आजको राशिफल मङ्गलवार, श्रावण २७, २०८२ १२ अगस्ट सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal August 12, 2025 Horoscope Prediction श्रावण २७ गते मङ्गलवारको राशिफल भाद्रपद कृष्ण (गुँलागा) तृतीया, पूर्वाभाद्रा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, सुकर्मा योग, विष्टि/भद्रा र बब करण, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, भाद्रपद कृष्ण पक्ष, तृतीया तिथि, पूर्वाभाद्रा नक्षत्र, सुकर्मा योग, विष्टि/भद्रा करण, बब करण, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, अन्तर्राष्ट्रिय युवा दिवस आनन्दादि योग : काण, चन्द्रवर्ण : कालो (बिहान ०८:२१ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : पश्चिम (बिहान ०८:२१ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : आग्नेय (बिहान ०९:५६ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : उत्तर, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो ११:५८ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे चन्द्रास्त : बिहान ०७:०० बजे र चन्द्रोदय : बेलुका ०८:३९ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४२ बजेदेखि १२:३४ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०५:३३ देखि ०७:१२ सम्म, साँझ ०५:०४ देखि ०८:०४ सम्म र भोलि बिहान ०४:१२ देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०७:१२ देखि ०८:५० सम्म र बेलुका १०:४७ देखि १२:०८ सम्म चर वारवेला : बिहान ०८:५० देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५१ देखि ०४:१२ सम्म लाभ वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म र बेलुका ०९:२६ देखि १०:४७ सम्म अमृत वारवेला : दिउँसो १२:०८ देखि ०१:४७ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५१ सम्म काल वारवेला : दिउँसो ०१:४७ देखि ०३:२५ सम्म र बेलुका ०८:०४ देखि ०९:२६ सम्म शुभ वारवेला : दिउँसो ०३:२५ देखि ०५:०४ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०६:३९ देखि ०७:४५ सम्म, दिउँसो ०२:२० देखि ०३:२५ सम्म, राती ०९:२६ देखि १०:२० सम्म, भोलि बिहान ०३:४५ देखि ०४:३९ सम्म चन्द्रको होरा : दिउँसो ०९:५६ देखि ११:०२ सम्म, साँझ ०५:३७ देखि ०६:४३ सम्म, राती १२:०८ देखि ०१:०२ सम्म मङ्गलको होरा : बिहान ०५:३३ देखि ०६:३९ सम्म, दिउँसो ०१:१४ देखि ०२:२० सम्म, बेलुका ०८:३१ देखि ०९:२६ सम्म, भोलि बिहान ०२:५१ देखि ०३:४५ सम्म बुधको होरा : बिहान ०८:५१ देखि ०९:५६ सम्म, बेलुका ०४:३१ देखि ०५:३७ सम्म, राती ११:१४ देखि १२:०८ सम्म बृहस्पतिको होरा : दिउँसो १२:०८ देखि ०१:१४ सम्म, साँझ ०७:३७ देखि ०८:३१ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:५१ सम्म शुक्रको होरा : बिहान ०७:४५ देखि ०८:५१ सम्म, दिउँसो ०३:२५ देखि ०४:३१ सम्म, राती १०:२० देखि ११:१४ सम्म, भोलि बिहान ०४:३९ देखि सूर्योदयसम्म शनिको होरा : दिउँसो ११:०२ देखि १२:०८ सम्म, साँझ ०६:४३ देखि ०७:३७ सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०१:५६ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०३:२५ देखि ०५:०४ सम्म यमघण्ट : बिहान ०८:५० देखि १०:२९ सम्म गुलिक काल : दिउँसो १२:०८ देखि ०१:४७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा बिहान ०८:२१ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा बिहान ०९:५६ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– अन्तर्राष्ट्रिय युवा दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २८ गते : देब्रे हात चलाउनेहरूको अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) २९ गते : डाँछी कोलमती घाट स्नान, ललितपुरमा नृसिंह यात्रा, उपाकलं साया, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने) आज बिहान ०८:२१ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको कुम्भ राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मीन राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:52 #पञ्चाङ्ग 03:11 #शुभ_साइत 05:08 #मेष 08:02 #बृष 10:21 #मिथुन 12:41 #कर्कट 15:00 #सिंह 17:23 #कन्या 19:47 #तुला 22:07 #बृश्चिक 24:28 #धनु 26:51 #मकर 29:12 #कुम्भ 31:34 #मीन 33:55 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Tuesday's horoscope, Wednesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, horoscope for the month of Shravan, monthly horoscope, horoscope for the month of Bhadra, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Krishna Paksha, Tritiya Tithi, Purvabhadra Nakshatra, Sukarma Yoga, Bishti/Bhadra Karana, Bab Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Rainy season, International Youth Day