आजको राशिफल शनिवार, भाद्र २१, २०८२ ०६ सेप्टेम्बर सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal September 06, 2025 Horoscope Prediction भाद्र २१ गते शनिवारको राशिफल भाद्रपद शुक्ल (ञलाथ्व) चतुर्दशी, धनिष्ठा नक्षत्र, मकर राशिको चन्द्रमा, अतिगण्ड योग, गर र वणिज करण, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, भाद्र महिनाको राशिफल, मासिक राशिफल, आश्विन महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, भाद्रपद शुक्ल पक्ष, चतुर्दशी तिथि, धनिष्ठा नक्षत्र, अतिगण्ड योग, गर करण, वणिज करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, अनन्त चतुर्दशी व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्वगुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), अगस्त्योदय बेलुका ०४:२५ बजे आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण (दिउँसो ११:२१ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन प्रारम्भ (दिउँसो ११:२१ बजे), वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो १०:१७ बजेसम्म त्यसपछि अग्नि वाण, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे चन्द्रोदय : साँझ ०४:४६ बजे र चन्द्रास्त : भोलि बिहान ०४:१७ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३६ बजेदेखि १२:२६ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०५:४५ देखि ०७:१९ सम्म, साँझ ०४:४३ देखि ०७:४३ सम्म र भोलि बिहान ०४:१९ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०७:१९ देखि ०८:५३ सम्म र बेलुका १०:३५ देखि १२:०१ सम्म रोग वारवेला : बिहान ०८:५३ देखि १०:२७ सम्म र मध्यरात्रीपछि ०२:५३ देखि ०४:१९ सम्म उद्वेग वारवेला : बिहान १०:२७ देखि १२:०१ सम्म र बेलुका ०९:०९ देखि १०:३५ सम्म चर वारवेला : दिउँसो १२:०१ देखि ०१:३५ सम्म र मध्यरात्रीपछि ०१:२७ देखि ०२:५३ सम्म लाभ वारवेला : दिउँसो ०१:३५ देखि ०३:०९ सम्म र बेलुका ०७:४३ देखि ०९:०९ सम्म अमृत वारवेला : दिउँसो ०३:०९ देखि ०४:४३ सम्म र मध्यरात्रीपछि १२:०१ देखि ०१:२७ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:५३ देखि १०:२७ सम्म यमघण्ट : दिउँसो ०१:३५ देखि ०३:०९ सम्म गुलिक काल : बिहान ०५:४५ देखि ०७:१९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा दिउँसो ११:२१ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– अनन्त चतुर्दशी व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्वगुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), अगस्त्योदय बेलुका ०४:२५ बजे आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २२ गते : श्री पूर्णिमा व्रत, खग्रास चन्द्रग्रहण, प्रौष्ठपदी श्राद्ध, इन्द्रदह स्नान, भक्तपुरमा सिद्धपोखरी मेला, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), चोनम पर्व (चेपाङ समुदाय), यँया पुह्नि (नेवारहरूको पर्व), निजामती सेवा दिवस, २३ गते : महालय प्रारम्भ, सोह्र श्राद्धअन्तर्गत प्रतिपदा श्राद्ध, पुञ्चली भुजा (नेवारहरूको पर्व), साहित्यकार गुरुप्रसाद मैनाली जयन्ती, अन्तर्राष्ट्रिय शिक्षा तथा साक्षरता दिवस २४ गते : सोह्र श्राद्धअन्तर्गत द्विवतीया श्राद्ध, वी. पी. जयन्ती आज दिउँसो ११:२१ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मकर राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कुम्भ राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:49 #पञ्चाङ्ग 03:05 #शुभ_साइत 05:08 #मेष 07:58 #बृष 10:19 #मिथुन 12:28 #कर्कट 14:51 #सिंह 17:03 #कन्या 19:16 #तुला 21:26 #बृश्चिक 23:48 #धनु 26:01 #मकर 28:20 #कुम्भ 30:33 #मीन 32:56 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Saturday Horoscope, Sunday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2082 Annual Horoscope, Nepali Horoscope, Bhadra Month Horoscope, Monthly Horoscope, Ashwin Month Horoscope, 2083 Year Horoscope, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapad Shukla Paksha, Chaturdashi Tithi, Dhanishtha Nakshatra, Atigand Yoga, Gar Karan, Vanij Karan, Siddharthi Samvatsara, Surya Dakshinayan, Rainy Season, Ananta Chaturdashi Fast, Kumari Yatra, Indra Jatra, Swanchaya, Masto Puja at Lanka Dhandar, Dhamgaman of Sadguru Devchandra Ji Maharaj(Krishna Pranami), Agastyodaya at 04:25 PM