आजको राशिफल | २०८० साल असोज ३० गते मङ्गलवार | October 17, 2023 | Nepali Horoscope | 2080 Ashoj 30 | Aaja Ko Rashifal आजको राशिफल मङ्गलवार, आश्विन ३०, २०८० १७ अक्टोबर सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal October 17, 2023 Horoscope Prediction असोज ३० गते मङ्गलवारको राशिफल आश्विन शुक्ल (कौलाथ्व) तृतीया, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, प्रीति योग, तैतिल र गर करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आश्विन शुक्ल पक्ष, तृतीया तिथि, विशाखा नक्षत्र, प्रीति योग, तैतिल करण, गर करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, नवरात्रअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको आराधना, गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : सेतो (दिउँसो ०२:२५ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०२:२५ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : उत्तर, वाणपञ्चकमध्ये अग्नि वाण : दिउँसो ०३:४४ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे चन्द्रोदय : बिहान ०७:४७ बजे र चन्द्रास्त : बेलुका ०७:०२ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:२६ बजेदेखि १२:११ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०६:०५ देखि ०७:३१ सम्म, साँझ ०४:०६ देखि ०७:०६ सम्म र भोलि बिहान ०४:३१ देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०७:३१ देखि ०८:५७ सम्म र बेलुका १०:१४ देखि ११:४९ सम्म चर वारवेला : बिहान ०८:५७ देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:५७ देखि ०४:३१ सम्म लाभ वारवेला : बिहान १०:२३ देखि ११:४९ सम्म र बेलुका ०८:४० देखि १०:१४ सम्म अमृत वारवेला : दिउँसो ११:४९ देखि ०१:१४ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:५७ सम्म काल वारवेला : दिउँसो ०१:१४ देखि ०२:४० सम्म र बेलुका ०७:०६ देखि ०८:४० सम्म शुभ वारवेला : दिउँसो ०२:४० देखि ०४:०६ सम्म र मध्यरात्रीपूर्व ११:४९ देखि ०१:२३ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:४० देखि ०४:०६ सम्म यमघण्ट : बिहान ०८:५७ देखि १०:२३ सम्म गुलिक काल : दिउँसो ११:४९ देखि ०१:१४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा दिउँसो ०२:२५ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– नवरात्रअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको आराधना, गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०१ गते : वैनायकी श्री गणेश चतुर्थी व्रत, नवरात्रअन्तर्गत श्री कूष्माण्डा भगवतीको आराधना, कार्तिक सङ्क्रान्ति, विश्व नगर विकास दिवस ०२ गते : नवरात्रअन्तर्गत श्री स्कन्दमाता भगवतीको आराधना, पचली भैरव यात्रा, उपाङ्ग ललिता व्रत, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०३ गते : नवरात्रअन्तर्गत श्री कात्यायनी भगवतीको आराधना, बिल्व निमन्त्रण, सरस्वतीको आवाहान, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), धान्यच्छेदन (मुठी लिने) आज दिउँसो ०२:२५ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको तुला राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको बृश्चिक राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:56 #पञ्चाङ्ग 03:22 #शुभ_साइत 05:29 #मेष 08:25 #बृष 11:04 #मिथुन 13:43 #कर्कट 16:24 #सिंह 19:04 #कन्या 21:43 #तुला 26:57 #बृश्चिक 26:13 #धनु 29:43 #मकर 32:25 #कुम्भ 35:05 #मीन 37:45 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Tuesday Horoscope, Wednesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Ashwin Month Horoscope, Monthly Horoscope, Kartik Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashwin Shukla Paksha, Tritiya Tithi, Visakha Nakshatra, Preeti Yoga, Taitil Karana, Gar Karana, Pingal Samvatsara, Surya Dakshinayan, Autumn, Worship of Shri Chandraghanta Bhagwati during Navratri, International Day for Eradication of Poverty