आजको राशिफल | २०७८ भाद्र २१ गते सोमवार | SEP 06 2021 | Aaja Ko Rashiphal | Nepali Horoscope | 2078 Bhadra 21 आजको राशिफल सोमवार भाद्र २१, २०७८ ०६ सेप्टेम्बर सन् २०२१ Today's Rashifal September 06 2021 Horoscope Prediction #DharmaSanskriti #आजको_राशिफल #Daily_horoscope #दैनिक_राशिफल #AajaKo_Rashiphal #KrishnaGuru पञ्चाङ्ग 04:06 बच्चाको नाम 05:40 शुभसाइत 07:11 मेष 09:36 बृष 11:53 मिथुन 14:03 कर्कट 16:26 सिंह 18:37 कन्या 20:47 तुला 23:09 बृश्चिक 25:11 धनु 27:18 मकर 29:24 कुम्भ 31:38 मीन 33:43 मौसम 36:26 भाद्र २१ गते सोमवारको राशिफल भाद्रपद कृष्ण (गुँलागा) चतुर्दशी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, शिव योग, शकुनि र चतुष्पाद करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आज : दर्श श्राद्ध, निशि बार्ने दिन (अमावस्याका दिन मातापिता नहुनेले बेलुकाको छाक बार्ने चलन छ), अगस्त्योदय दिनको ०३।३८ मिनेटमा, आजको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), भोलि : श्री पितृसम्मान दिवस, स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, कुशे औंसी, भौमवती अमावस्या, गोकर्ण स्नान, मन्वादि, बाबुको मुख हेर्ने दिन, मोती जयन्ती, गुँलाधर्मको समापन आजको राशिफल, सोमवारको राशिफल, रासिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७८ सालको वार्षिक राशिफल, नेपाली राशिफल, भाद्र महिनाको राशिफल, मासिक राशिफल, आश्विन महिनाको राशिफल, २०७९ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, २०७८ साल, भाद्र २१ गते, ईश्वी सन् २०२१, सेप्टेम्बर ०६ तारिक, सोमवार, २०७९ साल, ईश्वी सन् २०२२, आश्विन महिना, सेप्टेम्बर महिना, २२ गते, ०७ तारिक, मङ्गलवार, भाद्रपद कृष्ण पक्ष, चतुर्दशी तिथि, नेपाल संवत् ११४१ (गुँलागा), दर्श श्राद्ध, निशि बार्ने दिन (अमावस्याका दिन मातापिता नहुनेले बेलुकाको छाक बार्ने चलन छ), अगस्त्योदय दिनको ०३।३८ मिनेटमा, मघा नक्षत्र, शिव योग, शकुनि करण, चतुष्पाद करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पश्चिम, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०९:२६ सम्म, त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे चन्द्रास्त : साँझ ०५:०८ बजे र चन्द्रोदय : भोलि बिहान ०५:४५ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३६ बजेदेखि १२:२६ बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०५:४५ देखि ०७:१९ सम्म, साँझ ०४:४३ देखि ०७:४३ सम्म र भोलि बिहान ०४:१९ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०७:१९ देखि ०८:५३ सम्म र बेलुका १०:३५ देखि १२:०१ सम्म शुभ वारवेला : बिहान ०८:५३ देखि १०:२७ सम्म र मध्यरात्रीपछि ०२:५३ देखि ०४:१९ सम्म रोग वारवेला : दिउँसो १०:२७ देखि १२:०१ सम्म र बेलुका ०९:०९ देखि १०:३५ सम्म उद्वेग वारवेला : दिउँसो १२:०१ देखि ०१:३५ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०२:५३ सम्म चर वारवेला : दिउँसो ०१:३५ देखि ०३:०९ सम्म र बेलुका ०७:४३ देखि ०९:०९ सम्म लाभ वारवेला : दिउँसो ०३:०९ देखि ०४:४३ सम्म र मध्यरात्रीपछि १२:०१ देखि ०१:२७ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : बिहान ०९:५६ देखि १०:५८ सम्म, बेलुका ०५:१४ देखि ०६:१७ सम्म, राती १२:०१ देखि १२:५८ सम्म, चन्द्रको होरा : बिहान ०५:४५ देखि ०६:४८ सम्म, दिउँसो ०१:०४ देखि ०२:०६ सम्म, राती ०८:१२ देखि ०९:०९ सम्म, मध्यरात्रीपछि ०२:५३ देखि ०३:५० सम्म, मङ्गलको होरा : बिहान ०८:५३ देखि ०९:५६ सम्म, बेलुका ०४:१२ देखि ०५:१४ सम्म, राती ११:०४ देखि १२:०१ सम्म, बुधको होरा : दिउँसो १२:०१ देखि ०१:०४ सम्म, बेलुका ०७:१४ देखि ०८:१२ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:५३ सम्म, बृहस्पतिको होरा : बिहान ०७:५० देखि ०८:५३ सम्म, दिउँसो ०३:०९ देखि ०४:१२ सम्म, राती १०:०६ देखि ११:०४ सम्म, भोलि बिहान ०४:४८ देखि सूर्योदयसम्म, शुक्रको होरा : दिउँसो १०:५८ देखि १२:०१ सम्म, बेलुका ०६:१७ देखि ०७:१४ सम्म, मध्यरात्रीपछि १२:५८ देखि ०१:५६ सम्म, शनिको होरा : बिहान ०६:४८ देखि ०७:५० सम्म, दिउँसो ०२:०६ देखि ०३:०९ सम्म, राती ०९:०९ देखि १०:०६ सम्म, भोलि बिहान ०३:५० देखि ०४:४८ सम्म, आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०७:१९ देखि ०८:५३ सम्म यमघण्ट : दिउँसो १०:२७ देखि १२:०१ सम्म गुलिक काल : दिउँसो ०१:३५ देखि ०३:०९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । Today's Horoscope, Monday's Horoscope, Horoscope, Tuesday's Horoscope, Daily Horoscope, Weekly Horoscope, 2078 Annual Horoscope, Nepali Horoscope, September Horoscope, Monthly Horoscope, Ashwin Month Horoscope, 2079 Annual Horoscope, Aries, Taurus, Gemini, Cancer, Leo , Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, 2078, September 21, 2021, September 06, Monday, 2079, December 2022, Ashwin, September 22, 07 , Tuesday, Bhadrapad Krishna Paksha, Chaturdashi Tithi, Nepal Samvat 1141 (Gunlaga), Darsh Shraddha, Nishi Barne Din (It is customary for those who do not have parents on the new moon day to have evening meal), 03.38 minutes of Agastyodaya Day , Chatushpad Karan, Rakshas Sanvatsar, Surya Dakshinayan, Varsha Ritu