आजको राशिफल | २०७९ भाद्र २१ मङ्गलवार | SEP 06 | Nepali Horoscope | 2079 Bhadra 21 | Aaja Ko Rashifal

आजको राशिफल | २०७९ भाद्र २१ मङ्गलवार | SEP 06 | Nepali Horoscope | 2079 Bhadra 21 | Aaja Ko Rashifal

आजको राशिफल | २०७९ भाद्र २१ गते मङ्गलवार | SEP 06 2022 | Nepali Horoscope | 2079 Bhadra 21 | Aaja Ko Rashifal आजको राशिफल मङ्गलवार, भाद्र २१, २०७९ ०६ सेप्टेम्बर सन् २०२२ नेपाल संवत् ११४२ Today's Rashifal September 06 2022 Horoscope Prediction भाद्र २१ गते मङ्गलवारको राशिफल भाद्रपद शुक्ल (ञलाथ्व) एकादशी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, आयुष्मान् योग, वणिज र विष्टि/भद्रा करण, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७९ सालको वार्षिक राशिफल, नेपाली राशिफल, भाद्र महिनाको राशिफल, मासिक राशिफल, आश्विन महिनाको राशिफल, २०८० सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, भाद्रपद शुक्ल पक्ष, एकादशी तिथि, पूर्वाषाढा नक्षत्र, आयुष्मान् योग, वणिज करण, विष्टि/भद्रा करण, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, हरिपरिवर्तिनी एकादशी व्रत, अगस्त्योदय रात्री ०९:४९ बजे, त्रिपुष्कर योग मध्यरात्रीपछि १२:४९ बजेपछि आनन्दादि योग : मित्र, चन्द्रवर्ण : पहेंलो (बेलुका १०:१३ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (बेलुका १०:१३ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो ०३:३९ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे चन्द्रोदय : दिउँसो ०२:१३ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:५१ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३६ बजेदेखि १२:२६ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०५:४५ देखि ०७:१९ सम्म, साँझ ०४:४३ देखि ०७:४३ सम्म र भोलि बिहान ०४:१९ देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०७:१९ देखि ०८:५३ सम्म र बेलुका १०:३५ देखि १२:०१ सम्म चर वारवेला : बिहान ०८:५३ देखि १०:२७ सम्म र मध्यरात्रीपछि ०२:५३ देखि ०४:१९ सम्म लाभ वारवेला : बिहान १०:२७ देखि १२:०१ सम्म र बेलुका ०९:०९ देखि १०:३५ सम्म अमृत वारवेला : दिउँसो १२:०१ देखि ०१:३५ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०२:५३ सम्म काल वारवेला : दिउँसो ०१:३५ देखि ०३:०९ सम्म र बेलुका ०७:४३ देखि ०९:०९ सम्म शुभ वारवेला : दिउँसो ०३:०९ देखि ०४:४३ सम्म र मध्यरात्रीपछि १२:०१ देखि ०१:२७ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०६:४८ देखि ०७:५० सम्म, दिउँसो ०२:०६ देखि ०३:०९ सम्म, राती ०९:०९ देखि १०:०६ सम्म, भोलि बिहान ०३:५० देखि ०४:४८ सम्म चन्द्रको होरा : दिउँसो ०९:५६ देखि १०:५८ सम्म, साँझ ०५:१४ देखि ०६:१७ सम्म, राती १२:०१ देखि १२:५८ सम्म मङ्गलको होरा : बिहान ०५:४५ देखि ०६:४८ सम्म, दिउँसो ०१:०४ देखि ०२:०६ सम्म, बेलुका ०८:१२ देखि ०९:०९ सम्म, भोलि बिहान ०२:५३ देखि ०३:५० सम्म बुधको होरा : बिहान ०८:५३ देखि ०९:५६ सम्म, बेलुका ०४:१२ देखि ०५:१४ सम्म, राती ११:०४ देखि १२:०१ सम्म बृहस्पतिको होरा : दिउँसो १२:०१ देखि ०१:०४ सम्म, साँझ ०७:१४ देखि ०८:१२ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:५३ सम्म शुक्रको होरा : बिहान ०७:५० देखि ०८:५३ सम्म, दिउँसो ०३:०९ देखि ०४:१२ सम्म, राती १०:०६ देखि ११:०४ सम्म, भोलि बिहान ०४:४८ देखि सूर्योदयसम्म शनिको होरा : दिउँसो १०:५८ देखि १२:०१ सम्म, साँझ ०६:१७ देखि ०७:१४ सम्म, मध्यरात्रीपछि १२:५८ देखि ०१:५६ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०३:०९ देखि ०४:४३ सम्म यमघण्ट : बिहान ०८:५३ देखि १०:२७ सम्म गुलिक काल : दिउँसो १२:०१ देखि ०१:३५ सम्म आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– हरिपरिवर्तिनी एकादशी व्रत, अगस्त्योदय रात्री ०९:४९ बजे, त्रिपुष्कर योग मध्यरात्रीपछि १२:४९ बजेपछि मुहूर्त : अग्निवास, कलशचक्र, फणिचक्र, चुल्लीचक्र, हलचक्र आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २२ गते : वामन द्वादशी, दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान (मतछोयके), निजामती सेवा दिवस, मुहूर्त : शिववास, शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र, मुठी लिने २३ गते : गुरु प्रदोष व्रत, न्हुघया, साहित्यकार गुरुप्रसाद मैनाली जयन्ती, अन्तर्राष्ट्रिय शिक्षा तथा साक्षरता दिवस, मुहूर्त : अग्निवास, शिववास, अन्नप्राशन, शिलान्यास (सामान्य), द्रव्यप्रयोग, कलशचक्र २४ गते : अनन्त चतुर्दशी व्रत, पूर्णिमा व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्गुरु देवचन्द्र जी महाराजको धामगमन, वी. पी. जयन्ती, मुहूर्त : शिववास, कलशचक्र #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:45 #पञ्चाङ्ग 08:06 #बच्चाको_नाम 10:02 #शुभ_साइत 11:10 #मेष 13:49 #बृष 15:52 #मिथुन 18:00 #कर्कट 20:00 #सिंह 22:10 #कन्या 24:16 #तुला 26:33 #बृश्चिक 28:43 #धनु 30:50 #मकर 32:51 #कुम्भ 35:00 #मीन 37:13 #मौसमी_अनुमान 40:04 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Tuesday's Horoscope, Wednesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2079 Years Yearly Horoscope, Nepali Horoscope, Bhadra Month Horoscope, Monthly Horoscope, Ashwin Month Horoscope, 2080 Years Yearly Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Shukla Paksha, Ekadashi Tithi, Poorvashadha Nakshatra, Ayushman Yoga, Vanij Karan, Vishti/Bhadra Karan, Nal Samvatsar, Sun Dakshinayan, Rain Ritu, Hariparivartini Ekadashi fasting, Agastyoday at 09:49 pm, Tripushkar Yoga midnight at 12:49 am