आजको राशिफल मङ्गलवार, पौष ०१, २०८२ १६ डिसेम्बर सन् २०२५ नेपाल संवत् ११४६ Today's Rashifal December 16, 2025 Horoscope Prediction पौष ०१ गते मङ्गलवारको राशिफल पौष कृष्ण (थिल्लागा) द्वादशी, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, अतिगण्ड योग, कौलव र तैतिल करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, पौष कृष्ण पक्ष, द्वादशी तिथि, स्वाती नक्षत्र, अतिगण्ड योग, कौलव करण, तैतिल करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, त्रिपुष्कर योग दिउँसो ०३:३५ बजेदेखि मध्यरात्रीपछि १२:२७ बजेसम्म, पौष सङ्क्रान्ति आनन्दादि योग : ध्वज, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य, वारशूल : उत्तर, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो ०१:३२ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे चन्द्रास्त : दिउँसो ०२:३७ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०३:०५ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३८ बजेदेखि १२:२० बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०६:४९ देखि ०८:०६ सम्म, साँझ ०३:५१ देखि ०६:५१ सम्म र भोलि बिहान ०५:०६ देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०८:०६ देखि ०९:२४ सम्म र बेलुका १०:१६ देखि ११:५९ सम्म चर वारवेला : बिहान ०९:२४ देखि १०:४१ सम्म र भोलि बिहान ०३:२४ देखि ०५:०६ सम्म लाभ वारवेला : दिउँसो १०:४१ देखि ११:५९ सम्म र बेलुका ०८:३४ देखि १०:१६ सम्म अमृत वारवेला : दिउँसो ११:५९ देखि ०१:१६ सम्म र मध्यरात्रीपछि ०१:४१ देखि ०३:२४ सम्म काल वारवेला : दिउँसो ०१:१६ देखि ०२:३४ सम्म र बेलुका ०६:५१ देखि ०८:३४ सम्म शुभ वारवेला : दिउँसो ०२:३४ देखि ०३:५१ सम्म र मध्यरात्रीपूर्व ११:५९ देखि ०१:४१ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०७:४१ देखि ०८:३२ सम्म, दिउँसो ०१:४२ देखि ०२:३४ सम्म, राती ०८:३४ देखि ०९:४२ सम्म, भोलि बिहान ०४:३२ देखि ०५:४१ सम्म चन्द्रको होरा : दिउँसो १०:१६ देखि ११:०७ सम्म, साँझ ०४:१७ देखि ०५:०९ सम्म, राती ११:५९ देखि ०१:०७ सम्म मङ्गलको होरा : बिहान ०६:४९ देखि ०७:४१ सम्म, दिउँसो १२:५१ देखि ०१:४२ सम्म, बेलुका ०७:२६ देखि ०८:३४ सम्म, भोलि बिहान ०३:२४ देखि ०४:३२ सम्म बुधको होरा : बिहान ०९:२४ देखि १०:१६ सम्म, बेलुका ०३:२६ देखि ०४:१७ सम्म, राती १०:५१ देखि ११:५९ सम्म बृहस्पतिको होरा : दिउँसो ११:५९ देखि १२:५१ सम्म, साँझ ०६:१७ देखि ०७:२६ सम्म, मध्यरात्रीपछि ०२:१६ देखि ०३:२४ सम्म शुक्रको होरा : बिहान ०८:३२ देखि ०९:२४ सम्म, दिउँसो ०२:३४ देखि ०३:२६ सम्म, राती ०९:४२ देखि १०:५१ सम्म, भोलि बिहान ०५:४१ देखि सूर्योदयसम्म शनिको होरा : दिउँसो ११:०७ देखि ११:५९ सम्म, साँझ ०५:०९ देखि ०६:१७ सम्म, मध्यरात्रीपछि ०१:०७ देखि ०२:१६ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:३४ देखि ०३:५१ सम्म यमघण्ट : बिहान ०९:२४ देखि १०:४१ सम्म गुलिक काल : दिउँसो ११:५९ देखि ०१:१६ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– त्रिपुष्कर योग दिउँसो ०३:३५ बजेदेखि मध्यरात्रीपछि १२:२७ बजेसम्म, पौष सङ्क्रान्ति आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०२ गते : श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त) ०३ गते : दिशीचह्रेपूजा ०४ गते : पौषे औंसी, गया श्राद्ध, दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन, वेत्रावती, गोकर्ण, वराहक्षेत्र, विष्णुपादुकालगायतका तीर्थमा श्राद्ध गर्ने दिन, गया मौनी अमावस्या, कोसी, गण्डकी आदि तीर्थहरुमा स्नानदान श्राद्धादि आज जन्मिएका सबै बालबालिकाको तुला राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:48 #पञ्चाङ्ग 03:03 #शुभ_साइत 04:36 #मेष 06:54 #बृष 09:12 #मिथुन 11:32 #कर्कट 13:50 #सिंह 16:07 #कन्या 18:25 #तुला 20:34 #बृश्चिक 22:46 #धनु 25:06 #मकर 27:16 #कुम्भ 29:35 #मीन 31:47 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Tuesday's horoscope, Wednesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Paush month horoscope, monthly horoscope, Magh month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Paush Krishna Paksha, Dwadashi Tithi, Swati Nakshatra, Atiganda Yoga, Kaulav Karana, Taitil Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Hemanta Ritu, Tripushkar Yoga from 03:35 PM to 12:27 PM after midnight, Paush Sankranti