आजको राशिफल | २०८२ माघ ०५ गते सोमवार | January 19, 2026 | 2082 Magh 05 | Aaja Ko Rashifal

आजको राशिफल | २०८२ माघ ०५ गते सोमवार | January 19, 2026 | 2082 Magh 05 | Aaja Ko Rashifal

आजको राशिफल सोमवार, माघ ०५, २०८२ १९ जनवरी सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal January 19, 2025 Horoscope Prediction माघ ०५ गते सोमवारको राशिफल माघ शुक्ल (सिल्लाथ्व) प्रतिपदा/परेवा, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, वज्र योग, किंस्तुघ्न र बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, माघ महिनाको राशिफल, मासिक राशिफल, फाल्गुन महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, माघ शुक्ल पक्ष, प्रतिपदा/परेवा तिथि, उत्तराषाढा नक्षत्र, वज्र योग, किंस्तुघ्न करण, बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, श्री बल्लभाचार्य जयन्ती, सोनम ल्होच्छार, तामाङ ल्होच्छार आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, वाणपञ्चकमध्ये चोर वाण : साँझ ०६:३३ बजेपछि, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे चन्द्रोदय : बिहान ०७:०७ बजे र चन्द्रास्त : साँझ ०५:१९ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:५३ बजेदेखि १२:३६ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– अमृत वारवेला : बिहान ०६:५७ देखि ०८:१६ सम्म, साँझ ०४:१३ देखि ०७:१३ सम्म र भोलि बिहान ०५:१६ देखि सूर्योदयसम्म काल वारवेला : बिहान ०८:१६ देखि ०९:३६ सम्म र बेलुका १०:३४ देखि १२:१४ सम्म शुभ वारवेला : बिहान ०९:३६ देखि १०:५५ सम्म र भोलि बिहान ०३:३६ देखि ०५:१६ सम्म रोग वारवेला : दिउँसो १०:५५ देखि १२:१५ सम्म र बेलुका ०८:५३ देखि १०:३४ सम्म उद्वेग वारवेला : दिउँसो १२:१५ देखि ०१:३४ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३६ सम्म चर वारवेला : दिउँसो ०१:३४ देखि ०२:५३ सम्म र बेलुका ०७:१३ देखि ०८:५३ सम्म लाभ वारवेला : दिउँसो ०२:५३ देखि ०४:१३ सम्म र मध्यरात्रीपछि १२:१४ देखि ०१:५५ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो १०:२९ देखि ११:२२ सम्म, साँझ ०४:३९ देखि ०५:३२ सम्म, राती १२:१५ देखि ०१:२२ सम्म चन्द्रको होरा : बिहान ०६:५७ देखि ०७:५० सम्म, दिउँसो ०१:०७ देखि ०२:०० सम्म, बेलुका ०७:४६ देखि ०८:५३ सम्म, भोलि बिहान ०३:३६ देखि ०४:४३ सम्म मङ्गलको होरा : बिहान ०९:३६ देखि १०:२९ सम्म, बेलुका ०३:४६ देखि ०४:३९ सम्म, राती ११:०७ देखि १२:१५ सम्म बुधको होरा : दिउँसो १२:१५ देखि ०१:०७ सम्म, साँझ ०६:३९ देखि ०७:४६ सम्म, मध्यरात्रीपछि ०२:२९ देखि ०३:३६ सम्म बृहस्पतिको होरा : बिहान ०८:४३ देखि ०९:३६ सम्म, दिउँसो ०२:५३ देखि ०३:४६ सम्म, राती १०:०० देखि ११:०७ सम्म, भोलि बिहान ०५:५० देखि सूर्योदयसम्म शुक्रको होरा : दिउँसो ११:२२ देखि १२:१५ सम्म, साँझ ०५:३२ देखि ०६:३९ सम्म, मध्यरात्रीपछि ०१:२२ देखि ०२:२९ सम्म शनिको होरा : बिहान ०७:५० देखि ०८:४३ सम्म, दिउँसो ०२:०० देखि ०२:५३ सम्म, राती ०८:५३ देखि १०:०० सम्म, भोलि बिहान ०४:४३ देखि ०५:५० सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:१६ देखि ०९:३६ सम्म यमघण्ट : दिउँसो १०:५५ देखि १२:१५ सम्म गुलिक काल : दिउँसो ०१:३४ देखि ०२:५३ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री बल्लभाचार्य जयन्ती, सोनम ल्होच्छार, तामाङ ल्होच्छार आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०६ गते : चन्द्रोदय (चन्द्रदर्शन), द्विपुष्कर योग दिउँसो ०१:३३ बजेदेखि मध्यरात्रीपछि ०२:३५ बजेसम्म ०७ गते : मुहूर्त : अन्नप्राशन (पास्नी) ०८ गते : तिल चतुर्थी/कुन्द चतुर्थी आज जन्मिएका सबै बालबालिकाको मकर राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:50 #पञ्चाङ्ग 03:17 #शुभ_साइत 04:48 #मेष 07:20 #बृष 09:45 #मिथुन 12:05 #कर्कट 14:17 #सिंह 16:38 #कन्या 19:01 #तुला 21:20 #बृश्चिक 23:46 #धनु 26:11 #मकर 28:33 #कुम्भ 30:50 #मीन 33:09 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Monday's horoscope, Tuesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Magh month horoscope, monthly horoscope, Falgun month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Magh Shukla Paksha, Pratipada/Pareva Tithi, Uttarashadha Nakshatra, Vajra Yoga, Kinstughna Karana, Bab Karana, Siddharthi Samvatsar, Surya Uttarayan, Shishir Ritu, Shri Ballabhakarya Jayanti, Sonam Lhochhar, Tamang Lhochhar