आजको राशिफल | २०८० साल असोज ०८ गते सोमवार | September 25, 2023 | 2080 Ashoj 08 | Aaja Ko Rashifal

आजको राशिफल | २०८० साल असोज ०८ गते सोमवार | September 25, 2023 | 2080 Ashoj 08 | Aaja Ko Rashifal

आजको राशिफल सोमवार, आश्विन ०८, २०८० २५ सेप्टेम्बर सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal September 25, 2023 Horoscope Prediction असोज ०८ गते सोमवारको राशिफल भाद्रपद शुक्ल (ञलाथ्व) एकादशी, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, अतिगण्ड योग, वणिज र विष्टि/भद्रा करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, भाद्रपद शुक्ल पक्ष, एकादशी तिथि, उत्तराषाढा नक्षत्र, अतिगण्ड योग, वणिज करण, विष्टि/भद्रा करण , पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, श्री हरिपरिवर्तिनी एकादशी व्रत, विश्व फर्मासिष्ट दिवस आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : बिहान ०९:०० बजेपछि, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे चन्द्रोदय : दिउँसो ०१:५९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:४८ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३१ बजेदेखि १२:१९ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०५:५४ देखि ०७:२४ सम्म, दिउँसो ०४:२६ देखि ०७:२६ सम्म र भोलि बिहान ०४:२४ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०७:२४ देखि ०८:५५ सम्म र बेलुका १०:२५ देखि ११:५५ सम्म शुभ वारवेला : बिहान ०८:५५ देखि १०:२५ सम्म र मध्यरात्रीपछि ०२:५५ देखि ०४:२४ सम्म रोग वारवेला : बिहान १०:२५ देखि ११:५५ सम्म र बेलुका ०८:५६ देखि १०:२५ सम्म उद्वेग वारवेला : दिउँसो ११:५५ देखि ०१:२५ सम्म र मध्यरात्रीपछि ०१:२५ देखि ०२:५५ सम्म चर वारवेला : दिउँसो ०१:२५ देखि ०२:५५ सम्म र बेलुका ०७:२६ देखि ०८:५६ सम्म लाभ वारवेला : दिउँसो ०२:५५ देखि ०४:२६ सम्म र मध्यरात्रीपूर्व ११:५५ देखि ०१:२५ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ०९:५५ देखि १०:५५ सम्म, साँझ ०४:५६ देखि ०५:५६ सम्म, राती ११:५५ देखि १२:५५ सम्म चन्द्रको होरा : बिहान ०५:५४ देखि ०६:५४ सम्म, दिउँसो १२:५५ देखि ०१:५५ सम्म, बेलुका ०७:५६ देखि ०८:५६ सम्म, भोलि बिहान ०२:५५ देखि ०३:५४ सम्म मङ्गलको होरा : बिहान ०८:५५ देखि ०९:५५ सम्म, बेलुका ०३:५६ देखि ०४:५६ सम्म, राती १०:५५ देखि ११:५५ सम्म बुधको होरा : दिउँसो ११:५५ देखि १२:५५ सम्म, साँझ ०६:५६ देखि ०७:५६ सम्म, मध्यरात्रीपछि ०१:५५ देखि ०२:५५ सम्म बृहस्पतिको होरा : बिहान ०७:५४ देखि ०८:५५ सम्म, दिउँसो ०२:५६ देखि ०३:५६ सम्म, राती ०९:५५ देखि १०:५५ सम्म, भोलि बिहान ०४:५४ देखि सूर्योदयसम्म शुक्रको होरा : दिउँसो १०:५५ देखि ११:५५ सम्म, साँझ ०५:५६ देखि ०६:५६ सम्म, मध्यरात्रीपछि १२:५५ देखि ०१:५५ सम्म शनिको होरा : बिहान ०६:५४ देखि ०७:५४ सम्म, दिउँसो ०१:५५ देखि ०२:५६ सम्म, राती ०८:५६ देखि ०९:५५ सम्म, भोलि बिहान ०३:५४ देखि ०४:५४ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०७:२४ देखि ०८:५५ सम्म यमघण्ट : बिहान १०:२५ देखि ११:५५ सम्म गुलिक काल : दिउँसो ०१:२५ देखि ०२:५५ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री हरिपरिवर्तिनी एकादशी व्रत, विश्व फर्मासिष्ट दिवस मुहूर्त : पसल थाप्ने (दोकान खोल्ने) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०९ गते : वामन द्वादशी, दही दान गर्ने दिन (चतुर्मासा व्रत लिनेले आजदेखि एक महिना दूध नखाने चलन छ), इन्द्रध्वजोत्थान (मतछोयके), द्विपुष्कर योग बिहान ०७:४० बजेदेखि मध्यरात्रीपूर्व ११:०८ बजेसम्म, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) १० गते : श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), न्यूघया, विश्व पर्यटन दिवस, राष्ट्रिय क्यान्सर सतर्कता दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी) ११ गते : अनन्त चतुर्दशी व्रत, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्गुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), पर्यटन दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज जन्मिएका सबै बालबालिकाको मकर राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:55 #पञ्चाङ्ग 03:21 #शुभ_साइत 05:11 #मेष 08:25 #बृष 11:00 #मिथुन 13:30 #कर्कट 15:59 #सिंह 18:26 #कन्या 20:59 #तुला 23:22 #बृश्चिक 25:57 #धनु 28:32 #मकर 31:02 #कुम्भ 33:29 #मीन 36:02 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Monday Horoscope, Tuesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Ashwin Month Horoscope, Monthly Horoscope, Kartik Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Shukla Paksha, Ekadashi Tithi, Uttarashadha Nakshatra, Atigand Yoga, Vanij Karana, Vishti/Bhadra Karana, Pingal Samvatsara, Surya Dakshinayan, Sharad Ritu, Sri Hariparivartini Ekadashi Vrat, World Pharmacists Day