आजको राशिफल शुक्रवार, श्रावण ०९, २०८२ २५ जुलाई सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal July 25, 2025 Horoscope Prediction श्रावण ०९ गते शुक्रवारको राशिफल श्रावण शुक्ल (गुँलाथ्व) प्रतिपदा/परेवा, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, वज्र योग, किंस्तुघ्न र बब करण, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण शुक्ल पक्ष, प्रतिपदा/परेवा तिथि, पुष्य (तिष्य) नक्षत्र, वज्र योग, किंस्तुघ्न करण, बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, गुँला धर्म प्रारम्भ आनन्दादि योग : उत्पात, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व (मध्यरात्रीपूर्व ११:५४ बजेसम्म) त्यसपछि उत्तर, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो ०४:०२ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०६:५५ बजे चन्द्रोदय : बिहान ०५:३४ बजे र चन्द्रास्त : साँझ ०६:४५ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४२ बजेदेखि १२:३७ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०५:२४ देखि ०७:०५ सम्म, साँझ ०५:१४ देखि ०८:१४ सम्म र भोलि बिहान ०४:०५ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०७:०५ देखि ०८:४७ सम्म र बेलुका १०:५१ देखि १२:०९ सम्म अमृत वारवेला : बिहान ०८:४७ देखि १०:२८ सम्म र मध्यरात्रीपछि ०२:४७ देखि ०४:०५ सम्म काल वारवेला : बिहान १०:२८ देखि १२:०९ सम्म र बेलुका ०९:३२ देखि १०:५१ सम्म शुभ वारवेला : दिउँसो १२:०९ देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२८ देखि ०२:४७ सम्म रोग वारवेला : दिउँसो ०१:५१ देखि ०३:३२ सम्म र बेलुका ०८:१४ देखि ०९:३२ सम्म उद्वेग वारवेला : दिउँसो ०३:३२ देखि ०५:१४ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२८ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो १२:०९ देखि ०१:१७ सम्म, साँझ ०७:४७ देखि ०८:४० सम्म, मध्यरात्रीपछि ०१:५४ देखि ०२:४७ सम्म चन्द्रको होरा : बिहान ०७:३९ देखि ०८:४७ सम्म, दिउँसो ०३:३२ देखि ०४:४० सम्म, राती १०:२५ देखि ११:१७ सम्म, भोलि बिहान ०४:३२ देखि सूर्योदयसम्म मङ्गलको होरा : दिउँसो ११:०२ देखि १२:०९ सम्म, साँझ ०६:५५ देखि ०७:४७ सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०१:५४ सम्म बुधको होरा : बिहान ०६:३२ देखि ०७:३९ सम्म, दिउँसो ०२:२५ देखि ०३:३२ सम्म, राती ०९:३२ देखि १०:२५ सम्म, भोलि बिहान ०३:३९ देखि ०४:३२ सम्म बृहस्पतिको होरा : दिउँसो ०९:५४ देखि ११:०२ सम्म, साँझ ०५:४७ देखि ०६:५५ सम्म, राती १२:०९ देखि ०१:०२ सम्म शुक्रको होरा : बिहान ०५:२४ देखि ०६:३२ सम्म, दिउँसो ०१:१७ देखि ०२:२५ सम्म, बेलुका ०८:४० देखि ०९:३२ सम्म, भोलि बिहान ०२:४७ देखि ०३:३९ सम्म शनिको होरा : बिहान ०८:४७ देखि ०९:५४ सम्म, बेलुका ०४:४० देखि ०५:४७ सम्म, राती ११:१७ देखि १२:०९ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान १०:२८ देखि १२:०९ सम्म यमघण्ट : दिउँसो ०३:३२ देखि ०५:१४ सम्म गुलिक काल : बिहान ०७:०५ देखि ०८:४७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– गुँला धर्म प्रारम्भ, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १० गते : चन्द्रोदय (चन्द्रदर्शन), साहित्यकार कृष्णलाल स्मृति दिवस (मकै पर्व), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ११ गते : श्री वराह जयन्ती १२ गते : श्रावणी सोमवारको व्रत, विश्व हेपाटाइटिस दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) आज जन्मिएका सबै बालबालिकाको कर्कट राशि हुनेछ । आज साँझ ०५:२१ बजेदेखि अश्लेषा नक्षत्र प्रारम्भ हुँदैछ, यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने गरिन्छ, यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गरिदिने शास्त्रीय विधान रहेको देखिन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:47 #पञ्चाङ्ग 03:08 #शुभ_साइत 05:04 #मेष 07:35 #बृष 09:52 #मिथुन 12:13 #कर्कट 14:33 #सिंह 16:48 #कन्या 19:06 #तुला 21:18 #बृश्चिक 23:31 #धनु 25:49 #मकर 28:08 #कुम्भ 30:18 #मीन 32:31 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Friday's horoscope, Saturday's horoscope, Daily horoscope, Weekly horoscope, Annual horoscope for 2082, Nepali horoscope, Horoscope for the month of Shravan, Monthly horoscope, Horoscope for the month of Bhadra, Annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravan Shukla Paksha, Pratipada/Pareva Tithi, Pushya (Tishya) Nakshatra, Vajra Yoga, Kinstughna Karana, Bab Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Rainy season, Beginning of Gunla Dharma