आजको राशिफल | २०८२ आषाढ ०७ गते शनिवार | June 21, 2025 | 2082 Ashad 07 | Aaja Ko Rashifal

आजको राशिफल | २०८२ आषाढ ०७ गते शनिवार | June 21, 2025 | 2082 Ashad 07 | Aaja Ko Rashifal

आजको राशिफल शनिवार, आषाढ ०७, २०८२ २१ जुन सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal June 21, 2025 Horoscope Prediction आषाढ ०७ गते शनिवारको राशिफल आषाढ कृष्ण (तछलागा) एकादशी, अश्विनी नक्षत्र, मेष राशिको चन्द्रमा, अतिगण्ड योग, बब र बालब करण, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ कृष्ण पक्ष, एकादशी तिथि, अश्विनी नक्षत्र, अतिगण्ड योग, बब करण, बालब करण, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, श्री योगिनी एकादशी व्रत (कुष्ठ रोगको प्रकोप शान्त्यर्थ) (विद्धा, स्मार्तहरूका निमित्त), अन्तर्राष्ट्रिय योग दिवस, विश्व सङ्गीत दिवस, उत्तरी गोलार्द्धको सबैभन्दा लामो दिन, सायनमानले दक्षिणायन प्रारम्भ आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, वाणपञ्चकमध्ये चोर वाण : बेलुका १०:०७ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०७:०१ बजे चन्द्रास्त : दिउँसो ०२:२६ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:३३ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३८ बजेदेखि १२:३३ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०५:१० देखि ०६:५४ सम्म, साँझ ०५:१७ देखि ०८:१७ सम्म र भोलि बिहान ०३:५४ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०६:५४ देखि ०८:३८ सम्म र बेलुका १०:४९ देखि १२:०६ सम्म रोग वारवेला : बिहान ०८:३८ देखि १०:२२ सम्म र मध्यरात्रीपछि ०२:३८ देखि ०३:५४ सम्म उद्वेग वारवेला : बिहान १०:२२ देखि १२:०५ सम्म र बेलुका ०९:३३ देखि १०:४९ सम्म चर वारवेला : दिउँसो १२:०५ देखि ०१:४९ सम्म र मध्यरात्रीपछि ०१:२२ देखि ०२:३८ सम्म लाभ वारवेला : दिउँसो ०१:४९ देखि ०३:३३ सम्म र बेलुका ०८:१७ देखि ०९:३३ सम्म अमृत वारवेला : दिउँसो ०३:३३ देखि ०५:१७ सम्म र मध्यरात्रीपछि १२:०६ देखि ०१:२२ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:३८ देखि १०:२२ सम्म यमघण्ट : दिउँसो ०१:४९ देखि ०३:३३ सम्म गुलिक काल : बिहान ०५:१० देखि ०६:५४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री योगिनी एकादशी व्रत (कुष्ठ रोगको प्रकोप शान्त्यर्थ) (विद्धा, स्मार्तहरूका निमित्त), अन्तर्राष्ट्रिय योग दिवस, विश्व सङ्गीत दिवस, उत्तरी गोलार्द्धको सबैभन्दा लामो दिन, सायनमानले दक्षिणायन प्रारम्भ आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०८ गते : श्री योगिनी एकादशी व्रत (कुष्ठ रोगको प्रकोप शान्त्यर्थ) (शुद्धा, वैष्णवहरू र अरु सबैका निमित्त), भूमिरज, त्रिपुष्कर योग दिउँसो ०३:५४ बजेदेखि मध्यरात्रीपूर्व ११:०९ बजेसम्म, राष्ट्रिय जनगणना दिवस, ०९ गते : श्री सोम प्रदोष व्रत (मनोद्वेग निवृत्ति तथा पुत्रप्राप्तिहेतु), शहीद धर्मभक्त जयन्ती, राष्ट्रिय कविता दिवस १० गते : दिल्ला चह्रे पूजा (नेवारहरूको पर्व), निशिबार्ने दिन आज जन्मिएका सबै बालबालिकाको मेष राशि हुनेछ । साँझ ०५:३५ बजेसम्म अश्विनी नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:48 #पञ्चाङ्ग 03:12 #शुभ_साइत 05:11 #मेष 07:45 #बृष 09:51 #मिथुन 12:10 #कर्कट 14:22 #सिंह 16:43 #कन्या 18:58 #तुला 21:21 #बृश्चिक 23:32 #धनु 25:49 #मकर 28:03 #कुम्भ 30:21 #मीन 32:39 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Saturday's horoscope, Sunday's horoscope, Daily horoscope, Weekly horoscope, Annual horoscope for 2082, Nepali horoscope, Horoscope for the month of Ashadh, Monthly horoscope, Horoscope for the month of Shravan, Annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadh Krishna Paksha, Ekadashi date, Ashwini constellation, Atiganda Yoga, Bab Karan, Balab Karan, Siddhartha Samvatsar, Surya Uttarayan, Summer season, Shri Yogini Ekadashi fast (to calm the outbreak of leprosy) (for scholars and smart people), International Yoga Day, World Music Day, The longest day in the northern hemisphere, Sayaman begins Dakshinayan