आजको राशिफल | २०८० साल असोज २७ गते शनिवार | October 14, 2023 | Nepali Horoscope | 2080 Ashoj 27 | Aaja Ko Rashifal आजको राशिफल शनिवार, आश्विन २७, २०८० १४ अक्टोबर सन् २०२३ नेपाल संवत् ११४३ Today's Rashifal October 14, 2023 Horoscope Prediction असोज २७ गते शनिवारको राशिफल आश्विन कृष्ण (ञलागा) अमावस्या/औंसी, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, ऐन्द्र योग, चतुष्पाद र नाग करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८० सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८१ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आश्विन कृष्ण पक्ष, अमावस्या/औंसी तिथि, हस्ता नक्षत्र, ऐन्द्र योग, चतुष्पाद करण, नाग करण, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, सर्वपितृ अमावस्या, सोह्र श्राद्धअन्तर्गत अमावस्या श्राद्ध, दर्श श्राद्ध, तिथि थाहा नभएकाहरूको सोह्रश्राद्ध, हलो तथा निशि बार्ने दिन, पितृ विसर्जन (सोह्रश्राद्धको समापन), महाविष्णुको प्रियताका निमित्त ब्राह्मण भोजन गराउने दिन आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : ईशान (बेलुका १०:५३ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो ०३:१५ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०३ बजे र सूर्यास्त : साँझ ०५:३५ बजे चन्द्रास्त : साँझ ०५:०४ बजे र चन्द्रोदय : अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन आजको अभिजित मुहूर्त :– दिउँसो ११:२६ बजेदेखि १२:१२ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:०३ देखि ०७:३० सम्म, साँझ ०४:०८ देखि ०७:०८ सम्म र भोलि बिहान ०४:३० देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०७:३० देखि ०८:५६ सम्म र बेलुका १०:१६ देखि ११:४९ सम्म रोग वारवेला : बिहान ०८:५६ देखि १०:२३ सम्म र मध्यरात्रीपछि ०२:५६ देखि ०४:३० सम्म उद्वेग वारवेला : बिहान १०:२३ देखि ११:४९ सम्म र बेलुका ०८:४२ देखि १०:१६ सम्म चर वारवेला : दिउँसो ११:४९ देखि ०१:१६ सम्म र मध्यरात्रीपछि ०१:२३ देखि ०२:५६ सम्म लाभ वारवेला : दिउँसो ०१:१६ देखि ०२:४२ सम्म र बेलुका ०७:०८ देखि ०८:४२ सम्म अमृत वारवेला : दिउँसो ०२:४२ देखि ०४:०८ सम्म र मध्यरात्रीपूर्व ११:४९ देखि ०१:२३ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:५६ देखि १०:२३ सम्म यमघण्ट : दिउँसो ०१:१६ देखि ०२:४२ सम्म गुलिक काल : बिहान ०६:०३ देखि ०७:३० सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– सर्वपितृ अमावस्या, सोह्र श्राद्धअन्तर्गत अमावस्या श्राद्ध, दर्श श्राद्ध, तिथि थाहा नभएकाहरूको सोह्रश्राद्ध, हलो तथा निशि बार्ने दिन, पितृ विसर्जन (सोह्रश्राद्धको समापन), महाविष्णुको प्रियताका निमित्त ब्राह्मण भोजन गराउने दिन आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २८ गते : शारदीय नवरात्र (बडादशैं) प्रारम्भ, घटस्थापना (घटस्थापनाको शुभसाइत दिनको १०:२३ बजे), जमरा राख्ने दिन, नवरात्रअन्तर्गत श्री शैलपुत्री भगवतीको भक्ति आराधना गर्ने दिन, मातामह श्राद्ध, नलास्वने, महाराज अग्रसेन जयन्ती, पण्डित सोमनाथ सिग्द्याल जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) २९ गते : नवरात्रअन्तर्गत श्री ब्रह्मचारिणी भगवतीको आराधना, चन्द्रोदय (चन्द्रदर्शन), साहित्यकार लैनसिंह वाङ्गदेल स्मृति दिवस, विश्व खाद्य दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने) ३० गते : नवरात्रअन्तर्गत श्री चन्द्रघण्टा भगवतीको आराधना, गरिबी उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) आज जन्मिएका सबै बालबालिकाको कन्या राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:53 #पञ्चाङ्ग 03:15 #शुभ_साइत 05:13 #मेष 08:20 #बृष 10:46 #मिथुन 13:17 #कर्कट 15:49 #सिंह 18:22 #कन्या 20:48 #तुला 23:23 #बृश्चिक 25:47 #धनु 28:22 #मकर 30:56 #कुम्भ 33:27 #मीन 35:59 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Saturday Horoscope, Sunday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2080 Annual Horoscope, Nepali Horoscope, Ashwin Month Horoscope, Monthly Horoscope, Kartik Month Horoscope, 2081 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashwin Krishna Paksha, Amavasya/Ounsi Tithi, Hasta Nakshatra, Aindra Yoga, Chatushpada Karana, Nag Karana, Pingal Samvatsara, Surya Dakshinayana, Sharad Ritu, Sarvapitru Amavasya, Amavasya Shraddha among the sixteen Shraddhas, Darsha Shraddha, Sixteen Shraddhas of those who do not know the date, Plow and Nishi days, Pitru Visarjan (end of the sixteen Shraddhas)