आजको राशिफल | २०८२ श्रावण २९ गते बिहीवार | August 14, 2025 | 2082 Shrawan 29 | Aaja Ko Rashifal

आजको राशिफल | २०८२ श्रावण २९ गते बिहीवार | August 14, 2025 | 2082 Shrawan 29 | Aaja Ko Rashifal

आजको राशिफल बिहीवार, श्रावण २९, २०८२ १४ अगस्ट सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal August 14, 2025 Horoscope Prediction श्रावण २९ गते बिहीवारको राशिफल भाद्रपद कृष्ण (गुँलागा) पञ्चमी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, शूल योग, तैतिल र गर करण, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, भाद्रपद कृष्ण पक्ष, पञ्चमी तिथि, रेवती नक्षत्र, शूल योग, तैतिल करण, गर करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, डाँछी कोलमती घाट स्नान, ललितपुरमा नृसिंह यात्रा, उपाकलं साया आनन्दादि योग : मित्र, चन्द्रवर्ण : पहेंलो (दिउँसो ११:३० बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (दिउँसो ११:३० बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : दक्षिण (बिहान ०५:५३ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : दक्षिण, धनिष्ठा पञ्चक/सरुन समाप्ति (दिउँसो ११:३० बजे), वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो ०२:०७ बजेपछि, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३४ बजे र सूर्यास्त : साँझ ०६:४१ बजे चन्द्रास्त : बिहान ०९:५५ बजे र चन्द्रोदय : बेलुका १०:०८ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४१ बजेदेखि १२:३४ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०५:३४ देखि ०७:१२ सम्म, साँझ ०५:०३ देखि ०८:०३ सम्म र भोलि बिहान ०४:१२ देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०७:१२ देखि ०८:५१ सम्म र बेलुका १०:४६ देखि १२:०७ सम्म उद्वेग वारवेला : बिहान ०८:५१ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५१ देखि ०४:१२ सम्म चर वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म र बेलुका ०९:२४ देखि १०:४६ सम्म लाभ वारवेला : दिउँसो १२:०८ देखि ०१:४६ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५१ सम्म अमृत वारवेला : दिउँसो ०१:४६ देखि ०३:२४ सम्म र बेलुका ०८:०३ देखि ०९:२४ सम्म काल वारवेला : दिउँसो ०३:२४ देखि ०५:०३ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:२९ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:४६ देखि ०३:२४ सम्म यमघण्ट : बिहान ०५:३४ देखि ०७:१२ सम्म गुलिक काल : बिहान ०८:५१ देखि १०:२९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पश्चिम र उत्तर दिशाको तथा दिउँसो ११:३० बजेपछि पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा बिहान ०५:५३ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– डाँछी कोलमती घाट स्नान, ललितपुरमा नृसिंह यात्रा, उपाकलं साया, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ३० गते : कुनै चाडपर्व वा उत्सव छैन र कुनै मुहुर्त पनि जुरेको देखिदैन । ३१ गते : श्रावण मसान्त, बैतडी विश्वनाथ मन्दिरमा बनारसी साउने मेला समाप्त, श्री कृष्ण जन्माष्टमी व्रत, कृष्ण जयन्ती, मोहरात्री, अष्टमी व्रत, गोरखकाली पूजा, मन्वादि, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०१ गते : भाद्र सङ्क्रान्ति, श्री कृष्ण रथयात्रा (देशका विभिन्न कृष्णमन्दिरमा राधाकृष्ण रथयात्रा), पाल्पा तानसेन नारायणी, रणउजिरेश्वरी भगवती यात्रा, विराटनगरमा राधाकृष्ण रथयात्रा, डोटी सिलगढी मष्ट जाँत, गुँगा नवमी, ललितपुरमा भीम यात्रा, बल्के पर्व, कीर्तिपुरमा बाघभैरव यात्रा आज दिउँसो ११:३० बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मीन राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मेष राशि हुनेछ । आज रेवती र अश्विनी नक्षत्र परेको दिन हो । यी दुबै नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र भन्ने गरिन्छ । यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने ज्योतिषीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:50 #पञ्चाङ्ग 03:19 #शुभ_साइत 05:48 #मेष 08:36 #बृष 11:04 #मिथुन 12:30 #कर्कट 15:49 #सिंह 18:15 #कन्या 20:36 #तुला 22:51 #बृश्चिक 25:11 #धनु 27:30 #मकर 29:59 #कुम्भ 32:24 #मीन 34:42 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Thursday's horoscope, Friday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, horoscope for the month of Shravan, monthly horoscope, horoscope for the month of Bhadra, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Krishna Paksha, Panchami Tithi, Revati Nakshatra, Shula Yoga, Taitil Karana, Gar Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, rainy season, Danchi Kolmati Ghat bath, Narsingh Yatra in Lalitpur, Upakalam Saya