आजको राशिफल | २०८२ माघ १५ गते बिहीवार | January 29, 2026 | 2082 Magh 15 | Aaja Ko Rashifal

आजको राशिफल | २०८२ माघ १५ गते बिहीवार | January 29, 2026 | 2082 Magh 15 | Aaja Ko Rashifal

आजको राशिफल बिहीवार, माघ १५, २०८२ २९ जनवरी सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal January 29, 2025 Horoscope Prediction माघ १५ गते बिहीवारको राशिफल माघ शुक्ल (सिल्लाथ्व) एकादशी, मृगशिरा नक्षत्र, बृष राशिको चन्द्रमा, ऐन्द्र योग, विष्टि/भद्रा र बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, माघ महिनाको राशिफल, मासिक राशिफल, फाल्गुन महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, माघ शुक्ल पक्ष, एकादशी तिथि, मृगशिरा नक्षत्र, ऐन्द्र योग, विष्टि/भद्रा करण, बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, श्री भीमा/जया एकादशी व्रत, नेपाल नर्सिङ दिवस आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : सेतो (साँझ ०५:०७ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : दक्षिण (साँझ ०५:०७ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : आग्नेय (दिउँसो ११:५७ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०१:४४ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:४१ बजे चन्द्रोदय : दिउँसो ०२:३८ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०३:०० बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:५६ बजेदेखि १२:३९ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०६:५४ देखि ०८:१५ सम्म, साँझ ०४:२० देखि ०७:२० सम्म र भोलि बिहान ०५:१५ देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०८:१५ देखि ०९:३६ सम्म र बेलुका १०:३८ देखि १२:१८ सम्म उद्वेग वारवेला : बिहान ०९:३६ देखि १०:५७ सम्म र भोलि बिहान ०३:३६ देखि ०५:१५ सम्म चर वारवेला : दिउँसो १०:५७ देखि १२:१८ सम्म र बेलुका ०८:५९ देखि १०:३८ सम्म लाभ वारवेला : दिउँसो १२:१८ देखि ०१:३८ सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३६ सम्म अमृत वारवेला : दिउँसो ०१:३८ देखि ०२:५९ सम्म र बेलुका ०७:२० देखि ०८:५९ सम्म काल वारवेला : दिउँसो ०२:५९ देखि ०४:२० सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५७ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०८:४२ देखि ०९:३६ सम्म, दिउँसो ०२:५९ देखि ०३:५३ सम्म, राती १०:०५ देखि ११:११ सम्म, भोलि बिहान ०५:४८ देखि सूर्योदयसम्म चन्द्रको होरा : दिउँसो ११:२४ देखि १२:१७ सम्म, साँझ ०५:४१ देखि ०६:४७ सम्म, मध्यरात्रीपछि ०१:२४ देखि ०२:३० सम्म मङ्गलको होरा : बिहान ०७:४८ देखि ०८:४२ सम्म, दिउँसो ०२:०५ देखि ०२:५९ सम्म, राती ०८:५९ देखि १०:०५ सम्म, भोलि बिहान ०४:४२ देखि ०५:४८ सम्म बुधको होरा : दिउँसो १०:३० देखि ११:२४ सम्म, साँझ ०४:४७ देखि ०५:४१ सम्म, राती १२:१७ देखि ०१:२४ सम्म बृहस्पतिको होरा : बिहान ०६:५४ देखि ०७:४८ सम्म, दिउँसो ०१:११ देखि ०२:०५ सम्म, बेलुका ०७:५३ देखि ०८:५९ सम्म, भोलि बिहान ०३:३६ देखि ०४:४२ सम्म शुक्रको होरा : बिहान ०९:३६ देखि १०:३० सम्म, बेलुका ०३:५३ देखि ०४:४७ सम्म, राती ११:११ देखि १२:१७ सम्म शनिको होरा : दिउँसो १२:१७ देखि ०१:११ सम्म, साँझ ०६:४७ देखि ०७:५३ सम्म, मध्यरात्रीपछि ०२:३० देखि ०३:३६ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:३८ देखि ०२:५९ सम्म यमघण्ट : बिहान ०६:५४ देखि ०८:१५ सम्म गुलिक काल : बिहान ०९:३६ देखि १०:५७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र दक्षिण दिशाको तथा साँझ ०५:०७ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा दिउँसो ११:५७ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री भीमा/जया एकादशी व्रत, नेपाल नर्सिङ दिवस १६ गते : श्री शुक्र प्रदोष व्रत, भीष्म द्ववादशी, बटु माघयात्रा, सन्याडुली, चाँगुमाधवनारायणमेला, शहीद दिवस, विश्व कुष्ठरोग दिवस १७ गते : सौभाग्य शूर्पदान, श्री पशुपतिनाथको छाया दर्शन, आजदेखि लगातार ३ दिन नियमपूर्वक स्नान गरेमा माघस्नानको सम्पूर्ण फल प्राप्त हुन १८ गते : श्री स्वस्थानी व्रतको समापन, श्री पूर्णिमा व्रत, माघ स्नान, व्रत, यमनियमादिको समाप्ति (तिलपात्र, ऊनीवस्त्र, कम्बल आदिको दान गर्ने दिन), माघ यात्रा, झापा किचकबधमा मेला, सिपुह्नि आज साँझ ०५:०७ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको बृष राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मिथुन राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:44 #पञ्चाङ्ग 03:05 #शुभ_साइत 04:55 #मेष 07:49 #बृष 10:08 #मिथुन 12:22 #कर्कट 14:42 #सिंह 16:56 #कन्या 19:11 #तुला 21:34 #बृश्चिक 23:43 #धनु 25:57 #मकर 28:12 #कुम्भ 30:28 #मीन 32:51 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Thursday's horoscope, Friday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Magh month horoscope, monthly horoscope, Falgun month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Magh Shukla Paksha, Ekadashi date, Mrigashira constellation, Aindra Yoga, Bishti/Bhadra Karan, Bab Karan, Siddharthi Samvatsar, Surya Uttarayan, Shishir Ritu, Shri Bhima/Jaya Ekadashi fast, Nepal Nursing Day