आजको राशिफल | २०७९ मङ्सिर २५ गते आइतवार | DEC 11 2022 | Nepali Horoscope | 2079 Mangshir 25 | Aaja Ko Rashifal आजको राशिफल आइतवार, मङ्सिर २५, २०७९ ११ डिसेम्बर सन् २०२२ नेपाल संवत् ११४३ Today's Rashifal December 11 2022 Horoscope Prediction मङ्सिर २५ गते आइतवारको राशिफल पौष कृष्ण (थिल्लागा) तृतीया, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, ब्रह्म योग, विष्टि/भद्रा र बब करण, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, आइतवारको राशिफल, सोमवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७९ सालको वार्षिक राशिफल, नेपाली राशिफल, मार्गशीर्ष महिनाको राशिफल, मासिक राशिफल, पौष महिनाको राशिफल, २०८० सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, पौष कृष्ण पक्ष, तृतीया तिथि, पुनर्वसु नक्षत्र, ब्रह्म योग, विष्टि/भद्रा करण, बब करण, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, महाराज छत्रशाल धामगमन (कृष्णप्रणामी) आनन्दादि योग : ध्वज, चन्द्रवर्ण : पहेंलो (दिउँसो १२:३४ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (दिउँसो १२:३४ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : आग्नेय (दिउँसो ०१:५६ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये रोग वाण : बेलुका ०९:२४ बजेपछि, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४५ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे चन्द्रास्त : बिहान ०८:३९ बजे र चन्द्रोदय : बेलुका ०७:३० बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३६ बजेदेखि १२:१७ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– उद्वेग वारवेला : बिहान ०६:४५ देखि ०८:०३ सम्म, साँझ ०३:५० देखि ०६:५० सम्म र भोलि बिहान ०५:०३ देखि सूर्योदयसम्म चर वारवेला : बिहान ०८:०३ देखि ०९:२१ सम्म र बेलुका १०:१४ देखि ११:५७ सम्म लाभ वारवेला : बिहान ०९:२१ देखि १०:३९ सम्म र भोलि बिहान ०३:२१ देखि ०५:०३ सम्म अमृत वारवेला : दिउँसो १०:३९ देखि ११:५६ सम्म र बेलुका ०८:३२ देखि १०:१४ सम्म काल वारवेला : दिउँसो ११:५६ देखि ०१:१४ सम्म र मध्यरात्रीपछि ०१:३९ देखि ०३:२१ सम्म शुभ वारवेला : दिउँसो ०१:१४ देखि ०२:३२ सम्म र बेलुका ०६:५० देखि ०८:३२ सम्म रोग वारवेला : दिउँसो ०२:३२ देखि ०३:५० सम्म र मध्यरात्रीपूर्व ११:५७ देखि ०१:३९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०६:४५ देखि ०७:३७ सम्म, दिउँसो १२:४८ देखि ०१:४० सम्म, बेलुका ०७:२४ देखि ०८:३२ सम्म, भोलि बिहान ०३:२१ देखि ०४:२९ सम्म चन्द्रको होरा : बिहान ०९:२१ देखि १०:१३ सम्म, बेलुका ०३:२४ देखि ०४:१६ सम्म, राती १०:४८ देखि ११:५७ सम्म मङ्गलको होरा : दिउँसो ११:५६ देखि १२:४८ सम्म, साँझ ०६:१६ देखि ०७:२४ सम्म, मध्यरात्रीपछि ०२:१३ देखि ०३:२१ सम्म बुधको होरा : बिहान ०८:२९ देखि ०९:२१ सम्म, दिउँसो ०२:३२ देखि ०३:२४ सम्म, राती ०९:४० देखि १०:४८ सम्म, भोलि बिहान ०५:३७ देखि सूर्योदयसम्म बृहस्पतिको होरा : दिउँसो ११:०५ देखि ११:५६ सम्म, साँझ ०५:०८ देखि ०६:१६ सम्म, मध्यरात्रीपछि ०१:०५ देखि ०२:१३ सम्म शुक्रको होरा : बिहान ०७:३७ देखि ०८:२९ सम्म, दिउँसो ०१:४० देखि ०२:३२ सम्म, राती ०८:३२ देखि ०९:४० सम्म, भोलि बिहान ०४:२९ देखि ०५:३७ सम्म शनिको होरा : दिउँसो १०:१३ देखि ११:०५ सम्म, साँझ ०४:१६ देखि ०५:०८ सम्म, राती ११:५७ देखि ०१:०५ सम्म राहु काल : साँझ ०३:५० देखि ०५:०८ सम्म यमघण्ट : दिउँसो ११:५६ देखि ०१:१४ सम्म गुलिक काल : दिउँसो ०२:३२ देखि ०३:५० सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा दिउँसो १२:३४ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा दिउँसो ०१:५६ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– सङ्कष्टी श्री गणेश चतुर्थी व्रत, महाराज छत्रशाल धामगमन (कृष्णप्रणामी) मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), वास्तु मुहूर्त, द्रव्यप्रयोग, दीक्षा ग्रहण (द्रष्टव्य : दिउँसो ०१:५६ बजेसम्म भद्रा रहेको छ) २६ गते : मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), वास्तु मुहूर्त, द्वारचक्र, पुराण श्रवण २७ गते : मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) २८ गते : वीराङ्गना पासाङ्ग ल्हामु जन्मजयन्ती, मुहूर्त : शुभ विवाह, शिववास (रुद्रीपूजा/रुद्राभिषेक) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने) #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #मङ्गलाचरण 01:53 #पञ्चाङ्ग 03:22 #शुभ_साइत 05:29 #मेष 08:23 #बृष 10:55 #मिथुन 13:28 #कर्कट 15:49 #सिंह 18:24 #कन्या 20:55 #तुला 23:20 #बृश्चिक 25:47 #धनु 28:23 #मकर 31:00 #कुम्भ 33:30 #मीन 36:03 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Sunday Horoscope, Monday Horoscope, Daily Horoscope, Weekly Horoscope, Annual Horoscope of 2079, Nepali Horoscope, Margashirsh Month Horoscope, Monthly Horoscope, Paush Month Horoscope, 2080 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Pausha Krishna Paksha, Tritiya Tithi, Punarvasu Nakshatra, Brahma Yoga, Vishti/Bhadra Karana, Bab Karana, Nal Samvatsara, Surya Dakshinayana, Hemanta Ritu Sankashti Shree Ganesh Chaturthi Vrat, Maharaj Chatrashal Dhamgaman (Krishna Pranami)