आजको राशिफल | २०८० साल आषाढ १४ गते बिहीवार | Thursday, June 29, 2023 | Nepali Horoscope | 2080 Ashad 14 | Aaja Ko Rashifal आजको राशिफल बिहीवार, आषाढ १४, २०८० २९ जुन सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal June 29, 2023 Horoscope Prediction आषाढ १४ गते बिहीवारको राशिफल आषाढ शुक्ल (दिल्लाथ्व) एकादशी, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, सिद्धि योग, वणिज र विष्टि/भद्रा करण, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, एकादशी तिथि, स्वाती नक्षत्र, सिद्धि योग, वणिज करण, विष्टि/भद्रा करण, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, हरीशयनी एकादशीव्रत, तुलसी रोप्ने, चतुर्मासव्रत सुरु, बहादुर शाह स्मृति दिवस आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय (बेलुका १०:४६ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये नृप (राज) वाण : साँझ ०६:५५ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे चन्द्रोदय : दिउँसो ०२:३९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:५१ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३९ बजेदेखि १२:३५ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०५:१२ देखि ०६:५६ सम्म, साँझ ०५:१८ देखि ०८:१८ सम्म र भोलि बिहान ०३:५६ देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०६:५६ देखि ०८:४० सम्म र बेलुका १०:५१ देखि १२:०७ सम्म उद्वेग वारवेला : बिहान ०८:४० देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:३९ देखि ०३:५६ सम्म चर वारवेला : बिहान १०:२३ देखि १२:०७ सम्म र बेलुका ०९:३५ देखि १०:५१ सम्म लाभ वारवेला : दिउँसो १२:०७ देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:३९ सम्म अमृत वारवेला : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म र बेलुका ०८:१८ देखि ०९:३५ सम्म काल वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:२३ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०७:३० देखि ०८:४० सम्म, दिउँसो ०३:३५ देखि ०४:४४ सम्म, राती १०:२५ देखि ११:१६ सम्म, भोलि बिहान ०४:२१ देखि सूर्योदयसम्म चन्द्रको होरा : दिउँसो १०:५८ देखि १२:०७ सम्म, साँझ ०७:०२ देखि ०७:५३ सम्म, मध्यरात्रीपछि १२:५८ देखि ०१:४९ सम्म मङ्गलको होरा : बिहान ०६:२१ देखि ०७:३० सम्म, दिउँसो ०२:२५ देखि ०३:३५ सम्म, राती ०९:३५ देखि १०:२५ सम्म, भोलि बिहान ०३:३० देखि ०४:२१ सम्म बुधको होरा : दिउँसो ०९:४९ देखि १०:५८ सम्म, साँझ ०५:५३ देखि ०७:०२ सम्म, राती १२:०७ देखि १२:५८ सम्म बृहस्पतिको होरा : बिहान ०५:१२ देखि ०६:२१ सम्म, दिउँसो ०१:१६ देखि ०२:२५ सम्म, बेलुका ०८:४४ देखि ०९:३५ सम्म, भोलि बिहान ०२:३९ देखि ०३:३० सम्म शुक्रको होरा : बिहान ०८:४० देखि ०९:४९ सम्म, बेलुका ०४:४४ देखि ०५:५३ सम्म, राती ११:१६ देखि १२:०७ सम्म शनिको होरा : दिउँसो १२:०७ देखि ०१:१६ सम्म, साँझ ०७:५३ देखि ०८:४४ सम्म, मध्यरात्रीपछि ०१:४९ देखि ०२:३९ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:५१ देखि ०३:३५ सम्म यमघण्ट : बिहान ०५:१२ देखि ०६:५६ सम्म गुलिक काल : बिहान ०८:४० देखि १०:२३ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– हरीशयनी एकादशीव्रत, तुलसी रोप्ने, चतुर्मासव्रत सुरु मुहूर्त, बहादुर शाह स्मृति दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १५ गते : असारको पन्ध्र (दहीचिउरा खाने दिन), राष्ट्रिय धान दिवस, कमरेड पुष्पलाल जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) १६ गते : शनिप्रदोषव्रत, सांसद दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) १७ गते : खेलकुद पत्रकार दिवस, शहीद दशरथचन्द जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) #आजको_राशिफल #Aaja_Ko_Rashiphal #Nepali_Rashiphal #Aajako_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:54 #पञ्चाङ्ग 03:24 #शुभ_साइत 05:10 #मेष 07:57 #बृष 10:25 #मिथुन 12:26 #कर्कट 15:19 #सिंह 17:48 #कन्या 20:17 #तुला 22:42 #बृश्चिक 25:07 #धनु 27:32 #मकर 29:59 #कुम्भ 32:29 #मीन 34:59 #Krishna_Guru #Dharma_Sanskriti #Daily_horoscope #दैनिक_राशिफल #Krishna_Prasad_Koirala #Sukriti #Sukrity_Koirala Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Thursday Horoscope, Friday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Year Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2081 Year Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashad Shukla Paksha, Ekadashi Tithi, Swati Nakshatra, Siddhi Yoga, Vanij Karana, Vishti/Bhadra Karana, Pingal Samvatsara, Surya Uttarayana, Grishma Seasons, Harishayani Ekadashivrat, Tulsi Planting, Chaturmasvrat Start, Bahadur Shah Memorial Day