आजको राशिफल | २०८२ आषाढ ०९ गते सोमवार | June 23, 2025 | 2082 Ashad 09 | Aaja Ko Rashifal

आजको राशिफल | २०८२ आषाढ ०९ गते सोमवार | June 23, 2025 | 2082 Ashad 09 | Aaja Ko Rashifal

आजको राशिफल सोमवार, आषाढ ०९, २०८२ २३ जुन सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal June 23, 2025 Horoscope Prediction आषाढ ०९ गते सोमवारको राशिफल आषाढ कृष्ण (तछलागा) त्रयोदशी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, धृति योग, गर र वणिज करण, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ कृष्ण पक्ष, त्रयोदशी तिथि, कृतिका नक्षत्र, धृति योग, गर करण, वणिज करण, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, श्री सोम प्रदोष व्रत (मनोद्वेग निवृत्ति तथा पुत्रप्राप्तिहेतु), शहीद धर्मभक्त जयन्ती, राष्ट्रिय कविता दिवस आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण (बेलुका ०८:४५ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : सूर्योदयपूर्व १२:०० बजेदेखि मध्यरात्रीपछि १२:४४ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे चन्द्रास्त : साँझ ०४:३० बजे र चन्द्रोदय : भोलि बिहान ०३:०३ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३८ बजेदेखि १२:३४ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०५:११ देखि ०६:५५ सम्म, साँझ ०५:१७ देखि ०८:१७ सम्म र भोलि बिहान ०३:५५ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०६:५५ देखि ०८:३८ सम्म र बेलुका १०:५० देखि १२:०६ सम्म शुभ वारवेला : बिहान ०८:३८ देखि १०:२२ सम्म र मध्यरात्रीपछि ०२:३८ देखि ०३:५५ सम्म रोग वारवेला : बिहान १०:२२ देखि १२:०६ सम्म र बेलुका ०९:३३ देखि १०:५० सम्म उद्वेग वारवेला : दिउँसो १२:०६ देखि ०१:५० सम्म र मध्यरात्रीपछि ०१:२२ देखि ०२:३८ सम्म चर वारवेला : दिउँसो ०१:५० देखि ०३:३३ सम्म र बेलुका ०८:१७ देखि ०९:३३ सम्म लाभ वारवेला : दिउँसो ०३:३३ देखि ०५:१७ सम्म र मध्यरात्रीपछि १२:०६ देखि ०१:२२ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ०९:४८ देखि १०:५७ सम्म, साँझ ०५:५२ देखि ०७:०१ सम्म, राती १२:०६ देखि १२:५७ सम्म चन्द्रको होरा : बिहान ०५:११ देखि ०६:२० सम्म, दिउँसो ०१:१५ देखि ०२:२४ सम्म, बेलुका ०८:४३ देखि ०९:३३ सम्म, भोलि बिहान ०२:३८ देखि ०३:२९ सम्म मङ्गलको होरा : बिहान ०८:३८ देखि ०९:४८ सम्म, बेलुका ०४:४३ देखि ०५:५२ सम्म, राती ११:१५ देखि १२:०६ सम्म बुधको होरा : दिउँसो १२:०६ देखि ०१:१५ सम्म, साँझ ०७:५२ देखि ०८:४३ सम्म, मध्यरात्रीपछि ०१:४८ देखि ०२:३८ सम्म बृहस्पतिको होरा : बिहान ०७:२९ देखि ०८:३८ सम्म, दिउँसो ०३:३४ देखि ०४:४३ सम्म, राती १०:२४ देखि ११:१५ सम्म, भोलि बिहान ०४:२० देखि सूर्योदयसम्म शुक्रको होरा : दिउँसो १०:५७ देखि १२:०६ सम्म, साँझ ०७:०१ देखि ०७:५२ सम्म, मध्यरात्रीपछि १२:५७ देखि ०१:४८ सम्म शनिको होरा : बिहान ०६:२० देखि ०७:२९ सम्म, दिउँसो ०२:२४ देखि ०३:३४ सम्म, राती ०९:३३ देखि १०:२४ सम्म, भोलि बिहान ०३:२९ देखि ०४:२० सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०६:५५ देखि ०८:३८ सम्म यमघण्ट : बिहान १०:२२ देखि १२:०६ सम्म गुलिक काल : दिउँसो ०१:५० देखि ०३:३३ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री सोम प्रदोष व्रत (मनोद्वेग निवृत्ति तथा पुत्रप्राप्तिहेतु), शहीद धर्मभक्त जयन्ती, राष्ट्रिय कविता दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १० गते : दिल्ला चह्रे पूजा (नेवारहरूको पर्व), निशिबार्ने दिन ११ गते : दर्श श्राद्ध, हलो बार्ने दिन, भूमिपूजा १२ गते : चन्द्रोदय (चन्द्रदर्शन), लागुऔषध दुरुपयोग र ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज जन्मिएका सबै बालबालिकाको बृष राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:49 #पञ्चाङ्ग 03:17 #शुभ_साइत 05:05 #मेष 07:40 #बृष 09:55 #मिथुन 12:13 #कर्कट 14:30 #सिंह 16:51 #कन्या 19:05 #तुला 21:24 #बृश्चिक 23:45 #धनु 26:00 #मकर 28:22 #कुम्भ 30:39 #मीन 32:51 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Monday's horoscope, Tuesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Ashadh month horoscope, monthly horoscope, Shravan month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadh Krishna Paksha, Trayodashi date, Kritika Nakshatra, Dhriti Yoga, Gar Karana, Vanij Karana, Siddharthi Samvatsar, Surya Uttarayan, Summer season, Shri Som Pradosh Vrat (for relief from mental stress and for having a son), Martyr Dharmabhakta Jayanti, National Poetry Day