आजको राशिफल | २०८० आषाढ २९ गते शुक्रवार | JULY 14 2023 | Nepali Horoscope | 2080 Ashad 29 | Aaja Ko Rashifal आजको राशिफल शुक्रवार, आषाढ २९, २०८० १४ जुलाई सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal July 14, 2022 Horoscope Prediction आषाढ २९ गते शुक्रवारको राशिफल शुद्धश्रावण कृष्ण (अनलागा) द्वादशी, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, गण्ड योग, कौलव र तैतिल करण, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण कृष्ण पक्ष, द्वादशी तिथि, रोहिणी नक्षत्र, गण्ड योग, कौलव करण, तैतिल करण, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, भानु जयन्ती, नेपाली भाषा एकीकरण दिवस आनन्दादि योग : मित्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य (बेलुका ०८:०८ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो ०१:३१ बजेपछि, नक्षत्र शूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०७:०० बजे चन्द्रास्त : दिउँसो ०३:४२ बजे र चन्द्रोदय : भोलि बिहान ०२:३२ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४२ बजेदेखि १२:३६ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०५:१८ देखि ०७:०१ सम्म, साँझ ०५:१७ देखि ०८:१७ सम्म र भोलि बिहान ०४:०१ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०७:०१ देखि ०८:४४ सम्म र बेलुका १०:५२ देखि १२:०९ सम्म अमृत वारवेला : बिहान ०८:४४ देखि १०:२६ सम्म र मध्यरात्रीपछि ०२:४४ देखि ०४:०१ सम्म काल वारवेला : बिहान १०:२६ देखि १२:०९ सम्म र बेलुका ०९:३५ देखि १०:५२ सम्म शुभ वारवेला : दिउँसो १२:०९ देखि ०१:५२ सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०२:४४ सम्म रोग वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म र बेलुका ०८:१७ देखि ०९:३५ सम्म उद्वेग वारवेला : दिउँसो ०३:३५ देखि ०५:१७ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२६ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो १२:०९ देखि ०१:१७ सम्म, साँझ ०७:५२ देखि ०८:४३ सम्म, मध्यरात्रीपछि ०१:५२ देखि ०२:४४ सम्म चन्द्रको होरा : बिहान ०७:३५ देखि ०८:४४ सम्म, दिउँसो ०३:३४ देखि ०४:४३ सम्म, राती १०:२६ देखि ११:१८ सम्म, भोलि बिहान ०४:२७ देखि सूर्योदयसम्म मङ्गलको होरा : दिउँसो ११:०० देखि १२:०९ सम्म, साँझ ०७:०० देखि ०७:५२ सम्म, मध्यरात्रीपछि ०१:०१ देखि ०१:५२ सम्म बुधको होरा : बिहान ०६:२७ देखि ०७:३५ सम्म, दिउँसो ०२:२६ देखि ०३:३४ सम्म, राती ०९:३५ देखि १०:२६ सम्म, भोलि बिहान ०३:३५ देखि ०४:२७ सम्म बृहस्पतिको होरा : दिउँसो ०९:५२ देखि ११:०० सम्म, साँझ ०५:५१ देखि ०७:०० सम्म, राती १२:०९ देखि ०१:०१ सम्म शुक्रको होरा : बिहान ०५:१८ देखि ०६:२७ सम्म, दिउँसो ०१:१७ देखि ०२:२६ सम्म, बेलुका ०८:४३ देखि ०९:३५ सम्म, भोलि बिहान ०२:४४ देखि ०३:३५ सम्म शनिको होरा : बिहान ०८:४४ देखि ०९:५२ सम्म, बेलुका ०४:४३ देखि ०५:५१ सम्म, राती ११:१८ देखि १२:०९ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान १०:२६ देखि १२:०९ सम्म यमघण्ट : दिउँसो ०३:३५ देखि ०५:१७ सम्म गुलिक काल : बिहान ०७:०१ देखि ०८:४४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– मुहूर्त :भानु जयन्ती, नेपाली भाषा एकीकरण दिवस मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ३० गते : शनिप्रदोषव्रत, घण्टाकर्ण चतुर्दशी, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने) ३१ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) ०१ गते : दर्शश्राद्ध, हलो तथा निशि बार्ने, सोमबारे औंशी, श्रावण सङ्क्रान्ति, वर्षा ऋतु प्रारम्भ, श्री सूर्य दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने दिन, नयाँ आर्थिक वर्ष प्रारम्भ, गुरिया पर्व (थारु समुदाय), बैतडी विश्वनाथ मन्दिरमा साउने मेला सूरु #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:50 #पञ्चाङ्ग 03:19 #शुभ_साइत 05:02 #मेष 07:51 #बृष 10:11 #मिथुन 12:39 #कर्कट 15:02 #सिंह 17:30 #कन्या 19:55 #तुला 22:22 #बृश्चिक 24:43 #धनु 27:05 #मकर 29:33 #कुम्भ 31:58 #मीन 34:24 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Year Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2081 Year Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravana Krishna Paksha, Dwadashi Tithi, Rohini Nakshatra, Ganda Yoga, Kaulava Karana, Taitil Karana, Pingal Samvatsara, Surya Uttarayana, Summer, Bhanu Jayanti, Nepali Language Unification Day