आजको राशिफल बुधवार, पौष २३, २०८२ ०७ जनवरी सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal January 07, 2025 Horoscope Prediction पौष २३ गते बुधवारको राशिफल माघ कृष्ण (पोहेलागा) चतुर्थी/चौथी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, आयुष्मान् योग, बालब र कौलव करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, माघ कृष्ण पक्ष, चतुर्थी/चौथी तिथि, मघा नक्षत्र, आयुष्मान् योग, बालब करण, कौलव करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, अरनिको स्मृति दिवस आनन्दादि योग : चर, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य (दिउँसो १०:४६ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे चन्द्रास्त : बिहान ०९:३८ बजे र चन्द्रोदय : बेलुका ०८:४२ बजे अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०६:५८ देखि ०८:१६ सम्म, साँझ ०४:०५ देखि ०७:०५ सम्म र भोलि बिहान ०५:१६ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०८:१६ देखि ०९:३४ सम्म र बेलुका १०:२९ देखि १२:११ सम्म काल वारवेला : बिहान ०९:३४ देखि १०:५२ सम्म र भोलि बिहान ०३:३४ देखि ०५:१६ सम्म शुभ वारवेला : दिउँसो १०:५२ देखि १२:११ सम्म र बेलुका ०८:४७ देखि १०:२९ सम्म रोग वारवेला : दिउँसो १२:११ देखि ०१:२९ सम्म र मध्यरात्रीपछि ०१:५२ देखि ०३:३४ सम्म उद्वेग वारवेला : दिउँसो ०१:२९ देखि ०२:४७ सम्म र बेलुका ०७:०५ देखि ०८:४७ सम्म चर वारवेला : दिउँसो ०२:४७ देखि ०४:०५ सम्म र मध्यरात्रीपछि १२:११ देखि ०१:५२ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ११:१८ देखि १२:१० सम्म, साँझ ०५:२३ देखि ०६:३१ सम्म, मध्यरात्रीपछि ०१:१८ देखि ०२:२६ सम्म चन्द्रको होरा : बिहान ०७:५० देखि ०८:४२ सम्म, दिउँसो ०१:५५ देखि ०२:४७ सम्म, राती ०८:४७ देखि ०९:५५ सम्म, भोलि बिहान ०४:४२ देखि ०५:५० सम्म मङ्गलको होरा : दिउँसो १०:२६ देखि ११:१८ सम्म, साँझ ०४:३१ देखि ०५:२३ सम्म, राती १२:१० देखि ०१:१८ सम्म बुधको होरा : बिहान ०६:५८ देखि ०७:५० सम्म, दिउँसो ०१:०३ देखि ०१:५५ सम्म, बेलुका ०७:३९ देखि ०८:४७ सम्म, भोलि बिहान ०३:३४ देखि ०४:४२ सम्म बृहस्पतिको होरा : बिहान ०९:३४ देखि १०:२६ सम्म, बेलुका ०३:३९ देखि ०४:३१ सम्म, राती ११:०३ देखि १२:१० सम्म शुक्रको होरा : दिउँसो १२:१० देखि ०१:०३ सम्म, साँझ ०६:३१ देखि ०७:३९ सम्म, मध्यरात्रीपछि ०२:२६ देखि ०३:३४ सम्म शनिको होरा : बिहान ०८:४२ देखि ०९:३४ सम्म, दिउँसो ०२:४७ देखि ०३:३९ सम्म, राती ०९:५५ देखि ११:०३ सम्म, भोलि बिहान ०५:५० देखि सूर्योदयसम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:११ देखि ०१:२९ सम्म यमघण्ट : बिहान ०८:१६ देखि ०९:३४ सम्म गुलिक काल : दिउँसो १०:५२ देखि १२:११ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा दिउँसो १०:४६ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– राष्ट्रिय विभूति अरनिको जयन्ती (पञ्चाङ्ग निर्णय) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २४ गते : नेपाल ज्योतिष परिषद् स्थापना दिवस २५ गते : चाडपर्व, उत्सव र मुहूर्तादि छैन । २६ गते : अष्टमी व्रत आज जन्मिएका सबै बालबालिकाको सिंह राशि हुनेछ । साँझ ०४:०५ बजेसम्म मघा नक्षत्रको समयावधि हो । यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने चलन छ । यस नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने शास्त्रीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:41 #पञ्चाङ्ग 02:52 #शुभ_साइत 04:30 #मेष 06:43 #बृष 08:50 #मिथुन 10:58 #कर्कट 13:12 #सिंह 15:22 #कन्या 17:22 #तुला 19:33 #बृश्चिक 21:39 #धनु 23:55 #मकर 26:08 #कुम्भ 28:20 #मीन 30:30 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Wednesday's horoscope, Thursday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Paush month horoscope, monthly horoscope, Magh month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Magh Krishna Paksha, Chaturthi/Fourth Tithi, Magha Nakshatra, Ayushman Yoga, Balab Karana, Kaulav Karana, Siddhartha Samvatsar, Surya Dakshinayan, Hemanta Ritu, Araniko's Memorial Day