आजको राशिफल | २०८२ पौष ०९ गते बुधवार | December 24, 2025 | 2082 Poush 09 | Aaja Ko Rashifal

आजको राशिफल | २०८२ पौष ०९ गते बुधवार | December 24, 2025 | 2082 Poush 09 | Aaja Ko Rashifal

आजको राशिफल बुधवार, पौष ०९, २०८२ २४ डिसेम्बर सन् २०२५ नेपाल संवत् ११४६ Today's Rashifal December 24, 2025 Horoscope Prediction पौष ०९ गते बुधवारको राशिफल पौष शुक्ल (पोहेलाथ्व) चतुर्थी/चौथी, धनिष्ठा नक्षत्र, मकर राशिको चन्द्रमा, हर्षण योग, विष्टि/भद्रा र बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, पौष शुक्ल पक्ष, चतुर्थी/चौथी तिथि, धनिष्ठा नक्षत्र, हर्षण योग, विष्टि/भद्रा करण, बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : मित्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण (बेलुका ०६:१५ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : नैऋत्य (दिउँसो ११:०१ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (बेलुका ०६:१५ बजे), वाणपञ्चकमध्ये रोग वाण : बिहान ०९:१८ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५३ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे चन्द्रोदय : बिहान ०९:३१ बजे र चन्द्रास्त : बेलुका ०८:२० बजे अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०६:५३ देखि ०८:१० सम्म, साँझ ०३:५५ देखि ०६:५५ सम्म र भोलि बिहान ०५:१० देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०८:१० देखि ०९:२८ सम्म र बेलुका १०:२० देखि १२:०३ सम्म काल वारवेला : बिहान ०९:२८ देखि १०:४५ सम्म र भोलि बिहान ०३:२८ देखि ०५:१० सम्म शुभ वारवेला : दिउँसो १०:४५ देखि १२:०३ सम्म र बेलुका ०८:३८ देखि १०:२० सम्म रोग वारवेला : दिउँसो १२:०३ देखि ०१:२० सम्म र मध्यरात्रीपछि ०१:४५ देखि ०३:२८ सम्म उद्वेग वारवेला : दिउँसो ०१:२० देखि ०२:३८ सम्म र बेलुका ०६:५५ देखि ०८:३८ सम्म चर वारवेला : दिउँसो ०२:३८ देखि ०३:५५ सम्म र मध्यरात्रीपछि १२:०३ देखि ०१:४५ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ११:११ देखि १२:०३ सम्म, साँझ ०५:१३ देखि ०६:२१ सम्म, मध्यरात्रीपछि ०१:११ देखि ०२:२० सम्म चन्द्रको होरा : बिहान ०७:४५ देखि ०८:३६ सम्म, दिउँसो ०१:४६ देखि ०२:३८ सम्म, राती ०८:३८ देखि ०९:४६ सम्म, भोलि बिहान ०४:३६ देखि ०५:४५ सम्म मङ्गलको होरा : दिउँसो १०:२० देखि ११:११ सम्म, साँझ ०४:२१ देखि ०५:१३ सम्म, राती १२:०३ देखि ०१:११ सम्म बुधको होरा : बिहान ०६:५३ देखि ०७:४५ सम्म, दिउँसो १२:५५ देखि ०१:४६ सम्म, बेलुका ०७:३० देखि ०८:३८ सम्म, भोलि बिहान ०३:२८ देखि ०४:३६ सम्म बृहस्पतिको होरा : बिहान ०९:२८ देखि १०:२० सम्म, बेलुका ०३:३० देखि ०४:२१ सम्म, राती १०:५५ देखि १२:०३ सम्म शुक्रको होरा : दिउँसो १२:०३ देखि १२:५५ सम्म, साँझ ०६:२१ देखि ०७:३० सम्म, मध्यरात्रीपछि ०२:२० देखि ०३:२८ सम्म शनिको होरा : बिहान ०८:३६ देखि ०९:२८ सम्म, दिउँसो ०२:३८ देखि ०३:३० सम्म, राती ०९:४६ देखि १०:५५ सम्म, भोलि बिहान ०५:४५ देखि सूर्योदयसम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:०३ देखि ०१:२० सम्म यमघण्ट : बिहान ०८:१० देखि ०९:२८ सम्म गुलिक काल : दिउँसो १०:४५ देखि १२:०३ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा बेलुका ०६:१५ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा दिउँसो ११:०१ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १० गते : क्रिसमस डे ११ गते : माओ जयन्ती १२ गते : साहित्यकार भूपी जयन्ती आज बेलुका ०६:१५ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मकर राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कुम्भ राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:47 #पञ्चाङ्ग 03:03 #शुभ_साइत 04:56 #मेष 07:28 #बृष 09:50 #मिथुन 12:13 #कर्कट 14:34 #सिंह 16:57 #कन्या 19:15 #तुला 21:34 #बृश्चिक 23:56 #धनु 26:16 #मकर 28:35 #कुम्भ 30:53 #मीन 33:11 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Wednesday's horoscope, Thursday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Paush month horoscope, monthly horoscope, Magh month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Paush Shukla Paksha, Chaturthi/Fourth Tithi, Dhanishtha Nakshatra, Harshan Yoga, Bishti/Bhadra Karana, Bab Karana, Siddharthi Samvatsar, Surya Dakshinayana, Hemanta Ritu