आजको राशिफल बुधवार, माघ ०७, २०८२ २१ जनवरी सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal January 21, 2025 Horoscope Prediction माघ ०७ गते बुधवारको राशिफल माघ शुक्ल (सिल्लाथ्व) तृतीया, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, व्यतिपात योग, तैतिल र गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, माघ महिनाको राशिफल, मासिक राशिफल, फाल्गुन महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, माघ शुक्ल पक्ष, तृतीया तिथि, धनिष्ठा नक्षत्र, व्यतिपात योग, तैतिल करण, गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आनन्दादि योग : मित्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : आग्नेय, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये रोग वाण : साँझ ०५:३३ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे चन्द्रोदय : बिहान ०८:३० बजे र चन्द्रास्त : बेलुका ०७:०७ बजे अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०६:५७ देखि ०८:१७ सम्म, साँझ ०४:१४ देखि ०७:१४ सम्म र भोलि बिहान ०५:१७ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३५ देखि १२:१५ सम्म काल वारवेला : बिहान ०९:३६ देखि १०:५६ सम्म र भोलि बिहान ०३:३६ देखि ०५:१७ सम्म शुभ वारवेला : दिउँसो १०:५६ देखि १२:१६ सम्म र बेलुका ०८:५५ देखि १०:३५ सम्म रोग वारवेला : दिउँसो १२:१६ देखि ०१:३५ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३६ सम्म उद्वेग वारवेला : दिउँसो ०१:३५ देखि ०२:५५ सम्म र बेलुका ०७:१४ देखि ०८:५५ सम्म चर वारवेला : दिउँसो ०२:५५ देखि ०४:१४ सम्म र मध्यरात्रीपछि १२:१५ देखि ०१:५६ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ११:२२ देखि १२:१६ सम्म, साँझ ०५:३४ देखि ०६:४१ सम्म, मध्यरात्रीपछि ०१:२२ देखि ०२:२९ सम्म चन्द्रको होरा : बिहान ०७:५० देखि ०८:४३ सम्म, दिउँसो ०२:०२ देखि ०२:५५ सम्म, राती ०८:५५ देखि १०:०२ सम्म, भोलि बिहान ०४:४३ देखि ०५:५० सम्म मङ्गलको होरा : दिउँसो १०:२९ देखि ११:२२ सम्म, साँझ ०४:४१ देखि ०५:३४ सम्म, राती १२:१५ देखि ०१:२२ सम्म बुधको होरा : बिहान ०६:५७ देखि ०७:५० सम्म, दिउँसो ०१:०९ देखि ०२:०२ सम्म, बेलुका ०७:४८ देखि ०८:५५ सम्म, भोलि बिहान ०३:३६ देखि ०४:४३ सम्म बृहस्पतिको होरा : बिहान ०९:३६ देखि १०:२९ सम्म, बेलुका ०३:४८ देखि ०४:४१ सम्म, राती ११:०९ देखि १२:१५ सम्म शुक्रको होरा : दिउँसो १२:१६ देखि ०१:०९ सम्म, साँझ ०६:४१ देखि ०७:४८ सम्म, मध्यरात्रीपछि ०२:२९ देखि ०३:३६ सम्म शनिको होरा : बिहान ०८:४३ देखि ०९:३६ सम्म, दिउँसो ०२:५५ देखि ०३:४८ सम्म, राती १०:०२ देखि ११:०९ सम्म, भोलि बिहान ०५:५० देखि सूर्योदयसम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:१६ देखि ०१:३५ सम्म यमघण्ट : बिहान ०८:१७ देखि ०९:३६ सम्म गुलिक काल : दिउँसो १०:५६ देखि १२:१६ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– मुहूर्त : अन्नप्राशन (पास्नी) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०८ गते : तिल चतुर्थी/कुन्द चतुर्थी ०९ गते : श्री वसन्त पञ्चमी, सरस्वती पूजा, वागीश्वरी जयन्ती, रतिकाम पूजनोत्सव, श्री पञ्चमी, मदन पञ्चमी, वसन्त श्रवण, मसीलेखनी पूजा, हलसारो गर्ने दिन, तक्षक पूजा १० गते : श्री स्कन्द षष्ठी, शीतला षष्ठी आज घाम झुल्कनुअघि ०१:५५ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मकर राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कुम्भ राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:44 #पञ्चाङ्ग 03:05 #शुभ_साइत 04:44 #मेष 06:53 #बृष 09:00 #मिथुन 11:14 #कर्कट 13:28 #सिंह 15:40 #कन्या 17:51 #तुला 20:06 #बृश्चिक 22:17 #धनु 24:32 #मकर 26:45 #कुम्भ 28:56 #मीन 31:05 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Wednesday's horoscope, Thursday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Magh month horoscope, monthly horoscope, Falgun month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Magh Shukla Paksha, Tritiya Tithi, Dhanishtha Nakshatra, Vyatipat Yoga, Taitil Karana, Gar Karana, Siddharthi Samvatsar, Surya Uttarayan, Shishir Ritu