आजको राशिफल | २०७८ मङ्सिर ०३ गते शुक्रवार | NOV 19 | AajaKo Rashiphal | Horoscope | 2078 Mangshir 03

आजको राशिफल | २०७८ मङ्सिर ०३ गते शुक्रवार | NOV 19 | AajaKo Rashiphal | Horoscope | 2078 Mangshir 03

आजको राशिफल शुक्रवार मङ्सिर ०३, २०७८ १९ नोभेम्बर सन् २०२१ Today's Rashifal November 19 2021 Horoscope Prediction #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल पञ्चाङ्ग 05:51 बच्चाको नाम 07:51 शुभसाइत 09:01 मेष 11:29 बृष 13:27 मिथुन 15:37 कर्कट 17:47 सिंह 19:58 कन्या 22:07 तुला 24:15 बृश्चिक 26:21 धनु 28:28 मकर 30:31 कुम्भ 32:36 मीन 34:48 मौसम 37:35 मङ्सिर ०३ गते शुक्रवारको राशिफल कार्तिक शुक्ल (कछलाथ्व) पूर्णिमा, कृतिका नक्षत्र, मेष राशिको चन्द्रमा, परिघ योग, बब र बालब करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज : स्नानदानादिका लागि पूर्णिमा, मन्वादि, कार्तिक स्नानको समाप्ति, चतुर्मास व्रत समाप्ति, सामा चकेवा पर्वको समापन, थानकोट वाणस्थली, त्रिवेणी स्नान, जगद्गुरु श्री निम्बार्काचार्य जयन्ती, वाहेगुरु श्री नानकदेव जयन्ती, बराह क्षेत्रमा ५ दिवसीय धार्मिक मेला समापन, सिलगढी डोटीमा शैलेश्वरी जाँत, कृतिका दीपोत्सव, सकिमनापुह्नि, पुष्कर तीर्थस्नान भोलि : कार्तिक स्नानको पारणा, त्रिजटालाई अर्घ्य दिने दिन, थानकोटमा महालक्ष्मी यात्रा, भोलिको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), गृहारम्भ (घरको जग राख्ने), गृहवास्तु जुरेको दिन, आजको राशिफल, शुक्रवारको राशिफल, रासिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७८ सालको वार्षिक राशिफल, नेपाली राशिफल, मार्गशीर्ष महिनाको राशिफल, मासिक राशिफल, पौष महिनाको राशिफल, २०७९ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, २०७८ साल, मार्गशीर्ष ०३ गते, ईश्वी सन् २०२१, नोभेम्बर १९ तारिक, शुक्रवार, २०७९ साल, ईश्वी सन् २०२२, पौष महिना, डिसेम्बर महिना, ०४ गते, २० तारिक, शनिवार, कार्तिक शुक्ल पक्ष, पूर्णिमा तिथि, नेपाल संवत् ११४२ (कछलाथ्व), कृतिका नक्षत्र, परिघ योग, बब करण, बालब करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : छत्र, चन्द्रवर्ण : रातो (बिहान ०८:२२ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पूर्व (बिहान ०८:२२ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : वायव्य (दिउँसो ०१:२५ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२९ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे चन्द्रोदय : साँझ ०४:५७ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि जून लागिरहनेछ आजको अभिजित मुहूर्त :– दिउँसो ११:२७ बजेदेखि १२:१० बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०६:२९ देखि ०७:४९ सम्म, साँझ ०३:४८ देखि ०६:४८ सम्म र भोलि बिहान ०४:४९ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०७:४९ देखि ०९:०९ सम्म र बेलुका १०:०८ देखि ११:४८ सम्म अमृत वारवेला : बिहान ०९:०९ देखि १०:२९ सम्म र भोलि बिहान ०३:०९ देखि ०४:४९ सम्म काल वारवेला : दिउँसो १०:२९ देखि ११:४९ सम्म र बेलुका ०८:२८ देखि १०:०८ सम्म शुभ वारवेला : दिउँसो ११:४९ देखि ०१:०८ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०३:०९ सम्म रोग वारवेला : दिउँसो ०१:०८ देखि ०२:२८ सम्म र साँझ ०६:४८ देखि ०८:२८ सम्म उद्वेग वारवेला : दिउँसो ०२:२८ देखि ०३:४८ सम्म र मध्यरात्रीपूर्व ११:४८ देखि ०१:२९ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : दिउँसो ११:४८ देखि १२:४२ सम्म, बेलुका ०६:१५ देखि ०७:२१ सम्म, मध्यरात्रीपछि ०२:०२ देखि ०३:०९ सम्म, चन्द्रको होरा : बिहान ०८:१६ देखि ०९:०९ सम्म, दिउँसो ०२:२८ देखि ०३:२१ सम्म, राती ०९:३५ देखि १०:४२ सम्म, भोलि बिहान ०५:२२ देखि सूर्योदयसम्म, मङ्गलको होरा : दिउँसो १०:५५ देखि ११:४८ सम्म, बेलुका ०५:०८ देखि ०६:१५ सम्म, मध्यरात्रीपछि १२:५५ देखि ०२:०२ सम्म, बुधको होरा : बिहान ०७:२२ देखि ०८:१६ सम्म, दिउँसो ०१:३५ देखि ०२:२८ सम्म, राती ०८:२८ देखि ०९:३५ सम्म, भोलि बिहान ०४:१६ देखि ०५:२२ सम्म, बृहस्पतिको होरा : बिहान १०:०२ देखि १०:५५ सम्म, बेलुका ०४:१५ देखि ०५:०८ सम्म, राती ११:४८ देखि १२:५५ सम्म, शुक्रको होरा : बिहान ०६:२९ देखि ०७:२२ सम्म, दिउँसो १२:४२ देखि ०१:३५ सम्म, राती ०७:२१ देखि ०८:२८ सम्म, मध्यरात्रीपछि ०३:०९ देखि ०४:१६ सम्म, शनिको होरा : बिहान ०९:०९ देखि १०:०२ सम्म, बेलुका ०३:२१ देखि ०४:१५ सम्म, राती १०:४२ देखि ११:४८ सम्म, आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:२९ देखि ११:४९ सम्म यमघण्ट : दिउँसो ०२:२८ देखि ०३:४८ सम्म गुलिक काल : बिहान ०७:४९ देखि ०९:०९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र उत्तर दिशाको तथा बिहान ०८:२२ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको तथा दिउँसो ०१:२५ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । Today's Horoscope, Friday's Horoscope, Horoscope, Saturday's Horoscope, Daily Horoscope, Weekly Horoscope, 2078 Annual Horoscope, Nepali Horoscope, Margashirsha Month Horoscope, Monthly Horoscope, Poush Month Horoscope, Aries, Taurus, Gemini, Cancer, Leo , Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, 2078, Margashirsha 03rd, Ishvi 2021, November 19th, Friday, 2079, Ishvi 2022, Poush Mahina, December, 04th, 20th. , Saturday, Kartik Shukla Paksha, Purnima Tithi, Nepal Samvat 1142 (Kachalathva), Kritika Nakshatra, Parigh Yoga, Bab Karan, Balab Karan, Rakshas Sanvatsar, Surya Dakshinayan, Hemant Ritu