आजको राशिफल | २०७८ मङ्सिर २४ गते शुक्रवार | DEC 10 2021 | AajaKo Rashiphal | Horoscope | Mangshir 24

आजको राशिफल | २०७८ मङ्सिर २४ गते शुक्रवार | DEC 10 2021 | AajaKo Rashiphal | Horoscope | Mangshir 24

आजको राशिफल शुक्रवार, मङ्सिर २४, २०७८ १० डिसेम्बर सन् २०२१ Today's Rashifal December 10 2021 Horoscope Prediction #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल मङ्सिर २४ गते शुक्रवारको राशिफल मार्गशीर्ष शुक्ल (थिल्लाथ्व) सप्तमी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, हर्षण योग, गर र वणिज करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज : मित्र सप्तमी, विश्व मानवाधिकार दिवस, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने, कलशचक्र, भोलि : अष्टमी व्रत, गोरखकाली पूजा, बखुमद, भोलिको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शुभविवाह (पाणिग्रहण), कलशचक्र, आजको राशिफल, शुक्रवारको राशिफल, रासिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७८ सालको वार्षिक राशिफल, नेपाली राशिफल, मार्गशीर्ष महिनाको राशिफल, मासिक राशिफल, पौष महिनाको राशिफल, २०७९ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, २०७८ साल, मार्गशीर्ष २४ गते, ईश्वी सन् २०२१, डिसेम्बर १० तारिक, शुक्रवार, २०७९ साल, ईश्वी सन् २०२२, पौष महिना, डिसेम्बर महिना, २५ गते, ११ तारिक, शनिवार, मार्गशीर्ष शुक्ल पक्ष, सप्तमी तिथि, नेपाल संवत् ११४२ (थिल्लाथ्व), मित्र सप्तमी, विश्व मानवाधिकार दिवस, शतभिषा नक्षत्र, हर्षण योग, गर करण, वणिज करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : वायव्य, वारशूल : पश्चिम, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०३:४१ सम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४५ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे चन्द्रोदय : दिउँसो ११:०४ बजे र चन्द्रास्त : बेलुका १०:२८ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३५ बजेदेखि १२:१७ बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०६:४५ देखि ०८:०३ सम्म, साँझ ०३:४९ देखि ०६:४९ सम्म र भोलि बिहान ०५:०३ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०८:०३ देखि ०९:२१ सम्म र बेलुका १०:१४ देखि ११:५६ सम्म अमृत वारवेला : बिहान ०९:२१ देखि १०:३८ सम्म र भोलि बिहान ०३:२० देखि ०५:०३ सम्म काल वारवेला : दिउँसो १०:३८ देखि ११:५६ सम्म र बेलुका ०८:३१ देखि १०:१४ सम्म शुभ वारवेला : दिउँसो ११:५६ देखि ०१:१४ सम्म र मध्यरात्रीपछि ०१:३८ देखि ०३:२० सम्म रोग वारवेला : दिउँसो ०१:१४ देखि ०२:३२ सम्म र साँझ ०६:४९ देखि ०८:३१ सम्म उद्वेग वारवेला : दिउँसो ०२:३२ देखि ०३:४९ सम्म र मध्यरात्रीपूर्व ११:५६ देखि ०१:३८ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : दिउँसो ११:५६ देखि १२:४८ सम्म, बेलुका ०६:१५ देखि ०७:२३ सम्म, मध्यरात्रीपछि ०२:१२ देखि ०३:२१ सम्म, चन्द्रको होरा : बिहान ०८:२९ देखि ०९:२१ सम्म, दिउँसो ०२:३२ देखि ०३:२३ सम्म, राती ०९:४० देखि १०:४८ सम्म, भोलि बिहान ०५:३७ देखि सूर्योदयसम्म, मङ्गलको होरा : दिउँसो ११:०४ देखि ११:५६ सम्म, बेलुका ०५:०७ देखि ०६:१५ सम्म, मध्यरात्रीपछि ०१:०४ देखि ०२:१२ सम्म, बुधको होरा : बिहान ०७:३७ देखि ०८:२९ सम्म, दिउँसो ०१:४० देखि ०२:३२ सम्म, राती ०८:३२ देखि ०९:४० सम्म, भोलि बिहान ०४:२९ देखि ०५:३७ सम्म, बृहस्पतिको होरा : बिहान १०:१२ देखि ११:०४ सम्म, बेलुका ०४:१५ देखि ०५:०७ सम्म, राती ११:५६ देखि ०१:०४ सम्म, शुक्रको होरा : बिहान ०६:४५ देखि ०७:३७ सम्म, दिउँसो १२:४८ देखि ०१:४० सम्म, राती ०७:२३ देखि ०८:३२ सम्म, मध्यरात्रीपछि ०३:२१ देखि ०४:२९ सम्म, शनिको होरा : बिहान ०९:२१ देखि १०:१२ सम्म, बेलुका ०३:२३ देखि ०४:१५ सम्म, राती १०:४८ देखि ११:५६ सम्म, आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:३८ देखि ११:५६ सम्म यमघण्ट : दिउँसो ०२:३२ देखि ०३:४९ सम्म गुलिक काल : बिहान ०८:०३ देखि ०९:२१ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । द्रष्टव्य : राजसेवाका लागि सूर्यको, प्रवासका लागि शुक्रको, अध्ययनका लागि बुधको, द्रव्यसञ्चयका लागि शनिको, विवाहका लागि बृहस्पतिको, लडाइँझगडामा मङ्गलको र सर्वकार्यसिद्धिका लागि चन्द्रमाको होराबल विचार गर्ने पद्धति छ । आआफ्नो सुविधा अनुसार तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सक्नुहुन्छ - पञ्चाङ्ग 05:58 बच्चाको नाम 07:33 शुभसाइत 08:36 मेष 10:47 बृष 12:59 मिथुन 15:08 कर्कट 17:14 सिंह 19:18 कन्या 21:21 तुला 23:32 बृश्चिक 25:38 धनु 27:56 मकर 30:08 कुम्भ 32:11 मीन 34:15 मौसम 37:01 Today's Horoscope, Friday's Horoscope, Horoscope, Saturday's Horoscope, Daily Horoscope, Weekly Horoscope, 2078 Annual Horoscope, Nepali Horoscope, Margashirsha Month Horoscope, Monthly Horoscope, Poush Month Horoscope, 2079 Annual Horoscope, Aries, Taurus, Gemini, Cancer, Leo , Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, 2078, Margashirsha 24th, AD 2021, December 10, Friday, 2079, AD 2022, Poush, December 25, 11 , Saturday, Margashirsha Shukla Paksha, Saptami Tithi, Nepal Samvat 1142 (Thillathva), Mitra Saptami, World Human Rights Day, Shatabhisha Nakshatra, Harshan Yoga, Gar Karan, Vanij Karan, Rakshas Sanvatsar, Surya Dakshinayan, Hemant Ritu