आजको राशिफल बुधवार, पौष ०७, २०७८ २२ डिसेम्बर सन् २०२१ Today's Rashifal December 22 2021 Horoscope Prediction #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल पौष ०७ गते बुधवारको राशिफल पौष कृष्ण (थिल्लागा) तृतीया, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, ऐन्द्र योग, विष्टि (भद्रा) र बब करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज : उत्तरी गोलार्द्धको सबैभन्दा छोटो दिन, सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, महाराज छत्रशाल धाम गमन (कृष्णप्रणामी), आजको मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, डेरा सर्ने/बसाइँ सर्ने, पुराणश्रवण, (भद्रोपरान्त शुभ साइत गर्ने) भोलिको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अन्नप्राशन(पास्नी), आजको राशिफल, बुधवारको राशिफल, रासिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७८ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०७९ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, २०७८ साल, पौष ०७ गते, ईश्वी सन् २०२१, डिसेम्बर २२ तारिक, बुधवार, २०७९ साल, ईश्वी सन् २०२२, माघ महिना, जनवरी महिना, ०८ गते, २३ तारिक, बिहीवार, पौष कृष्ण पक्ष, तृतीया तिथि, नेपाल संवत् ११४२ (थिल्लागा), उत्तरी गोलार्द्धको सबैभन्दा छोटो दिन, सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, महाराज छत्रशाल धाम गमन (कृष्णप्रणामी), पुष्य (तिष्य) नक्षत्र, ऐन्द्र योग, विष्टि (भद्रा) करण, बब करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय (दिउँसो ०२:३५ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : बिहान ०९:३३ सम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे चन्द्रास्त : बिहान ०८:४३ बजे र चन्द्रोदय : बेलुका ०७:३३ बजे आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०६:५२ देखि ०८:०९ सम्म, साँझ ०३:५४ देखि ०६:५४ सम्म र भोलि बिहान ०५:०९ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०८:०९ देखि ०९:२७ सम्म र बेलुका १०:१९ देखि १२:०२ सम्म काल वारवेला : बिहान ०९:२७ देखि १०:४४ सम्म र भोलि बिहान ०३:२७ देखि ०५:०९ सम्म शुभ वारवेला : दिउँसो १०:४४ देखि १२:०२ सम्म र बेलुका ०८:३७ देखि १०:१९ सम्म रोग वारवेला : दिउँसो १२:०२ देखि ०१:१९ सम्म र मध्यरात्रीपछि ०१:४४ देखि ०३:२७ सम्म उद्वेग वारवेला : दिउँसो ०१:१९ देखि ०२:३७ सम्म र साँझ ०६:५४ देखि ०८:३७ सम्म चर वारवेला : दिउँसो ०२:३७ देखि ०३:५४ सम्म र मध्यरात्रीपछि १२:०२ देखि ०१:४४ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : दिउँसो ११:१० देखि १२:०२ सम्म, बेलुका ०५:१२ देखि ०६:२० सम्म, मध्यरात्रीपछि ०१:१० देखि ०२:१९ सम्म, चन्द्रको होरा : बिहान ०७:४४ देखि ०८:३५ सम्म, दिउँसो ०१:४५ देखि ०२:३७ सम्म, राती ०८:३७ देखि ०९:४५ सम्म, भोलि बिहान ०४:३५ देखि ०५:४४ सम्म, मङ्गलको होरा : बिहान १०:१९ देखि ११:१० सम्म, बेलुका ०४:२० देखि ०५:१२ सम्म, राती १२:०२ देखि ०१:१० सम्म, बुधको होरा : बिहान ०६:५२ देखि ०७:४४ सम्म, दिउँसो १२:५४ देखि ०१:४५ सम्म, राती ०७:२९ देखि ०८:३७ सम्म, मध्यरात्रीपछि ०३:२७ देखि ०४:३५ सम्म, बृहस्पतिको होरा : बिहान ०९:२७ देखि १०:१९ सम्म, बेलुका ०३:२९ देखि ०४:२० सम्म, राती १०:५४ देखि १२:०२ सम्म, शुक्रको होरा : दिउँसो १२:०२ देखि १२:५४ सम्म, बेलुका ०६:२० देखि ०७:२९ सम्म, मध्यरात्रीपछि ०२:१९ देखि ०३:२७ सम्म, शनिको होरा : बिहान ०८:३५ देखि ०९:२७ सम्म, दिउँसो ०२:३७ देखि ०३:२९ सम्म, राती ०९:४५ देखि १०:५४ सम्म, भोलि बिहान ०५:४४ देखि सूर्योदयसम्म, आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:०२ देखि ०१:१९ सम्म यमघण्ट : बिहान ०८:०९ देखि ०९:२७ सम्म गुलिक काल : दिउँसो १०:४४ देखि १२:०२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा दिउँसो ०२:३५ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आआफ्नो सुविधा अनुसार तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सक्नुहुन्छ - पञ्चाङ्ग 05:57 बच्चाको नाम 07:49 शुभसाइत 08:56 मेष 11:14 बृष 13:30 मिथुन 15:49 कर्कट 17:54 सिंह 20:04 कन्या 22:21 तुला 24:28 बृश्चिक 26:45 धनु 28:53 मकर 30:59 कुम्भ 33:06 मीन 35:19 मौसम 38:16 Today's Horoscope, Wednesday's Horoscope, Horoscope, Thursday's Horoscope, Daily Horoscope, Weekly Horoscope, Annual Horoscope of 2078, Nepali Horoscope, Poush Monthly Horoscope, Monthly Horoscope, January Horoscope, 2079 Annual Horoscope, Aries, Taurus, Gemini, Cancer, Leo , Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, 2078, Poush 07, G20, 2021, December 22, Wednesday, 2079, 2022, Magh, January, 08, 23 , Thursday, Poush Krishna Paksha, Tritiya Tithi, Nepal Samvat 1142 (Thillaga), shortest day of Northern Hemisphere, Sankashti Shri Ganesh Chaturthi Vrat, Maharaj Chhatrashal Dham Gaman (Krishnapranami), Pushya (Tishya) Nakshatra, Andra Yoga, Vishti (Bhadra) Karan, Bob Karan, Rakshas Sanvatsar, Surya Dakshinayan, Hemant Ritu