्म, राती १०:१७ देखि ११:१२ सम्म, भोलि बिहान ०४:४१ देखि सूर्योदयसम्म बुधको होरा : दिउँसो ११:०१ देखि १२:०६ सम्म, साँझ ०६:३७ देखि ०७:३२ सम्म, मध्यरात्रीपछि ०१:०१ देखि ०१:५६ सम्म बृहस्पतिको होरा : बिहान ०६:४१ देखि ०७:४६ सम्म, दिउँसो ०२:१७ देखि ०३:२२ सम्म, राती ०९:२२ देखि १०:१७ सम्म, भोलि बिहान ०३:४६ देखि ०४:४१ सम्म शुक्रको होरा : दिउँसो ०९:५६ देखि ११:०१ सम्म, साँझ ०५:३२ देखि ०६:३७ सम्म, राती १२:०७ देखि ०१:०१ सम्म शनिको होरा : बिहान ०५:३६ देखि ०६:४१ सम्म, दिउँसो ०१:१२ देखि ०२:१७ सम्म, बेलुका ०८:२७ देखि ०९:२२ सम्म, भोलि बिहान ०२:५१ देखि ०३:४६ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:५१ देखि १०:२९ सम्म यमघण्ट : दिउँसो ०१:४४ देखि ०३:२२ सम्म गुलिक काल : बिहान ०५:३६ देखि ०७:१४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा बेलुका ०७:४१ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– वराहजयन्ति आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०३ गते : राष्ट्रिय सूचना दिवस, ०४ गते : नागपञ्चमी (नाग टाँस्ने) , ललितपुर दानघाट, धापाखेल नागदह, नागपोखरी टौदह आदि स्थानमा मेला, बिरुडापञ्चमी, मुहुर्तः, मुहूर्त : अन्नप्राशन (पास्नी), द्रव्यप्रयोग, डेरा सर्ने ०५ गते : कल्कीजयन्ती, त्रिपुष्कर योग मध्यरात्रीपछि ४:४१ बजेपछि, मुहुर्तः शिववास (रुद्रीपूजा/रुद्राभिषेक) #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:43 #पञ्चाङ्ग 02:56 #शुभ_साइत 04:31 #मेष 06:53 #बृष 09:08 #मिथुन 11:22 #कर्कट 13:37 #सिंह 15:57 #कन्या 18:13 #तुला 20:25 #बृश्चिक 22:41 #धनु 24:59 #मकर 27:16 #कुम्भ 29:27 #मीन 31:41 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Saturday Horoscope, Sunday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Year Horoscope, Nepali Horoscope, Bhadra Month Horoscope, Monthly Horoscope, Ashwin Month Horoscope, 2081 Year Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravan Shukla Paksha, Tritiya Tithi, Uttaraphalguni Nakshatra, Siddhi Yoga, Taitil Karana, Gar Karana, Pingal Samvatsara, Surya Dakshinayan, Rainy Season, Varaha Jayanti