आजको राशिफल शनिवार, माघ १७, २०८२ ३१ जनवरी सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal January 31, 2025 Horoscope Prediction माघ १७ गते शनिवारको राशिफल माघ शुक्ल (सिल्लाथ्व) त्रयोदशी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, विष्कुम्भ योग, तैतिल र गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शनिवारको राशिफल, आइतवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, माघ महिनाको राशिफल, मासिक राशिफल, फाल्गुन महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, माघ शुक्ल पक्ष, त्रयोदशी तिथि, पुनर्वसु नक्षत्र, विष्कुम्भ योग, तैतिल करण, गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, सौभाग्य शूर्पदान, श्री पशुपतिनाथको छाया दर्शन, आजदेखि लगातार ३ दिन नियमपूर्वक स्नान गरेमा माघस्नानको सम्पूर्ण फल प्राप्त हुने आनन्दादि योग : छत्र, चन्द्रवर्ण : पहेंलो (बेलुका ०७:५३ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (बेलुका ०७:५३ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : दक्षिण (बिहान ०७:३४ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : पूर्व, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो १२:५१ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५३ बजे र सूर्यास्त : साँझ ०५:४२ बजे चन्द्रोदय : साँझ ०४:१४ बजे र चन्द्रास्त : भोलि बिहान ०५:०२ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:५६ बजेदेखि १२:३९ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– काल वारवेला : बिहान ०६:५३ देखि ०८:१४ सम्म, साँझ ०४:२१ देखि ०७:२१ सम्म र भोलि बिहान ०५:१४ देखि सूर्योदयसम्म शुभ वारवेला : बिहान ०८:१४ देखि ०९:३५ सम्म र बेलुका १०:३९ देखि १२:१८ सम्म रोग वारवेला : बिहान ०९:३५ देखि १०:५६ सम्म र भोलि बिहान ०३:३५ देखि ०५:१४ सम्म उद्वेग वारवेला : दिउँसो १०:५६ देखि १२:१७ सम्म र बेलुका ०८:०० देखि १०:३९ सम्म चर वारवेला : दिउँसो १२:१७ देखि ०१:३९ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३५ सम्म लाभ वारवेला : दिउँसो ०१:३९ देखि ०२:०० सम्म र बेलुका ०७:२१ देखि ०८:०० सम्म अमृत वारवेला : दिउँसो ०२:०० देखि ०४:२१ सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५६ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०९:३५ देखि १०:२९ सम्म, बेलुका ०३:५४ देखि ०४:४८ सम्म, राती ११:१२ देखि १२:१८ सम्म चन्द्रको होरा : दिउँसो १२:१७ देखि ०१:१२ सम्म, साँझ ०६:४८ देखि ०७:५४ सम्म, मध्यरात्रीपछि ०२:२९ देखि ०३:३५ सम्म मङ्गलको होरा : बिहान ०८:४१ देखि ०९:३५ सम्म, दिउँसो ०३:०० देखि ०३:५४ सम्म, राती १०:०६ देखि ११:१२ सम्म, भोलि बिहान ०५:४७ देखि सूर्योदयसम्म बुधको होरा : दिउँसो ११:२३ देखि १२:१७ सम्म, साँझ ०५:४२ देखि ०६:४८ सम्म, मध्यरात्रीपछि ०१:२३ देखि ०२:२९ सम्म बृहस्पतिको होरा : बिहान ०७:४७ देखि ०८:४१ सम्म, दिउँसो ०२:०६ देखि ०३:०० सम्म, राती ०९:०० देखि १०:०६ सम्म, भोलि बिहान ०४:४१ देखि ०५:४७ सम्म शुक्रको होरा : दिउँसो १०:२९ देखि ११:२३ सम्म, साँझ ०४:४८ देखि ०५:४२ सम्म, राती १२:१८ देखि ०१:२३ सम्म शनिको होरा : बिहान ०६:५३ देखि ०७:४७ सम्म, दिउँसो ०१:१२ देखि ०२:०६ सम्म, बेलुका ०७:५४ देखि ०९:०० सम्म, भोलि बिहान ०३:३५ देखि ०४:४१ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:३५ देखि १०:५६ सम्म यमघण्ट : दिउँसो ०१:३९ देखि ०२:०० सम्म गुलिक काल : बिहान ०६:५३ देखि ०८:१४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा बेलुका ०७:५३ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा बिहान ०७:३४ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– सौभाग्य शूर्पदान, श्री पशुपतिनाथको छाया दर्शन, आजदेखि लगातार ३ दिन नियमपूर्वक स्नान गरेमा माघस्नानको सम्पूर्ण फल प्राप्त हुने १८ गते : श्री स्वस्थानी व्रतको समापन, श्री पूर्णिमा व्रत, माघ स्नान, व्रत, यमनियमादिको समाप्ति (तिलपात्र, ऊनीवस्त्र, कम्बल आदिको दान गर्ने दिन), माघ यात्रा, झापा किचकबधमा मेला, सिपुह्नि १९ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज बेलुका ०७:५३ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मिथुन राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कर्कट राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:43 #पञ्चाङ्ग 03:05 #शुभ_साइत 04:59 #मेष 07:33 #बृष 09:44 #मिथुन 11:52 #कर्कट 14:04 #सिंह 16:15 #कन्या 18:21 #तुला 20:43 #बृश्चिक 22:43 #धनु 24:52 #मकर 27:02 #कुम्भ 29:12 #मीन 31:18 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Saturday's horoscope, Sunday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Magh month horoscope, monthly horoscope, Falgun month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Magh Shukla Paksha, Trayodashi Tithi, Punarvasu Nakshatra, Bishkumbha Yoga, Taitil Karana, Gar Karana, Siddharthi Samvatsar, Surya Uttarayan, Shishir Ritu, Saubhagya Shurpadaan, Chhaya Darshan of Shri Pashupatinath, If you bathe regularly for 3 consecutive days from today, you will get the full benefits of Maghsnan.