आजको राशिफल बिहीवार, मङ्सिर ०२, २०७८ १८ नोभेम्बर सन् २०२१ Today's Rashifal November 18 2021 Horoscope Prediction #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल पञ्चाङ्ग 05:55 बच्चाको नाम 07:39 शुभसाइत 08:39 मेष 11:07 बृष 13:14 मिथुन 15:27 कर्कट 17:38 सिंह 19:48 कन्या 21:47 तुला 23:52 बृश्चिक 25:56 धनु 28:04 मकर 30:07 कुम्भ 32:12 मीन 34:17 मौसम 37:07 मङ्सिर ०२ गते बिहीवारको राशिफल पूर्णिमा व्रत, शिव वैकुण्ठ चतुर्दशी व्रत, कार्तिक शुक्ल (कछलाथ्व) चतुर्दशी, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, वरीयान् योग, वणिज र विष्टि (भद्रा) करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज : श्री पूर्णिमा व्रत, शिव वैकुण्ठ चतुर्दशी व्रत, डोटी दिपायल जाँत, केदार पूजा, भागेश्वर मेला, धादिङ्ग, किरानचोक कालिका भगवती यात्रा, त्रिपुरोत्सव, आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), भोलि : स्नानदानादिका लागि पूर्णिमा, मन्वादि, कार्तिक स्नानको समाप्ति, चतुर्मास व्रत समाप्ति, सामा चकेवा पर्वको समापन, थानकोट वाणस्थली, त्रिवेणी स्नान, जगद्गुरु श्री निम्बार्काचार्य जयन्ती, वाहेगुरु श्री नानकदेव जयन्ती, बराह क्षेत्रमा ५ दिवसीय धार्मिक मेला समापन, सिलगढी डोटीमा शैलेश्वरी जाँत, कृतिका दीपोत्सव, सकिमनापुह्नि, पुष्कर तीर्थस्नान आनन्दादि योग : पद्म, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पश्चिम (दिउँसो ११:३९ बजेसम्म) त्यसपछि वायव्य, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये अग्नि वाण : सूर्योदयपूर्व १२:३९ देखि मध्यरात्रीपछि १२:२० सम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२८ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे चन्द्रोदय : दिउँसो ०४:१८ बजे र चन्द्रास्त : भोलि बिहान ०५:२१ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:२७ बजेदेखि १२:१० बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०६:२८ देखि ०७:४८ सम्म, साँझ ०३:४९ देखि ०६:४९ सम्म र भोलि बिहान ०४:४८ देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०७:४८ देखि ०९:०८ सम्म र बेलुका १०:०९ देखि ११:४८ सम्म उद्वेग वारवेला : बिहान ०९:०८ देखि १०:२८ सम्म र भोलि बिहान ०३:०८ देखि ०४:४८ सम्म चर वारवेला : दिउँसो १०:२८ देखि ११:४९ सम्म र बेलुका ०८:२९ देखि १०:०९ सम्म लाभ वारवेला : दिउँसो ११:४९ देखि ०१:०९ सम्म र मध्यरात्रीपछि ०१:२८ देखि ०३:०८ सम्म अमृत वारवेला : दिउँसो ०१:०९ देखि ०२:२९ सम्म र साँझ ०६:४९ देखि ०८:२९ सम्म काल वारवेला : दिउँसो ०२:२९ देखि ०३:४९ सम्म र मध्यरात्रीपूर्व ११:४८ देखि ०१:२८ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : बिहान ०८:१५ देखि ०९:०८ सम्म, दिउँसो ०२:२९ देखि ०३:२२ सम्म, राती ०९:३५ देखि १०:४२ सम्म, भोलि बिहान ०५:२१ देखि सूर्योदयसम्म, चन्द्रको होरा : दिउँसो १०:५५ देखि ११:४८ सम्म, बेलुका ०५:०९ देखि ०६:१६ सम्म, मध्यरात्रीपछि १२:५५ देखि ०२:०२ सम्म, मङ्गलको होरा : बिहान ०७:२१ देखि ०८:१५ सम्म, दिउँसो ०१:३५ देखि ०२:२९ सम्म, राती ०८:२९ देखि ०९:३५ सम्म, भोलि बिहान ०४:१५ देखि ०५:२१ सम्म, बुधको होरा : बिहान १०:०२ देखि १०:५५ सम्म, बेलुका ०४:१६ देखि ०५:०९ सम्म, राती ११:४९ देखि १२:५५ सम्म, बृहस्पतिको होरा : बिहान ०६:२८ देखि ०७:२१ सम्म, दिउँसो १२:४२ देखि ०१:३५ सम्म, राती ०७:२२ देखि ०८:२९ सम्म, मध्यरात्रीपछि ०३:०८ देखि ०४:१५ सम्म, शुक्रको होरा : बिहान ०९:०८ देखि १०:०२ सम्म, बेलुका ०३:२२ देखि ०४:१६ सम्म, राती १०:४२ देखि ११:४९ सम्म, शनिको होरा : दिउँसो ११:४८ देखि १२:४२ सम्म, बेलुका ०६:१६ देखि ०७:२२ सम्म, मध्यरात्रीपछि ०२:०२ देखि ०३:०८ सम्म, आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:०९ देखि ०२:२९ सम्म यमघण्ट : बिहान ०६:२८ देखि ०७:४८ सम्म गुलिक काल : बिहान ०९:०८ देखि १०:२८ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा दिउँसो ११:३९ बजेपछि आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । द्रष्टव्य : राजसेवाका लागि सूर्यको, प्रवासका लागि शुक्रको, अध्ययनका लागि बुधको, द्रव्यसञ्चयका लागि शनिको, विवाहका लागि बृहस्पतिको, लडाइँझगडामा मङ्गलको र सर्वकार्यसिद्धिका लागि चन्द्रमाको होराबल विचार गर्ने पद्धति छ । त्यस्तै यात्रा र युद्धमा आफ्नो सामुन्नेमा काल र पाश पर्नु हुँदैन, काल दाहिने र पाश देब्रे शुभ हुन्छ । Today's Horoscope, Thursday's Horoscope, Horoscope, Friday's Horoscope, Daily Horoscope, Weekly Horoscope, 2078 Annual Horoscope, Nepali Horoscope, Margashirsha Month Horoscope, Monthly Horoscope, Poush Month Horoscope, 2079 Annual Horoscope, Aries, Taurus, Gemini, Cancer, Leo , Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, 2078, Margashirsha 02, Ishvi 2021, November 18, Thursday, 2079, Ishwi 2022, Poush Mahina, December, 03, 19 , Friday, Kartik Shukla Paksha, Chaturdashi Tithi, Nepal Samvat 1142 (Kachalathwa), Shri Purnima Vrat, Shiva Vaikuntha Chaturdashi Vrat, Doti Dipayal Jant, Kedar Pooja, Bhageshwar Mela, Dhading, Kiranchok Kalika Bhagwati Yatra, Tripurotsav, Bhariniya Natra , Vanij Karan, Vishti (Bhadra) Karan, Rakshas Sanvatsar, Surya Dakshinayan, Hemant Ritu