आजको राशिफल | २०८० साल असोज १० गते बुधवार | September 27, 2023 | 2080 Ashoj 10 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल असोज १० गते बुधवार | September 27, 2023 | 2080 Ashoj 10 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल असोज १० गते बुधवार | September 27, 2023 | Nepali Horoscope | 2080 Ashoj 10 | Aaja Ko Rashifal आजको राशिफल बुधवार, आश्विन १०, २०८० २७ सेप्टेम्बर सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal September 27, 2023 Horoscope Prediction असोज १० गते बुधवारको राशिफल भाद्रपद शुक्ल (ञलाथ्व) त्रयोदशी, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, धृति योग, कौलव र तैतिल करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, भाद्रपद शुक्ल पक्ष, त्रयोदशी तिथि, धनिष्ठा नक्षत्र, धृति योग, कौलव करण, तैतिल करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), न्यूघया, विश्व पर्यटन दिवस, राष्ट्रिय क्यान्सर सतर्कता दिवस आनन्दादि योग : मित्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण (बेलुका ०८:४२ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये मृत्यु वाण : बिहान ०९:५६ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे चन्द्रोदय : दिउँसो ०३:४५ बजे र चन्द्रास्त : भोलि बिहान ०३:३९ बजे अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०५:५५ देखि ०७:२५ सम्म, दिउँसो ०४:२३ देखि ०७:२३ सम्म र भोलि बिहान ०४:२५ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०७:२५ देखि ०८:५५ सम्म र बेलुका १०:२४ देखि ११:५४ सम्म काल वारवेला : बिहान ०८:५५ देखि १०:२४ सम्म र मध्यरात्रीपछि ०२:५४ देखि ०४:२५ सम्म शुभ वारवेला : बिहान १०:२४ देखि ११:५४ सम्म र बेलुका ०८:५३ देखि १०:२४ सम्म रोग वारवेला : दिउँसो ११:५४ देखि ०१:२४ सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०२:५४ सम्म उद्वेग वारवेला : दिउँसो ०१:२४ देखि ०२:५४ सम्म र बेलुका ०७:२३ देखि ०८:५३ सम्म चर वारवेला : दिउँसो ०२:५४ देखि ०४:२३ सम्म र मध्यरात्रीपूर्व ११:५४ देखि ०१:२४ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ११:५४ देखि ०१:२४ सम्म यमघण्ट : बिहान ०७:२५ देखि ०८:५५ सम्म गुलिक काल : बिहान १०:२४ देखि ११:५४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), न्यूघया, विश्व पर्यटन दिवस, राष्ट्रिय क्यान्सर सतर्कता दिवस मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ११ गते : अनन्त चतुर्दशी व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्गुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), पर्यटन दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) १२ गते : श्री पूर्णिमा व्रत, चोनम पर्व (चेपाङ समुदाय), महालय प्रारम्भ, प्रौष्ठपदी श्राद्ध, नान्दी मातामह श्राद्ध, इन्द्रदह स्नान, भक्तपरमा सिद्धपोखरी मेला, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, वंधः याः (नेवारहरूको पर्व), नागरिक सुरक्षा दिवस, विश्व मुटु दिवस, अन्तर्राष्ट्रिय आविष्कारक दिवस १३ गते : अन्तर्राष्ट्रिय अनुवाद दिवस आज जन्मिएका सबै बालबालिकाको कुम्भ राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:54 #पञ्चाङ्ग 03:19 #शुभ_साइत 05:33 #मेष 08:22 #बृष 10:51 #मिथुन 13:25 #कर्कट 15:55 #सिंह 18:27 #कन्या 20:57 #तुला 23:29 #बृश्चिक 25:59 #धनु 28:30 #मकर 31:03 #कुम्भ 33:30 #मीन 36:02 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Wednesday Horoscope, Thursday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Ashwin Month Horoscope, Monthly Horoscope, Kartik Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Shukla Paksha, Trayodashi Tithi, Dhanishtha Nakshatra, Dhriti Yoga, Kaulava Karana, Tetil Karana, Pingal Samvatsara, Surya Dakshinayan, Autumn, Shree Budh Pradosh Vrat (For Prosperity and Love Life), New Ghaya, World Tourism Day, National Cancer Awareness Day